नुवाकोट समाजको चिट्ठा सार्वजनिक , विजेताले १० दिन भित्र सम्पर्क गर्नुपर्ने
फोनिज कोरिया संवाददाता
सउल
नुवाकोट समाज दक्षिण कोरियाले संचालन गरेको चिट्ठाको भाग्याशाली नम्बर आइतबार सार्वजनिक गरिएको छ । तमूधिँ दक्षिण कोरियाद्धारा सउलमा आयोजित चलाचित्र झुम्की प्रदर्शनी कार्यक्रममा चिट्ठा खोलिएको हो । समाजले आवास गृह व्यवस्थापनको लागि चिट्ठा कार्यक्रम संचालन गरेका हुन ।
कार्यक्रममा चिट्ठाका अर्ध कट्टीलाई दूतावसका श्रमसहचारी देवराज ढकाल, आदिवासी जनजाति महासंघ कोरियाका अध्यक्ष चित्रबहादुर मोक्तान , एनआरएन कोरियाका उपाध्यक्ष जुनु गुरुइ०, महिलाका लागि महिलाका अध्यक्ष मल्लिका थकाली र नेपाली सम्पर्क समितीका उपाध्यक्ष अन्जु केसीलगायतले भाग्यशाली नम्बर सार्वजनिक गरिएको थियो । उपहार प्राप्त गर्ने भाग्यशालीहरुलाई १० दिन भित्र समपर्क गर्न हुन आग्रह गरिएको छ ।
उपहार निम्न व्यक्तिहरुलाई परेका छन् ।
प्रथम उपहार – पुरुशोक्तम मिश्र- चिट्ठा नम्बर -०००१७९
दोस्रो उपहार – सुरज खड्का ” -००११४३
तित्तिय उपहार – शंकर ओलि ” -०००५२३
सान्तवना उपहार -कृश बाबु गुल्मेली ” -०००७०७
– दीपेन्द्र निरौला ” -०००४४४
– वि, बि लामा ” – ०००२०२
– विजय गुरुइ० ” -०००९४३
– श्याम तामाइ० ” -००१४१८