कोरियामा फेरी भूकम्पको धक्का
फोनिज कोरिया सम्वाददाता
कोरियामै पहिलो पटक ५.८ रेक्टरको ठुलो भुकम्प गएको एक हप्तापछि पुनः ४.५ रेक्टरको भूकम्प गएको छ ।
आज सोमबार बेलुकी ८ बजेर ३३ मिनेट जाँदा दक्षिण कोरियाको घ्याङसाङबुक्दोको क्यङजु केन्द्रविन्दु बनाएर गएको भुकम्पको धक्का कोरियाको सबै ठाउँमा महसुस भएको भुकम्प मापन केन्द्र कोरियाले जनाएको छ ।