सास्कृतिक कार्यक्रम सफल पारिदिन पुर्वान्चल सरोकारको अपिल


सोल-पूर्वान्चल सरोकार समाज कोरियाले एभरेस्ट एफसी परिवारले आउदो छुसकमा आयोजना गर्न लागेको सास्कृतिक कार्यक्रम ‘द साउण्ड अफ समर’ लाई सफल पारि दिन कोरियामा रहेका नेपाली समुदायलाई अनुरोध गरेको छ |

 

‘एभरेष्ट एफ सी परिवारको अभियान , भुकम्प पिडित वालवालिकाहरूको शिक्षामा योगदान’ भन्ने पवित्र उद्देश्यका साथ एभरेष्ट एफ सी परिवार कोरीयाले कोरीयन महान चाँड चुसकको दिन २०१५ सेप्टेमबर २७ तारीक आइतबार नेपालबाट राष्ट्रिय स्तरको ख्याति प्राप्त चर्चित कलाकारहरू बोलाएर सांस्कृतिक कार्यक्रम (The sound of Summer) गर्न गइरहेकोले उक्त कार्यक्रमलाई भब्य र एतिहासिक रूपमा सफल बनाउनको लागि कोरीयामा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदि वहिनिहरूलाई उपस्थितिको लागि पुर्वान्चल सरोकार समाज हार्दिक अनुरोध गर्दछ |’ सरोकार समाजका संयोजक काजि नेपालद्वारा जारि गरिएको अनुरोध पत्रमा उल्लेख गरिएको छ |

 

साथै चुसकको अवसर पारेर सेप्टेम्बर २६ तारीक म्याग्दीले आयोजना गरेको सांस्कृतिक कार्यक्रम तथा २७ तारीक गोर्खा र तमुधिंले आयोजना गरेको सांस्कृतिक कार्यक्रम पनि भब्य र एतिहासिक रूपमा सफल बानाउनको लागि कोरीयामा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिवहिननिहरूमा पुर्वान्चल सरोकार समाजले अनुरोध गरेको छ |

 

एभरेस्ट एफसीको कार्यक्रम निम्न अनुसार हुने जनाइएको छ :-
स्थान :- Dongguk University सौल मेट्रो लाइन नं.-३,गेट नं. -६ ( हिडेर २ मीनेट ) Dongguk University Station

सम्पर्क – राजु लिम्बु ०१०-९०२८-२०६१ (अध्यक्ष एभरेष्ट एफ सी परिवार )

 

सोलुखम्बु सम्पर्क समितिले आयोजना गरेको भाग्यशाली चिठ्ठा सेप्टेम्बर २६ तारीक शनिबार म्याग्दीले आयोजना गरेको सांस्कृतिक कार्यक्रमको दिन खोलीने हुनाले सो भाग्यशाली चिठ्ठाको आ-आफ्नो प्रति सुरक्षित गर्नुहुन अनुरोध गर्दछ ।

 

सम्पर्क – प्रकाश राई ०१०-४८८३-६३६२ ( सोलुखम्बु सम्पर्क समिति )

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • सलनाल २०२५ मा “झोर्ले सांगीतिक सौगात भाग २” को आयोजना हुने
  • बागलुङ समाज दक्षिण कोरियाको एघारौं अधिवेशन डिसेम्बर ८ मा हुने
  • शैक्षिक क्षेत्रमा टेवा: कोरियामा ब्याडमिन्टन प्रतियोगिता डिसेम्बर २९ मा आयोजना हुने
  • कोरियाबाट सन्तोष गुरुङको “तिम्रो मेरो सम्बन्ध” सार्वजनिक
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...