अर्घाखाँचीमा सम्पर्क मञ्च दक्षिण कोरियाकाे मैत्रीपुर्ण बनभोज कार्यक्रम सम्म्पन्न


अर्घाखाँची सम्पर्क मन्च दक्षिण कोरिया ले मैत्रीपुर्ण बनभोज कार्यक्रम सम्पन्न गरेको छ । यहि मिति 2022 जुलाई 30 र 31 तरिक को दिन भएकाे उक्त्त कार्यक्रम मा कोरिया लाई कर्यथलो बनाउने अर्घाखाँची बासी र अन्य जिल्ला बसि समेत गरि सयौं दाजुभाई तथा दिदिबहिनीहरुको उपस्थिति रहेको थियो ।

प्रबासी भुमिमा हाम्रो एकता जिल्ला बसिको प्रतिबद्धता भन्ने मुल नारा का साथ अयोजना गरियको उक्त कार्यक्रम को मुख्य उद्देश्य परदेशमा रहेर काम गरिरहेको सथिभाई बिच अनुभूति साटसाट गर्ने र काम को ह्यङओभर हटाइ एकापसमा पारस्परिक सम्बन्ध मजबुत बानाउनु राहेको संस्थाकाे अध्यक्ष हिमाल खनालले बताए । कार्यक्रमकाे महत्व र उद्देश्य बारे संस्थाकाे वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयाेजक टिकाराम पाेख्रेलले थप प्रकाश पारेका  थिए ।

बनभाेज कर्यक्रमकाे विचमा एक अाैपचारिक कार्यक्रममा समेत गरेकाे थियाे ।  उक्त कार्यक्रम अध्यक्ष हिमाल खनालले गरेकाे थियाे भने माधाब खनाल र बाबुराम खनाले सन्चालन गरेकाे थियाे । त्यसैगरी जीवन आचार्यले स्वागत मन्तवय रखेका थिए । कार्यक्रममा नबनिर्बाचित कर्यसमिती लाई संस्थाका संरक्षक भरत पान्डे तथा सल्लाहकारहरुले  प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा अर्घाखाँचीका गौरब, तेक्वान्दोमा साउथ एसियन गोल्ड मेडलिस्ट खेलाडी कमल श्रेष्ठ लाई सम्मान पनि गरियको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...