तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
चुसकको पहिलो दिन मनाङ परिवार आठैां साधारणसभा सम्पन्न
सोल – चुसकको पहिलो दिन ख्येाङ्गीदो खाफ्येाङको एक रिसेार्टमा मनाङ परिवार द. कोरियाको आठौ साधारणसभा सम्पन्न गर्दै फुर्पा छिरिङ लामाको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति समेत गठन गरेको छ | उक्त कार्यक्रममा नवनिर्वाचित अध्यक्ष फुर्पा छिरिङ लामाले कोरियामा संस्था वृद्धि गरेर मात्र नहुने ,संस्थाहरू बीच एकअर्कामा सहयोगी भावनालाई कायम गर्दै अगाडी बदनु पर्ने बताए | सोहि अबसरमा भुतपुर्व कार्यसमितिहरूलई विदाई तथा नयाँ कार्यसमितिहरूलाई स्वागत गर्दै मनाङ जिल्लाबासी बिचकोफुर्सदमा
रुपन्देही सम्पर्क समिति कोरियामा गौतम
सोल कोरिया रुपन्देही सम्पर्क समिति दक्षिण कोरियाको पाँचैांसाधारणसभा तथा अधिवेशनले हरि गौतमको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । गएको सेप्टेम्बर २८ तारिक सोमबार सम्पन्न अधिबेशनले बरिष्ठ उपाध्यक्षमा रामु कार्की, २ उपाध्यक्षमा श्रवण शाही र अनिल केसी, सचिवमा राजेन्द्र बस्याल, सहसचिवमा बिशाल बस्याल, कोषाध्यक्षमा आशिष भण्डारी र सहकोषाध्यक्षमा नेगेन्द्रबहादुर भण्डारीलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा शंकर गुरुङ्, मिलन कार्की, दिनेश वाग्ले, अञ्जु पाण्डे, कौशल न्यौपाने, राखीफुर्सदमा
कोरियामा विप्लप नेतृत्वको भातृ संगठन
सोल -दक्षिण कोरियामा नेकपा माओवादी (विप्लप नेतृत्व) को भातृ संगठन जनप्रगतिशील मोर्चा गठन भएको छ । कोरियाको पर्व छुसकको बिदा अवसर पारेर राजधानी सोलमा एक कार्यक्रम गरी जनप्रतिशिल मोर्चा गठन गरिएको हो । मोर्चाले लोक रानाको अध्यक्षतामा १९ सदस्य कार्य समिती गठन गरेको छ । उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा क्रमश नरेश रायमाझी, रमेश थापा, कृष्ण बस्नेत र आकाश ओली रहेका छन । सोलको तुन्देमुनमा रहेको डीआर इन्टरनेश्नलकोफुर्सदमा
कोरियामा सुनुवार सेवा समाज शाखा गठन
दक्षिण कोरिया, विभिन्न मुलुकमा सुनुवार एकताको लागि अभियान चलिरहेको बेला कोरियामा पनि सुनुवार सेवा समाजको शाखा गठन गरिएको छ । कोरियामा रहेका सम्पूर्ण सुनुवारहरुलाई एकता गर्दै गोलबन्द गर्दै अघि बढने उदेश्यसहित गत आइतबार सेक्टेम्बर २७ का दिन दक्षिण कोरियाका राजधानी सउलस्थित कुमारी रेष्टुरेन्टमा पहिलो भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी समाजको गठन गरिएको हो । उक्त भेलाले हुसन सुनुवारको अध्यक्षतामा दुईजना सल्लाहाकार सहित १५ जनाको कार्यसमिति चयन गरेको छ ।फुर्सदमा
सोलु सम्पर्क समितिद्धारा खोलिएको भाग्यशाली चिठठाको नतिजा प्रकाशित
दक्षिण कोरिया ः सोलुखुम्बु सम्पर्क समितिले खेलकुद विकास तथा आपतकालिन राहत कोष सहयोगार्थ संचालन गरेको भाग्यशाली चिठ्ठाको नतिजा प्रकाशित गरेको छ । सेक्टेम्बर २८ तारिख सोमबार दक्षिण कोरियाको राजधानी सउलमा आयोजना गरिएको अटिजम बालबालिका सहयोग तथा सम्मान कार्यक्रममा उक्त भाग्यशाली चिठ्ठा खोलिएको हो । भाग्यशाली चिठठा पाउनेहरुमा चिठ्ठा नम्बर ००२२६३ का दिलीप क्षेत्री पहिलो, ००२४९८ हयोनजन गुरुङ दोस्रो र ००२०४५ प्रकाश अधिकारी तेस्रो भएका छन् । त्यसैगरी सान्त्वना पाउनेहरुमा क्रमश ००३१४ रिजेन,फुर्सदमा
अनाथ वालवालिकाका संरक्षण कोषको बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न
सोल – चुसक दोस्रो दिन अनाथ वालवालिकाका संरक्षण कोषको बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ | सोल स्थित नेपाल हाउसमा भएको उक्त कार्यक्रम दिल जलारी ”पासा” को सभापतित्वमा भएको थियो | श्रम सहचारी अनिल गुरुङको प्रमुख अथिति रहेको कार्यक्रममा आईसीसी प्रतिनिधि केपी सिटौला , एनआरएन अध्यक्ष बिनोद कुवर , जनजाति महासंघका निबर्तमान अध्यक्ष भक्त शेरचन लगायत कोरियामा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत अन्य पेशाकर्मीहरुको पनि उपस्थिति रहेकोफुर्सदमा
किरात याक्थुङ चुम्लुङद्वारा पप गायक नरेन लिम्बु सम्मानित
सोल – किरात याक्थुङ चुम्लुङले पप गायक नरेन लिम्बुलाई सम्मान गरेको छ | दोङ्गदेमुन स्थित रेशम फिरिरी रेस्टुरेन्टमा आयोजित उक्त कार्यक्रममा श्रम सहचारी अनिल गुरुङ , जनजाति महासंघ कोरियाका अध्यक्ष चित्र बहादुर मोक्तान , संस्थाका अध्यक्ष सन्तोष मादेन लगायत कोरियामा विभिन्न पेशामा आवद्ध नेपालीहरुको उपस्थिति रहेको थियो | कार्यक्रममा बोल्दै श्रम सहचारी अनिल गुरुङले नरेन लिम्बुको सांगेतिक भविष्य उज्जल रहेको र कलाकार भनेका देशका गहना हुन् भन्दै ”हामी नेपाली’फुर्सदमा
पुष्प कुमार चौधरीको संयोजकत्व थारु कल्याणकारिणी द. कोरिया गठन
सोल – कोरियाको महान चाड छुसकको अबसर पारे कोरियाको विभिन्न ठाउमा छरिएर बसेका थारुहरु संगठित गर्ने उदेश्यका साथ थारु कल्याणकारिणी सभा दक्षिण कोरिया नामक एउटा संस्था गठन गरिएको छ | राजधानी सोल स्थित दोङ्गदेमुनमा भेला भएर गठन गरिएको उक्त सभाले पुष्प कुमार चौधरीको संयोजकत्वमा १५ सदस्यीय तदर्थ समिति गठन गर्दै आउदो सलनालमा साधारणसभा भब्यताका साथ सम्पन्न गर्ने योजना समेत पारित गरेको छ | तदर्थ समिती निम्न छन् –फुर्सदमा
५ लाख वनको चिठ्ठा कुमारीलाई
सोल-धनकुटा सेवा समाज कोरियाले वितरण गरेको चिठ्ठाको पहिलो पुरस्कार कुमारी राईले जितेकी छिन | आपत्कलीन रहत कोष स्थापनाका लागि समाजले गत अगस्ट महिनादेखि चिठ्ठा वितरण शुरु गरेको थियो | सो चिठ्ठा गत २७ तारिख कोरियन पर्व छुसकको अवसर पारेर सोलमा खोलिएको थियो | जस अनुसार मोरङकी कुमारी राईले पहिलो पुरस्कार पाएकी हुन् | त्यस्तै दोस्रो पुरस्कार नगद २ लाख ५० हजार वोन धनगढीका देवसिंहले पाएका छन् | तेस्रोफुर्सदमा
एमटियुले छुसकमा शैक्षिक तथा अन्तरकृया कार्यक्रममा गर्ने
सोल-प्रवासी मजदुर संङ्घ (एमटियु ) कोरिया र कोरियन मजदुर महासंङ्घ ( केसिटियु) ले यही छुसकको अवसर पारेर २८ तारिक सोमबार शैक्षिक तथा अन्तरकृया कार्यक्रम गर्ने भएको छ । प्रवासी मजदुर संङ्घ ( एमटियु) कोरियाले स्थापनाकाल देखी नै मजदुरहरुको पक्षमा , मजदुर अधिकारको लागी यहाँअको सरकारसँग निरन्तर समान्वय सँगैसंघर्षको कार्यक्रमहरु गर्दै आईरहेको छ । ईपिएसबाट कोरिया आएका साथै अन्य भिषामा आएका कार्यरत मजदुरहरुलाई लागु हुने मजदुर कानून , ईपिएसको नीति-नियम सम्ब्:न्धीफुर्सदमा