दक्षिण कोरियाले मिसाइल परिक्षण गर्ने


सोल – दक्षिण कोरियाले ८०० किलोमिटर सम्म मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल को परिक्षण गर्ने तयारी गरिरहेको दक्षिण कोरिया स्थित जोइन्ट चिफ अफ स्टाफका प्रमुख गेन याङ ब्युङ ही ले जानकारी दिए ।
दक्षिण कोरियाको सैन्य संगठनले, उत्तर कोरियाको निरन्तर धम्की सँगै मिसाइल परिक्षणको बिरुद्धमा आफ्नो राष्ट्रको सुरक्षाको निमित्त यस्तो योजना बनाईएको बताईन्छ ।
” हामीले दक्षिण कोरियाको हवाई क्षेत्र रक्षाको लागी दक्षिण प्रान्त “लेओदो” को बन्द डुब रक क्षेत्रमा मिसाइल परिक्षण गर्नको लागी उपयुक्त स्थान पहिचान गरिरहेका छौँ”, शुक्रबार संसदीय अडिटको क्रममा जोइन्ट चिफ अफ स्टाफका प्रमुख ही ले भने ।
दुई कोरियाबीच सीमा क्षेत्रमा फायरिङ्ग भई तनाब बढे पछी अगस्ट महिनामा दुइ कोरियाका उच्च सुरक्षा प्रमुखहरु बीच सहमती भएको थियोतर फेरी उत्तर कोरियाले चाँडै परमाणबिक हतियार मिसाइलको परिक्षण गर्ने धम्की दिएपछी दक्षिण कोरियाको सैन्य बिभागले राष्ट्रको सुरक्षालाई ध्यानमा राख्दै सरकारसँग गरेको यो अनुरोध पहिलो पटक भएको कोरिया टाइम्सले लेखेको छ ।
यस्तो लामो दूर सम्म मार हान्न सक्ने मिसाइल परिक्षण प्रस्तावले दक्षिण कोरियाली सैन्य संगठन पनि परमाणविक हतियार को बिकासमा सक्षम हुँदै गएको प्रस्ट देखिन्छ भने फेरी दुइ कोरियाबीच तनाब बढ्न सक्ने भबिश्यबाणी गर्न सकिन्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • सलनाल २०२५ मा “झोर्ले सांगीतिक सौगात भाग २” को आयोजना हुने
  • बागलुङ समाज दक्षिण कोरियाको एघारौं अधिवेशन डिसेम्बर ८ मा हुने
  • शैक्षिक क्षेत्रमा टेवा: कोरियामा ब्याडमिन्टन प्रतियोगिता डिसेम्बर २९ मा आयोजना हुने
  • कोरियाबाट सन्तोष गुरुङको “तिम्रो मेरो सम्बन्ध” सार्वजनिक
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...