किराया बुसानले सयुक्त बैठक तथा पत्रकार सम्मेलन गर्दै


फोनिज कोरिया सम्वाददाता
बुसान,

कोरियाको नयाँ वर्ष तथा महान चाड सललारको उपलक्ष्यमा किरात राई यायोख्खा बुसान दक्षिण कोरियाले वृहद नेपाली साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । सललारको पहिलो दिन जनवरी २७ तारिखका दिन नेपालका ख्याती प्राप्त कलाकारहरुको साथमा गर्न लागेको उक्त साँस्कृतिक कार्यक्रमको विषयमा आउदो डिसेम्बर ४ तारिख आइतबारका दिन बुसान आसपासमा रहेका विभिन्न सामाजिक संघसंस्था र सम्पूर्ण नेपालीहरुविच बैठक तथा पत्रकार सम्मेलन गर्ने भएको छ ।

2015 मा स्थापना भएको यस सस्था स्थापना भएको छोटो समयमा नै थुप्रै कार्यक्रमहरु सम्पन्न गर्दै सामाजिक कार्यमा सकृय सस्थाको रुपमा कोरियाभर आफुलाइ चिनाइसकेको छ । आउदो सलनालमा गर्न लागिएको कार्यक्रम बुसान क्षेत्रमा बिगतमा भएका कार्यक्रम भन्दा हरेक पक्षमा भब्य र स्तरिय बनाउन लागेकोले यस क्षत्रका अन्य सघ सस्था, सन्चारकर्मी र सम्पुर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरु सङ्ग सदभाब, सहयोग , सल्लाह र सुझाब अपरिहार्य भएकोले सयुक्त बैठक तथा पत्रकार सम्मेलन गर्न लागिएको कुरा कि रा या बुसानका अध्यक्ष आनन्द राईले जानकारी गरएका छन । साथै कार्यक्रमको लागि सबैलाई औपचारिक पत्र पनि पठाइसकिएको छ र कारण बश पत्र प्राप्त नभएमा यसै समाचारलाई आधार मानेर सबैलाइ उपस्थितिको लागि हार्दिक अनुरोध पनि गरेका छन ।

सयुक्त बैठक तथा पत्रकार सम्मेलनको लागि मिति: 4 डिसेम्बर 2016 आइतबार

समय: दिनको ठिक 1 बजे

स्थान: न्यु लिटिल इन्डिया नेपाली रेस्टुरेन्ट बुसान यक , गेट न. 7

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • सलनाल २०२५ मा “झोर्ले सांगीतिक सौगात भाग २” को आयोजना हुने
  • बागलुङ समाज दक्षिण कोरियाको एघारौं अधिवेशन डिसेम्बर ८ मा हुने
  • शैक्षिक क्षेत्रमा टेवा: कोरियामा ब्याडमिन्टन प्रतियोगिता डिसेम्बर २९ मा आयोजना हुने
  • कोरियाबाट सन्तोष गुरुङको “तिम्रो मेरो सम्बन्ध” सार्वजनिक
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...