कन्काई साँगितिक सौगातको आय ब्याय सार्बजनिक , करिब साढे तीन करोड वन वचत


सन्तोष श्रेष्ठ

सउल

झापा मिलन समाज दक्षिण कोरियाले गत कोरियालीहरुको महान चाड छुसक   (२०१६  सेक्टेम्बर १५) मा सम्पन्न गरेको सांगीतिक कार्यक्रमको आय – व्याय सार्वजनिक गरेको छ । समाजले सार्वजनिक गरेका आर्थिक विवरण अनुसार खर्च कटाएर साढे ३ करोड वन जती रकम बचत गर्न सफल भएको  जनाइएको छ ।

कार्यक्रममा विभिन्न माध्यमबाट प्राप्त  जम्मा रकम  ६ करोड ३० लाख ५६ हजार ८८८ वन आय रहेको छ भने विभिन्न शिर्षकमा जम्मा रकम २ कारोड ७८ लाख ४८ हजार ३९० वन खर्च भएको सार्वजनिक गरिएको छ । सम्पुर्ण आय रकमबाट खर्च कटाएर बाँकी रहेको जम्मा बचत मौजुदा ३ करोड ५२ लाख ८ हजार ४९८ वन रहेको समाजले जनाएको  छ ।

समाजले संचालन गर्दै आएको पाथीभारा सेल्टरलाई थप व्यवस्थीत गर्न सो सांस्कृतीक कार्यक्रम गरिएको थियो । हाल सो सेल्टरलाई छन्से (अग्रिम बचत) मार्फत पुनह व्यवस्थीत गरी गत शनिबारबाट  संचालनमा ल्याइएको छ ।

 

आय व्यायको विस्तृत विवरण निम्न अनुसार रहेको छ ।

आय तर्फ

टिकट विक्री (१५७३ २५,००० वन)        = ३,९३,००,००० वन
व्यक्ति र संघसंस्था (५३वटा)              = २७,८०,००० वन
आग्रिम सहयोगबाट प्राप्त (१७३ जना)  = १,८५,३६,८०८ वन
कार्यक्रम हलमा उठेको सहयोग             = १४,४०,००० वन
स्टल कलाकार खाना स्पोन्सर सहयोग  =  १०,००,००० वन

जम्मा आम्दानी  = ६,३०,५६,८८८ वन

खर्च तर्फ

कलाकार पारिश्रमिक     = ८३,४५,००० वन
कलाकार टिकट             = ५७,१२,००० वन
कलाकार व्यवस्थापन    =१२,५०,००० वन
बस रेन्ट वापत              = १८,६०,००० वन
हल, साउण्ड सिस्टम      = ४०,००,००० वन
छापा खानामा              = १४,१५,००० वन
२ वटा संघलाई आर्थिक सहयोग  =३,५१,००० वन

जम्मा खर्च  =  २,७८,४८,३९० वन

उठन बाँकी

अग्रिम कबोल सहयोग महानुभाबहरुबाट = ३९,७५,००० वन
बाँकी टिक ३९० पिस
टिकट अग्रिम भुक्तानी वापत प्राप्त =  ८,९०,००० वन

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • सलनाल २०२५ मा “झोर्ले सांगीतिक सौगात भाग २” को आयोजना हुने
  • बागलुङ समाज दक्षिण कोरियाको एघारौं अधिवेशन डिसेम्बर ८ मा हुने
  • शैक्षिक क्षेत्रमा टेवा: कोरियामा ब्याडमिन्टन प्रतियोगिता डिसेम्बर २९ मा आयोजना हुने
  • कोरियाबाट सन्तोष गुरुङको “तिम्रो मेरो सम्बन्ध” सार्वजनिक
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...