कोरियामा रहेका संखुवासभालीहरुको नेतृत्वमा भूपालमान
सउल
दक्षिण कोरिमा रहेको संखुवासभाबासीहरूको साझा संस्था संखुवासभा सम्पर्क परिवारको शुक्रबार सउलमा सम्पन्न दोस्रो अधिवेशनले भुपालमान बस्नेतको अध्यक्षतामा सर्वसम्मत रूपले नयाँ कार्यसमिति चयन गरेको छ ।
निवर्तमान कार्यसमितिका अध्यक्ष श्री गणेश घिमिरेको अध्यक्षतामा सम्पन्न अधिवेशनमा १३ सदसिय नव कार्यसमिती चयन गरिएको हो ।
नव कार्यसमितीका पदाधिकारीहरुको नामवली निम्नअनुसार रहेको छ ।
अध्यक्ष – भुपालमान बस्नेत
उपाध्यक्ष – याम बहादुर गुरुङ , तिर्थ कुलुङ, जीवन राना मगर
सचिव – श्याम कुमार श्रेष्ठ
सह सचिब – टेक लिम्बू
कोषाध्यक्ष – अर्जुन निरौला
सदस्यहरू
मणिराज निरौला
चन्द्र किरण घिमिरे
मदन राई
उत्तम बस्नेत
इन्द्र कुमार घले