कोरियामा विप्लप नेतृत्वको भातृ संगठन


सोल -दक्षिण कोरियामा नेकपा माओवादी (विप्लप नेतृत्व) को भातृ संगठन जनप्रगतिशील मोर्चा गठन भएको छ ।

 

कोरियाको पर्व छुसकको बिदा अवसर पारेर राजधानी सोलमा एक कार्यक्रम गरी जनप्रतिशिल मोर्चा गठन गरिएको हो । मोर्चाले लोक रानाको अध्यक्षतामा १९ सदस्य कार्य समिती गठन गरेको छ ।

 

उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा क्रमश नरेश रायमाझी, रमेश थापा, कृष्ण बस्नेत र आकाश ओली रहेका छन । सोलको तुन्देमुनमा रहेको डीआर इन्टरनेश्नलको सभाहलमा भएको कार्यक्रममा कोरियामा रहेर बिभिन्न पेशा, रोजगार तथा बिभिन्न संघ संस्थामा आवद्ध नेपालीहरुको उपस्थिती थियो ।

 

मोर्चा गठन पश्चात कार्यक्रममा बोल्दै अध्यक्ष लोक रानाले क्रान्तिmकारी शतिmहरुलाई गोलबन्द गरी आगामी दिनहरुमा मोर्चाका गतिबिधि तिब्र रुपमा अगाडी बढाउने बताए । मोर्चाले कोरियाको बिभिन्न क्षेत्रमा रहेका नेपालीहरुलाई संगठीत गर्न छिट्टै नै क्षेत्रिय कमिटी गठन गर्ने जनाएको छ ।

 

त्यस्तै भारतले नेपालमा गरेको नाकाबन्दी तथा नेपालमाथीको ठाडो हस्तछेपको घोर बिरोध गरेको छ ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • सलनाल २०२५ मा “झोर्ले सांगीतिक सौगात भाग २” को आयोजना हुने
  • बागलुङ समाज दक्षिण कोरियाको एघारौं अधिवेशन डिसेम्बर ८ मा हुने
  • शैक्षिक क्षेत्रमा टेवा: कोरियामा ब्याडमिन्टन प्रतियोगिता डिसेम्बर २९ मा आयोजना हुने
  • कोरियाबाट सन्तोष गुरुङको “तिम्रो मेरो सम्बन्ध” सार्वजनिक
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...