एफएनजे कोरियाको अन्तरकृया कार्यक्रम भिडियो रिपोर्ट
सोल- नेपाल पत्रकार महासंघ कोरियाले आयोजना गरेको ‘एनआरएन कोरिया र भावी नेतृत्व’ बिषयक अन्तरक्रिया कार्यक्रमको एक स्थलगत रिपोर्ट | क्यामेरा, एडिटर र प्रस्तोता- जीबी. लामा |
एनआरएन कोरियामा दुताबासमा दर्ता भएको जम्मा १२ जना मात्रै – राजदुत लामा
जातिय, भाषिक, लैङ्गिक र क्षेत्रिय समाबेशी हुनुपर्छ – श्रम सहचारी अनिल गुरुङ
यो एनआरएन कोरियाको अधिवेशन हो, चुनाब होइन – आईसीसी प्रतिनिधि केपी सिटौला
नेपाल हाउस निर्माणको लागि सहयोग रकम घोषणा गरे पनि अझै सम्म उपलब्ध नगराएको, रिस र रहरको लागि एनआरएनमा नआउन आग्रह- एसिया प्यासिफिक पूर्व उप-संयोजक रुद्र शर्मा