तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

बाग्लुङ समितिले सेप्टेम्बर २६ मा बृहत भेला गर्ने  

सोल-बागलुङ सम्पर्क समिति  दक्षिण कोरियाले सेप्टेम्बर २६ तारिख  छुसकको  पहिलो  दिन बागलुंगे  बिच बृहत भेटघाट सहित  स्वदेशमा लगानी बारे छलफल र रमाइलोको लागि  विशेष  सास्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ |   रोजगारी  ,अध्ययन र ब्यवसायको  शिलशिलामा  कोरियामा  रहेका बागलुङबासि बिच सहकार्य गरि कसरी  स्वदेशमा सामुहिक लगानी गर्न सकिन्छ ?भन्ने बिषयमा बिशेष छलफल गरिनेछ |  बागलुङ सम्पर्क समितिको नया सदस्यता बितरण र  आपसि जमघट र  सुखदुख साटफेर गर्दै प्रदेशको  पीडाफुर्सदमा

कोरियामा अबैधानिक नेपाली कामदार घटाइने

रीतु थेबे काठमाडौं- दक्षिण कोरियामा रहेका अवैध नेपाली कामदार घटाउन कोरिया र नेपाल सहमत भएका छन् । वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीले कोरियामा रहेका अवैध नेपाली कामदार घटाउन कोरियालाई सक्दो सहयोग गर्ने बताए ।   कोरियामै रहेका कामदारले नेपालीलाई राम्रो काममा लगाइदिने प्रलोभन देखाउने, धर्म परिवर्तन गराउने लगायतका कारणले नेपाली कामदार अवैध रुपमा बस्ने गरेको उनले बताए । भूकम्प पीडितका लागि कोरियाको विदेशी कामदार सहयोग केन्द्रले संकलन गरेको राहतफुर्सदमा

छुसकमा रुपन्देही सम्पर्क समितिको अधिवेशन हुने

फोको संवाददाता सोल कोरिया आउँदो छुसकमा रुपन्देही सम्पर्क समिति दक्षिण कोरियाको चौथो साधारणसभा तथा अधिवेशन हुने भएको छ । समितिले छुसकको तेस्रो दिन सेप्टेम्बर २८ तारिकमा अधिवेशन गर्ने संस्थाका अध्यक्ष प्रितम गुरुङ्ले जानकारी दिए । गुरुङ्को अनुसार अधिवेशनले अगामी २ वर्षको लागि नयाँ कार्यसमिति चयन गर्नेछ । सोलको सुयु स्थित ह्याप्पी रेष्टुरेण्टमा हुने साधारणसभा तथा अधिवेशन कार्यक्रम दिनको ३ बजे सुरु हुने बताईएको छ । अधिवेशनका लागि कोरियामा रहेका सम्पूर्णफुर्सदमा

नेपाल गोरखा परिवारले सेप्टेम्बर २० तारीखका दिन चियापान कार्यक्रमको आयोजना गर्ने

नबराज भन्तना _सौल  गोर्खा परिवार दक्षिण कोरियाले आयोजना गर्न लागेको मनासलु साङ्गितिक सौगात भाग २ (मन्त्र लाइभ कंसर्ट)को सम्पुर्ण तयारी पूरा गरेको छ। उत्त कार्यक्रमको तयारि सम्बन्धमा जानकारी दिने उद्देश्यले चियापान कार्यक्रम को आयोजना गरिएको हो |मनास्लु सांगीतिक कार्यक्रममा   दार्जिलिङको चर्चित ब्यान्ड मन्त्र अनि नेपालका ख्यातिप्राप्त लोक गायक दिप सागर थापा र लोक गायिका राधिका हमाल पुनको दमदार प्रस्तुति रहनेछ।साथमा गोर्खा जिल्लाको मौलिक कौडा नाच र स्थानीय कलाकारहरूले बेजोड प्रस्तुति रहनेफुर्सदमा

म्याग्देली म्युजिकल शो मा कलाकार संगै डिनर खाने सुनौलो अवसर !!!

#MYAGDELI _MUSICAL_SHOW को टिकट लिनु भयो ??? छैन भने छिटो गर्नुहोस् !!! सुवर्ण अवसर छुट्ला !!! म्याग्दी समाज समिति गणतन्त्र कोरिया द्वारा यहि आउदो सेप्टेम्बर २६ तारिख म्याग्देली म्युजिकल शो को आयोजना गर्दै छ |म्याग्देली म्युजिकल शो मा नेपाल देखि आउने चर्चित कलाकार संगै डिनर गर्नका लागि तल सोधिएको २ वटा प्रश्न को उत्तर मिलाउने ३ जनालाई डिनर को व्यवस्था गरिएको छ | आफुले खरिद गरेको टिकटको फोटो सहित सोधिएकोफुर्सदमा

छुसकमा अनाथ बबलाबालिका संरक्षण कोषले बृहत अन्तरक्रिया कार्यक्रम गर्ने

  सोल – बिगत दुई देखि अनाथ बालबालिकाको शिक्षा दीक्षाको लागि कार्यरत अनाथ बबलाबालिका संरक्षण कोषले आउदो छुसकको दोस्रो दिन बृहत अन्तरक्रिया तथा भेटघाट कार्यक्रम गर्ने भएको छ |   ”सेवक नेपाल” नामबाट नेपालमा दर्ता भईसकेको यस संस्थामा दक्षिण कोरिया , अस्ट्रेलिया , ईजरायलमा गरि ५३ जना सक्रिय सदस्य रहेका छन् |   संस्थाले सप्तरी , रामेछाप , ईलाम , काभ्रे जिल्लाका १० जना अनाथ बालबालिकाहरुलाई पदाउदै आएको छ |फुर्सदमा

किराँत राई यायोख्खा कोरियाले छुसकमा भेटघाट साँझ गर्ने

  सोल – कोरियन महान चाँड छुसकको अवसर पारेर किराँत राई यायोख्खा दक्षिण कोरियाले २७ सेप्टेम्बरको साँझ थोङ्देमुनमा भेटघाट ,रमाइलो तथा डान्स पार्टी कार्यक्रमको आयोजना गर्ने भएको छ ।   उक्त छुसकको समयमा अन्य बिभिन्न संङ्घ संस्थाहरुको पनि कार्यक्रम रहेको हुँदा , ती कार्यक्रमहरुलाई मध्य नजर गरी किराँत राई यायोख्खा द. कोरियाले साँझमा कार्यक्रम गर्ने तयारी गर्ने जनाएको छ |   छुसकको अवसरमा कोरिया आएका ख्यातीप्राप्त कलाकारहरु तथा स्थानीय कलाकारहरुकोफुर्सदमा

अन्नपूर्ण क्षेत्र बुझ्दै कोरियाली राजदूत

काठमाडौं-भूकम्पपछिको अन्नपूर्ण क्षेत्रको भौतिक अवस्थाबारे कोरियाली कूटनीतिज्ञले चासो देखाएका छन्। आफ्ना नागरिकलाई नेपाल घुम्न बोलाउन हुन्छ, हुन्न बुझ्न दूतावासका उच्च अधिकारीले पोखराका पर्यटन व्यवसायीसँग जानकारी लिएका हुन्।   विशेषगरी अन्नपूर्ण आधार शिविर र फेरोको सुरक्षा अवस्थाबारे बुझ्न नेपालका लागि कोरियन राजदूत छोय योङ जिन र काउन्सिलर पार्क जी योङ सहितको टोली बिहीबार पोखरा आएको हो। उनीहरुले अन्नपूर्ण क्षेत्रको अवस्थाबारे जानकारी लिएका थिए।   नेपालमा वर्षमा करिब ३० हजार दक्षिण कोरियालीफुर्सदमा

कोरियामा पनि संविधानको दिपावली

सोल-नेपालको संबिधान २०७२ घोषणा भएको दिन कोरियामा पनि दिपावली मनाइने भएको छ | प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले र एनेकपा माओवादीका प्रवास भातृ संगठनहरुको सयुक्त आयोजनामा खुशीयालीको दीपावली मनाउन लागिएको हो |   तिनैवटै पार्टीबाट आ- आफ्ना भातृ संगठन,शुभेच्छुक संस्था, कार्यकर्ताहरु र आम नागरिकमा खुशी साटासाट गर्न आएको निर्देशन र स्वस्फूर्तरुपमा प्रवासमा रहेका राजनीतिक दलका भातृ संगठनमा माओ पार्टीहरुले संविधान निर्माणमा देखाएको ऐतिहासिक एकताले सबै संगठनको समुन्वयमा कार्यक्रम तयफुर्सदमा

दक्षिण कोरिया र जापान बीच यौन दासीको बारेमा बार्ता हुने

सोल – दक्षिण कोरिया र जापान बीच दोस्रो विश्व युद्धको समयमा यौन दासी बनाईएका कोरियाली महिलाहरुको बारेमा बार्ता हुने भएको छ | उक्त बार्ता यहि हप्ता हुने कोरियाली विदेश मन्त्रालय बिहिबार जनाएको छ |     “आराम महिला” मुद्दा दुई देश बीचको इतिहासमा विवादको  एक प्रमुख कारक हुदै आएको छ । जापानले सन् १९१० देखि ४५ सम्म कोरियालाई क्रूर उपनिवेश बनाएको थियो |     शुक्रवार टोक्योमा आयोजना हुने दुईफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...