अर्घाखाँचीमा सम्पर्क मञ्च दक्षिण कोरियाकाे मैत्रीपुर्ण बनभोज कार्यक्रम सम्म्पन्न


अर्घाखाँची सम्पर्क मन्च दक्षिण कोरिया ले मैत्रीपुर्ण बनभोज कार्यक्रम सम्पन्न गरेको छ । यहि मिति 2022 जुलाई 30 र 31 तरिक को दिन भएकाे उक्त्त कार्यक्रम मा कोरिया लाई कर्यथलो बनाउने अर्घाखाँची बासी र अन्य जिल्ला बसि समेत गरि सयौं दाजुभाई तथा दिदिबहिनीहरुको उपस्थिति रहेको थियो ।

प्रबासी भुमिमा हाम्रो एकता जिल्ला बसिको प्रतिबद्धता भन्ने मुल नारा का साथ अयोजना गरियको उक्त कार्यक्रम को मुख्य उद्देश्य परदेशमा रहेर काम गरिरहेको सथिभाई बिच अनुभूति साटसाट गर्ने र काम को ह्यङओभर हटाइ एकापसमा पारस्परिक सम्बन्ध मजबुत बानाउनु राहेको संस्थाकाे अध्यक्ष हिमाल खनालले बताए । कार्यक्रमकाे महत्व र उद्देश्य बारे संस्थाकाे वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयाेजक टिकाराम पाेख्रेलले थप प्रकाश पारेका  थिए ।

बनभाेज कर्यक्रमकाे विचमा एक अाैपचारिक कार्यक्रममा समेत गरेकाे थियाे ।  उक्त कार्यक्रम अध्यक्ष हिमाल खनालले गरेकाे थियाे भने माधाब खनाल र बाबुराम खनाले सन्चालन गरेकाे थियाे । त्यसैगरी जीवन आचार्यले स्वागत मन्तवय रखेका थिए । कार्यक्रममा नबनिर्बाचित कर्यसमिती लाई संस्थाका संरक्षक भरत पान्डे तथा सल्लाहकारहरुले  प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा अर्घाखाँचीका गौरब, तेक्वान्दोमा साउथ एसियन गोल्ड मेडलिस्ट खेलाडी कमल श्रेष्ठ लाई सम्मान पनि गरियको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • स्याङ्जा परिवारले अगष्ट २० र २१ मा दुई दिने बनभोज कार्यक्रम आयोजना गर्ने
  • छुसकमा “छेजुदो भ्रमण” को आकर्षक प्याकेज
  • मुन्माक एनएफसी र जेछन एनएफसी विचको मैत्रीपूर्ण फूटबल प्रतियोगितासँगै खेलाडी सुनिल राईको विदाई सम्पन्न
  • नेपाल पर्वतारोहण संघका नवनिर्वाचित सदस्यहरु सम्मानित
  • ईपिएस

    उत्पादनमूलक क्षेत्र तर्फ CCVI फाराम भर्ने सम्बन्धि सूचना

    उत्पादनमूलक क्षेत्र तर्फ CCVI फाराम भर्ने सम्बन्धि ...

    २०७९ साउन १२ गते (28 july. 2022) मा कोरिया जाने कामदारहरुको लागि सूचना

    २०७९ साउन १२ गते (28 july. 2022) मा कोरिया जाने कामदारहरुको लागि सूचना । २ सय ४५ जनाको नाम लिस्ट ...

    ५ सय १५ जनालाई विमा रकम दाबी गर्न सामसङ ह्वाजेकाे अनुराेध

    HRD service of Korea बाट प्राप्त जानकारी अनुसार सामसङ ह्वाजे कम्पनीमा वीमा गरी वीमा अविध सकिएकाे ३ वर्षसम्मा पनि वीमा रकम दाबी गर्न नआएकाे ब्यक्तिहरूले वीमा दाबी गर्न आउनका लागी अनुराेध गरेकाे छ । ई.पि.एस. काेरिया शाखा ग्वार्काे ले आज(साउन ५ गते) एक सुचना प्रकाशन गरि उक्त ...

    महिला / बालबालिका

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...

    कोरियमा तिजको सान्दर्भिकता

    मञ्जु गुरुइ० नेपाली महिलाहरुको एक मुख्य धार्मिक तथा सांस्कृतीक पर्व तीजको आज दरखाने दिन । स्वादेशमा हुने महिलाहरु धेरै जना प्रत्यक्ष मनाइ ...

    कोरियामा कार्यक्रमहरु

    टिपनटापन