तपाईं अहिले शिक्षा / स्वास्थ्य सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

बिरामी रियाले पाईन् वन्जु मुन्माक मैत्री समाजबाट पाँच लाख वोन आर्थिक सहयोग

कोरियामा रहेका उपचारार्थ रिया लामिछानेलाई आर्थिक सहयोग प्रदान गरिएको छ । हाल Shinchon Yeonsei Hospital (신촌연세병원) मा उपचार गराउँदै स्वास्थ्य चुनौतीका साथमा जीवनको कठिन समय बिताईरहेकी उनलाई वन्जु मुन्माक मैत्री समाजले सान्तवना स्वरुप आर्थिक सहयोग प्रदान गरेको हो । समाजले आफ्नो कोषको पाँच लाख कोरियन वोन बिरामीको खातामा सिधा ट्रान्सफर गरिएको हो । सन् २०१३ मा GKS मार्फत बिद्यार्थी भिसामा दक्षिण कोरियामा आएकी रिया जटिल स्वास्थ्य समस्याका बाबजुद पनि केहिफुर्सदमा

गर्मी सम्बन्धी गम्भीर रोग तीन गुणा बढे राजधानी सियोलमा

सियोलमा गर्मी सम्बन्धी रोगहरू तीन गुणा बढेका छन् । स्वास्थ्य अधीकारीका अनुसार यस गर्मीमा गम्भीर गर्मी सम्बन्धी रोगहरूको संख्या अघिल्लो बर्षको तुलनामा तीन गुणा वृद्धि भएको देखेको हो ।   सियोल मेट्रोपोलिटन फायर एण्ड डिजास्टर म्यानेजमेन्ट हेडक्वार्टरका अनुसार मे १५ र अगस्ट ३१ बीचमा ९११ आपतकालीन कलहरू मार्फत कुल १५८ केसहरू रिपोर्ट गरिएको थियो। यो वर्षको तथ्याङ्क गत वर्ष रेकर्ड गरिएका ५० केसभन्दा झण्डै तीन गुणा बढी हो। ती बिरामीहरूफुर्सदमा

कोरियमा कोभिड-१९ परीक्षणको शुल्क लाग्ने

दक्षिण कोरियामा नि:शुल्क कोभिड-१९ परीक्षण समाप्त भएको छ । कोभिड-१९ लाई पनि मौसमी फ्लूको रूपमा वर्गीकरण गर्दै बिहिबार बाट सर्वसाधारणका लागि शुल्क लाग्ने स्वास्थ्य अधिकारीले जनाएको हो । स्वास्थ्य अधिकारीका अनुसार कोरोनाभाइरस परीक्षणहरू अझै उपलब्ध हुनेछन्, तर अब सबैका लागि निःशुल्क हुने छैन । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सीले कोभिड-१९ लाई क्लास २ बाट क्लास ४ घोषणा गरेको छ । यस संगै करिव ३ बर्ष सम्मा कोभिड-१९ लाई महमारीकोफुर्सदमा

गण्डकी प्रदेश समाज दक्षिण कोरियाको अन्तर्क्रिया तथा सम्मान कार्यक्रम सम्पन्न

कोरिया स्थित प्रादेशिक संस्था गण्डकी प्रदेश समाजको अन्तर्क्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । स्थापनाको छोटो अवधिमा हालसम्मको गतिविधिबारे स्पष्ट गराउँदै आगामी कार्यदिशाबारे केन्द्रित रहेर दोङदेमुनस्थित नेपाल थाई रेष्टुेन्टको सभाहलमा सो कार्यक्रम सम्पन्न भएको हो । समाजका अध्यक्ष प्रविण गिरीको सभाध्यक्षमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका केन्द्रीय अध्यक्ष विनोद कुँवर, विशेष अतिथिहरुमा NRNA दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङ, प्रदेशको आफ्नो मातहतमाफुर्सदमा

दक्षिण कोरियाबाट क्यान्सर पिडित पूजालाई दुई लाख रुपैयाँ सहयोग

स्याङ्जा जिल्लाको फेदीखोला -२, निवासी क्यान्सर बिरामी पूजा अधिकारी कार्कीलाई कोरियाबाट आर्थिक सहयोग प्रदान गरिएको छ । भारतको दिल्लीमा रहेको डा.बि.आर. अम्बेडकर रोटरी क्यान्सर अस्पतालमा उपचारार्थ रहेकी निजको आर्थिक अवस्था कमजोर रहेकोले कोरियामा कार्यरत रहेका भोज बहादुर थापाको विशेष पहलमा सङ्कलित रकम १९ लाख, ६९ हजार, १ सय ३९ कोरियन वोन अर्थात २ लाख, १ हजार, ५ सय रुपैयाँ बिरामीको परिवारलाई हस्तान्तरण गरिएको हो । हाल कोरियामा कार्यरत स्याङ्जा फेदीखोलाफुर्सदमा

रोशी गाउँपालिकाको उत्कृष्ट बिध्यार्थीलाइ प्रोत्साहन कार्यक्रमः असन्तुष्टि

उत्कृष्ट विध्यार्थीलाइ प्रोत्साहन वितरण कार्यक्रम आफैमा सकारात्मक कदम हो । जसले धेरै विध्यार्थीहरूको शैक्षिक क्रियाकलापप्रति हौसला मिल्छ । गाउँपालिकाले प्रत्येक बर्ष रोशी भित्रका सामुदायिक विध्यालयका सबैभन्दा बढी जिपिए अंक ल्याएर उतीर्ण विध्यार्थीलाइ प्रोत्साहन वितरण गर्दै आईरहेको छ । यस बर्ष रोशी गाउँपालिकाभित्र एसईइमा नतिजामा श्री हरिसिध्दि मा.बि. रोशी ६ कालिन्चोकका प्रशान्त तामाङले ३.७० जिपिए ल्याएर उत्कृष्ट विध्यार्थी भएको छ । त्यसैगरि श्री पोक्रा मा.बि. रोशी ११ भिमखोरीका हिमानी तामाङ रफुर्सदमा

चलचित्र छक्कापञ्जा ४ प्रदर्शनको आर्थिक विवरण सार्वजनिक, ३५ लाख कोरियन वोन आगलागी पिडितलाई सहयोग

मनोरञ्जनको साथसाथै सहयोग गरौं भन्ने उद्धेश्यका साथ तेह्रथुम जिल्लाको अठाराई गाउँपालिका वडा नम्बर ६ मा भएको भीषण आगोलागीबाट विस्थापित घरपरिवार सहयोगार्थ तामाङ घेदुङ ख्यङ्साङ् शाखाले प्रदर्शन गरेको नेपाली कथानक चलचित्र छक्कापञ्जा ४ को आर्थिक विवरण सार्वजनिक गरिएको छ । कार्यक्रमको कुल बचत ४६ लाख ५७ हजार ३ सय १०कोरियन वोन मध्ये ३० लाख र रबिन बल तामाङको पहलमा सङ्कलित ५ लाख गरि ३५ लाख कोरियन वोन बराबरको नगद तथा जिन्सीफुर्सदमा

वन्जु मुन्माक मैत्री समाज मार्फत् दुई बिरामीले पाए डेढ लाख रुपैयाँ भन्दा बढीको सहयोग

कोरियामा रहेका उपचारार्थ दुई बिरामीहरु पार्वती तामाङ र लाल बहादुर बोहरा (प्रतिक) ले राहत र सान्तवना स्वरुप आर्थिक सहयोग प्राप्त गरेका छन् ।  कोरियामा स्थापित नेपालीहरुको साझा संस्था वन्जु मुन्माक मैत्री समाजले आर्थिक सङ्कलन अभियान मार्फत् उठेको १६ लाख २४ हजार १ सय ५७ कोरियन वोन (डेढ लाख रुपैयाँ भन्दा बढी) दुई बिरामीलाई आधा आधा हुने गरी सहयोग प्रदान गरेको हो । समाजले आर्थिक सङ्कलनको लागि विज्ञप्ति जारी गर्दै सहयोगकोफुर्सदमा

आजदेखि वैदेशिक रोजगारीमा रहेकाहरुलाई टेलिमेडिसिन सेवा सुरु, कसरी लिने सेवा ?

वैदेशिक रोजगारीमा भएका नेपाली श्रमिकका लागि सरकारले आज(चैत्र १५ गते अर्थात् २९ मार्च)देखि स्वास्थ्य परामर्श सेवा दिने भएको छ । यो सेवा पूर्णतया निःशुल्क रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुको स्वास्थ्य सम्बन्धी समस्या समाधानका लागि आवश्यकताअनुसार समयमा नै सल्लाह, सुझाव र परामर्श सेवा उपलब्ध गराउने गरी सेवा दिन लागिएको वैदेशिक रोजगार बोर्डको सचिवालयले जनाएको छ । सार्वजनिक विदाका दिनबाहेक नेपाली कार्यालय समय बमोजिम सेवा प्रवाह गरिने बोर्डले जनाएकोफुर्सदमा

काभ्रे सम्पर्क समितीले शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न

काभ्रे सम्पर्क समिति दक्षिण कोरियाले काभ्रेपलान्चोक जिल्लाको १३ स्थानीय तहका ३५ वटा बिध्यालयमा अध्ययनरत झण्डै ६ सय गरिब तथा जेहन्दार बिध्यार्थीहरुलाइ शैक्षिक सामाग्रीहरू वितरण गरेको छ । संस्थाले शैक्षिक पठनपाठनमा अब्बल भएका तर तुलनात्मक रुपमा आर्थिक स्थिति कमजोर विध्यार्थीहरुलाई स्कुल ब्याग, क्यालकुलेटर, जियोमेट्री बक्स, कापी, डट्पेन, पेन्सिल लगायतका शैक्षिक तथा स्टेसनरी सामाग्री वितरण गरेको हो । संस्थाले शैक्षिक सामाग्री बितरणका लागि १३ स्थानीय तहबाट प्रतिनिधित्व हुनेगरी छुट्टा छुट्टै संयोजक चयनफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...