डाइनामिक मोरङको अधिवेशन सेक्टेम्बर २६ मा
रमेश भट्टराई
सोल-मोरङ जिल्लाबाट कोरियामा आएर विभिन्न पेसामा आबद्ध मोरङबासीहरुको साझा संस्था डाइनामिक मोरङ कमिटिको अधिवेशन सेक्टेम्बर २६ मा हुने भएको छ | अधिबेशन सोलस्थित नेपाल हाउसमा हुने भएको हो ।
कोरियामा आपद दु:खमा परेका नेपालीहरुका साथै देशमा परेको आपद विपदमा सस्थाको बलबुताले भ्याएसम्म कमिटीले सहयोग गरिरहेको छ |
राष्ट्र विकासमा आपसीय एकता, सहयोग र कोरियामा समाज सेवामा आबद्द विभिन्न संघसंस्थाहरुसंगको हातेमालो नै कमिटिको बिशेषता भएकाले कोरियाको महानचाड चुसकको अवसरमा बिदालाई लक्षित गर्दे विभिन्न पेसामा आबद्द रही कोरियामा बसोबास गरि रहनु भएका सबै मोरङबासीहरुलाई स्वागत गर्दे संस्थालाई थप सक्रिय र प्रभावकारी बनाउनका साथै आगामी दिनमा पनि अझ सक्रिय भएर अगाडी बढने विषयमा पनि बृहत छलफल गर्नुपर्ने भएकोले सम्पूर्ण कोरियामा रहनु भाएका मोरंगका साथीहरु सो दिन निम्न मिति र स्थानमा उपस्थित भएर सस्थाको अधिबेसंनलाई सफल बनाइ दिन हुन डाइनामिक मोरग कमिटि अनुरोध गर्दछ ।
विस्तृत जानकारीको लागि :-
मिति : २०१५ सेक्टेम्बर २६ तारिख शनिबार
स्थान: नेपाल हाउस ( मेट्रो लाइन नम्बर ६ दोंग्म्यो स्टेसन (동묘앞 역 ) गेट नम्बर २ बाट सिधा ४ मिनट अगाडी हिडेर जाने )
समय : दिनको ठिक ११ बजे ( समयको ख्याल गरिदिनु होला )
सम्पर्क् देबी बस्नेत ०१०२३४३४७२५
रमेश भट्टाराई ०१०५०३३५५४०
जयराम घिमिरे ०१०२१७५९१८२
तिर्थ घिमिरे ०१०४०८४५३५१
राजन कार्की ०१०४८६५२८९६
टेक महत ०१०-५९२५-५३६८
टंक बानिया ०१०६४६१५४३३