तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
बाग्लुङ समितिको भेला तथा सेमिनार सम्पन्न
सोल – चुसकको पहिलो दिन बाग्लुङ सम्पर्क समितिको बृहत भेला तथा लगानी सम्बन्धि सेमिनार नेपाल हाउसमा सम्पन्न भयो | समितिका अध्यक्ष यम श्रीषको सभापतित्वमा भएको कार्यक्रममा पुर्व अध्यक्ष तारा केसी , सल्लाहकारहरु राजु क्षेत्री , छानु चन्द , नबिन कला , दिपक पुन , बिपिन गुरुङ , सुबास लामिछाने लगायत कोरियामा आएर बिभिन्न पेशामा आवद्ध बाग्लुङबासीहरुको बृहत उपस्थिति रहेको थियो | उपाध्यक्ष भगवान छन्त्यालको शुभकामना मन्तब्यवाट शुरुफुर्सदमा
अटिजमको क्षेत्रमा कार्यरत समाजसेवी सबितालाई सम्मान गरिने
मीन प्रकाश उप्रेती सोल – अटिजम बालबालिकाहरुको हितमा काम गरेकी सबिता उप्रेतीलार्इ कोरियामा सम्मान गरिने भएको छ | अटिजम अभियान दक्षिण कोरियाले प्रदान गर्न लागेको पुरस्कार थाप्न उनी कोरिया आउदैछिन् । अटिजम अभियान दक्षिण कोरियाले यही सेप्टेम्बर २८ तारिख सोमबार सबिता उप्रेतीलाई एक समारोहबीच सम्मान गर्दैछ । अटिजम बालबालिकाहरुको हितको निम्ति नेपालमा उल्लेखनीय काम गरेको भन्दै अटिजम अभियान कोरियाले सबिता उप्रेतीलाई कोरियामा सम्ममा गर्न लागिएको कार्यक्रमफुर्सदमा
युवाहरूको ढुकढुकी 'द एक्स' ब्याण्ड कोरिया आउदै
आशिष थापा मगर सोल – कोरियामा रहेका संघ-संस्थाहरु मध्य पुरानो तथा अत्यन्तै क्रियाशील संस्था नेपाल गोरखा परिवार द.कोरियाले भुकम्प पीडित बालबलिकाहरूको शिक्षाको लागी भन्ने मूल उदेश्यका साथ कोरियन महान् पर्व चुसकको दोस्रो दिन अर्थात सेप्टेम्बर-२७ मा आयोजित मनास्लु सांगीतिक सौगात भाग-२ साथमा मन्त्र लाईभ कन्सर्ट गर्ने भनिएता पनि अन्तिम समयमा दिल्ली स्थित कोरियन राजदूतावासले बिविध कारणहरू देखाउदै भिसा स्थगित गरिदिएको हुनाले तपाईहरू समक्ष मन्त्र ब्यान्डको आगमन नहुने जानकारीफुर्सदमा
युवाहरूको ढुकढुकी ‘द एक्स’ ब्याण्ड कोरिया आउदै
आशिष थापा मगर सोल – कोरियामा रहेका संघ-संस्थाहरु मध्य पुरानो तथा अत्यन्तै क्रियाशील संस्था नेपाल गोरखा परिवार द.कोरियाले भुकम्प पीडित बालबलिकाहरूको शिक्षाको लागी भन्ने मूल उदेश्यका साथ कोरियन महान् पर्व चुसकको दोस्रो दिन अर्थात सेप्टेम्बर-२७ मा आयोजित मनास्लु सांगीतिक सौगात भाग-२ साथमा मन्त्र लाईभ कन्सर्ट गर्ने भनिएता पनि अन्तिम समयमा दिल्ली स्थित कोरियन राजदूतावासले बिविध कारणहरू देखाउदै भिसा स्थगित गरिदिएको हुनाले तपाईहरू समक्ष मन्त्र ब्यान्डको आगमन नहुने जानकारीफुर्सदमा
उत्तर कोरिया रकेट प्रक्षेपणको तयारीमा जुटदैं
सोल-उत्तर कोरिया सरकारले आगामी अक्टोबर १०का दिन वर्कस पार्टीको ७० औं बार्षिकत्वसको अवसर पारेर रकेट प्रक्षेपण गर्ने तयारी गरीरहेको छ । बुधबार उत्तर कोरियाली सरकारले जनाएअनुसार उत्तरी प्योंगान प्रदेशको ग्रामीण भेग तोंगचांग्रीमा रकेट प्रक्षेपणको लागि तारबार लगाउने काम गरीरहेको छ । सो क्षेत्रमा रकेट प्रक्षेपण गर्ने भनिएता पनि हालसम्ममा रकेटको कुनैंपनि सामग्री तोंगचांग्रीमा लगिएको छैंन् ।सो क्षेत्रमा बढी नैं मानिसको आवतजावत हुने भएकोले रकेट प्रक्षेपण अन्यत्र हुन सक्ने स्रोतको दाबीफुर्सदमा
सोलु सम्पर्क समितीद्धारा छुसकमा अन्तरकृया कार्यक्रम हुने
दक्षिण कोरियाः कोरियाको महान चाड छुसकको अवसर पारेर सोलुखुम्बु सम्पर्क समितिले यहि २६ तारिख शनिबारका दिन भेटघाट तथा अन्तरक्रिया कार्यक्रममको आयोजना गर्ने भएको छ । दक्षिण कोरियामा रोजगार तथा विभिन्न उदेश्यले आएका सोलु जिल्लाबासीहरुलाई सुवनस्थित एभरेष्ट रेष्टुराँमा हुन लागेको अन्तर्रक्रिया कार्यक्रममा सहभागी भइ कार्यक्रमलाई सफल बनाइदिन समितिका अध्यक्ष प्रकाश राईले अनुरोध गरेका छन् । अध्यक्ष राईका अनुसार साँझ हुने अन्तरक्रिया कार्यक्रम पश्चात स्थानीय कलाकारहरुका साथमा जापानबाट आएका डिजे रेशम ज्ञामदन तामाङलेफुर्सदमा
छुसकमा भोजपुरेको भेटघाट कार्यक्रम हुने
सोल-भोजपुर परिवार कोरियाले छुसकको अवसर पारेर भेटघाट कार्यक्रम आयोजना गर्ने भएको छ। छुसकको पहिलो दिन आगामी सेप्टेम्वर २६ तारिक शनिवार सोल तुङदेमुनस्थित डीआर इन्टरनेशानल रेस्टुरेंटमा आयोजना गर्न लागिएको उक्त कार्यक्रममा भोजपुर जिल्लावाट भर्खरै कोरिया प्रवेश गरेका नव-आगन्तुक भोजपुरेहरुलाई स्वागत गरिने कार्यक्रम पनि रहेको छ। सो कार्यक्रममा सदस्यता नवीकरण गरिने र नयां सदस्यता समेत वितरण गरिने भएकोले सदस्यता लीन वाकी हुनेले १ प्रति पासपोर्ट साइजको फोटो समेत लिएर आउन परिवारलेफुर्सदमा
सेप्टेम्बरमा २७ देउडा गाइने
सोल- सुदूरपश्चिम समाज दक्षिण कोरियाले छुसक पर्बको बिदाको दोस्रो दिन अर्थात् सेप्टेम्बर २७ गते बुलेका ७ बजे कुमारी भान्सा घर दोङेमुनको माथिलो हलमा देउडा तथा भेटघाट कार्यक्रम गर्ने भएको छ | समाजका सचिब कमलबहादुर शाहीका अनुसार सुदूर पश्चिम क्षेत्रको मौलिक पहिचान, लोक संस्कृतिको संरक्षण र जगेर्ना गर्दै प्रवासी भूमिमा देउडालाई चिनाउने उद्देश्यअनुरुप सो कार्यक्रमको आयोजना गर्न लागिएको हो | कार्यक्रमलाई सभ्य र भव्यरुपले सम्पन्न गर्न सम्पूर्ण सुदूरपश्चिमबासीहरुलाई अनिवार्यफुर्सदमा
ओखलढुंगा समाजको छुसक भेलाको तयारी पुरा
सोल-आउदै गरेको कोरियन चाड छुसकको अवसरमा ओखलढुंगा सेवा समाज कोरियाले छुसकको दोस्रो दिन सेप्टेम्बर २८ मा थेगुको वेगनमा भेटघाट कार्यक्रम राखेको छ | सो अर्धवार्षिक भेला तथा भेटघाट कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको संस्थाले जनाएको छ | वेगनस्थित नेपाली पसलमा हुन गैरहेको उक्त भेलाको पहिलो चरणमा अवागंतुक ओखलढुंगेलीहरुलाई स्वागत गरिनुका साथै सस्थाको प्रगति विवरण,आय व्ययको विवरण तथा आगामी कार्ययोजनाहरुबारे छलफल गरिने छ भने दोस्रो चरणमा शुभकामना आदानप्रदान मनोरंजनफुर्सदमा
झोगेसा गुम्बाको पुरस्कारै पुरस्कार
धन गुरुङ सोल-बुद्धिस्टहरुको महायान ग्रुपको झोगेसा गुम्बाको बिदेश बिभागले विविध कार्यक्रमहरु आयोजना गर्ने भएको छ ।आज झोगेसा गुम्बाको बिदेश बिभागको कार्यालयमा सम्पन्न १० देशको सामुहिक बैठकले उक्त निर्णय गरेको नेपालको प्रतिनिधित्व गर्दै बैठकमा सहभागी भएका बौद्ध परिवार कोरियाको अध्यक्ष ईश्वर गुरुङले जानकारी दिएका छन । बैठकमा नेपाल थाइल्यान्ड , मंगोल, चीन, बर्मा , भियतनाम , श्रीलंका र लाओस देशका कोरियामा संगठित संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । बौद्ध परिवारकाफुर्सदमा