अनेसास कविता महोत्सव भव्य रुपले सम्पन्न


राष्ट्रकवि माधव घिमिरेको जन्मजयन्तीका अवसरमा अनेसासद्वारा आयोजना गरिएको कविता महोत्सव- २०२२ का लागि प्राप्त ३१८ कविता मध्ये ६७ जना सर्जकको कविता वाचन गरेका थिए । महोत्सवमा प्रथम अजित उत्सव, दोस्रो राधिका कल्पित र तेस्रो प्रज्वल अधिकारी, कोमलप्रसाद भट्ट र पवन विक्रम परियार विजयी भएका छन् ।

२४ सेप्टेम्वर शनिवार अमेरिकी पूर्वीय समयानुसार विहानको ९ बजे अर्थात् २४ असोज, शनिवार साँझ जुमका माध्यममा सम्म्पन्न भएको सो कार्यक्रममा सहभागी प्रतियोगीले कविता वाचन गरेका थिए । महोत्सवको प्रमुख निर्णायकमा वरिष्ठ कवि तुलसी दिवस, साहित्यकार गोविन्द गिरी प्रेरणा, चर्चित कवि/निबन्धकार भीष्म उप्रेती तथा महिला स्रष्टा प्रभा भट्टराई रहेका थिए । प्रथम चरणको लागि छनोट समितिका सदस्यहरू राजेन्द्र श्रेष्ठ, रेणुका सोलु, सर्वज्ञ वाग्ले, प्रमोद सारंग, विमला निरौला, सुदीप ल भद्र खनाल रहेका थिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने कविलाई क्रमशः ५ सय, ३ सय र २ सय अमेरिकी डलर नगद र प्रमाण-पत्रद्वारा सम्मानित गरिनेछ ।

महोत्सवमा तीर्थराज अधिकारी, रोहिणी शर्मा, पदम विश्वकर्मा, पुरू सुवेदी र ईश्वरी भट्टले पुरस्कारलाई प्रायोजन गरेका थिए भने कार्यक्रममा अनेसास बिओटी सभापति गीता खत्री, सल्लाहकार प्रतीक ढकाल, गोविन्द गिरी प्रेरणा,उपाध्यक्ष राजेन्द्र श्रेष्ठ , महासचिव विमला निरौला, सचिव दीप पाठकलगायतले मन्तव्य व्यक्त गर्नुका साथै कार्यक्रम सञ्चालन गरेका थिए । अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजा मातृवियोगमा रहेका कारण अनेसासका वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्लेको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • किरात याक्थुङ चुम्लुङ कोरियाले २४ औँ वार्षिकोत्सव मनाउँदै
  • कोरियाको चर्चित सिनेमा हल CGV मा “डिग्री माईला”
  • नव गायिका ईन्द्रेणी लोप्चनको ‘मायाको तिर्सनाले’ सर्वाजनिक
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...