तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
इन्छन एयरपोर्टको पार्किङ शुल्क दुई गुणा बढ्ने
सोल-दक्षिण कोरियाको इन्छन एयरपोर्टमा पार्किङ रेट दुई गुणाले बृद्धी हुने भएको छ । यहाँको भु-तथा संरक्षण मन्त्रालयले यहाँको भौतिक संरचनाहरु, ट्रान्स्पोर्टेसन साथै अन्य सेवा सुबिधालाई मध्य नजर गरेर छोटो अवधीको दैनिक पार्किङ दर १२ हजार वन देखी २४ हजार वन कायम हुनेगरी बढाउने पूर्ण तयारी गरेको हो । पार्किङको रेट , अफ सिजनमा १५ मिनेट बराबर ६ सय वन र सिजनमा ७०० वनको दरले लागु हुने छ ।फुर्सदमा
नेपाली जनसम्पर्क समितिको क्षेत्रीय अधिबेशन हुने
सोल-नेपाली कांग्रेसको कोरिया भातृ संगठन नेपाली जनसम्पर्क समितिको क्षेत्रीय अधिबेशन हुने भएको छ | गत १३ सेप्टेम्बरमा समितिका सभापति नवराज शिबाकोटीको सभापतित्वमा समितिको बृहत बैठकले गज्रेको निर्णय अनुसार समितिको क्षेत्रीय अधिबेशन दुईचरणमा गर्न लागिएको हो | निर्णय अनुसार पहिलो चरण नोभेम्बर १ तारिखमा जनसम्पर्क क्षेत्र नं. ५ छनान/ फेन्तेक, क्षेत्र नं. ६ देगु ,क्षेत्र नं. ७ बुसान अधिबेशन हुने छ | त्यस्तै दोस्रो चरण नोभेम्बर ८ मा क्षेत्रफुर्सदमा
सास्कृतिक कार्यक्रम सफल पारिदिन पुर्वान्चल सरोकारको अपिल
सोल-पूर्वान्चल सरोकार समाज कोरियाले एभरेस्ट एफसी परिवारले आउदो छुसकमा आयोजना गर्न लागेको सास्कृतिक कार्यक्रम ‘द साउण्ड अफ समर’ लाई सफल पारि दिन कोरियामा रहेका नेपाली समुदायलाई अनुरोध गरेको छ | ‘एभरेष्ट एफ सी परिवारको अभियान , भुकम्प पिडित वालवालिकाहरूको शिक्षामा योगदान’ भन्ने पवित्र उद्देश्यका साथ एभरेष्ट एफ सी परिवार कोरीयाले कोरीयन महान चाँड चुसकको दिन २०१५ सेप्टेमबर २७ तारीक आइतबार नेपालबाट राष्ट्रिय स्तरको ख्याति प्राप्त चर्चित कलाकारहरू बोलाएर सांस्कृतिकफुर्सदमा
कोरियामा १० दिनपछि डुंगा दुर्घटनामा परेका भेटिए
सोल-गत हप्ता दक्षिण कोरियाको जेजु टापु स्थित समुन्द्रमा माछा मार्ने डुंगा दुर्घटनामा परी हराएको मध्य जाङ नाम गरेको मृत ब्यक्ती फेला परेका छन् । दुर्घटना भएको स्थानबाट ५ किलोमिटर टाढा टापुको सबैभन्दा दक्षिणी समुन्द्री भेगमा सोमबार बिहान ९ बजेतिर फेला परेको मृत शरीर परिक्षणको लागी हस्पिटल पठाईएको कोरिया टाइम्सले जनाएको हो । गत सेप्टेम्बर ६ तारिक भएको डुंगा दुर्घटनामा डल्फिनले 9.77 टनको डुँगा पल्टाउँदा जेजु टापुस्थित समुद्रमा एघारफुर्सदमा
डोल्मालाई १७ लाख सहयोग
सोल-प्रवासको भूमिमा रहेर दु: ख, पीडाले छटपटाई आफ्नो जिवन मरणको दोसाँधमा रहेकी डोल्मा सेर्पालाई बचाउँन थोरै सहयोग मिलोस भनेर कसम रेस्टुरेण्टका संचालकले जम्मा १७ लाख २० हजार वन सहयोग रकम हस्तान्तरण गरेको छ । ‘सेवा नै ठूलो धर्म हो’ भन्ने बुझेर सुवनस्थित कसम रेस्टुरेण्टका संचालक कहरमान राई र उनकी श्रीमती समिता राईले उक्त अभियान केहि महिना अघीदेखी संचालन गरेका थिए । उक्त अभियानबाट जम्मा भएको सत्र लाख बीसफुर्सदमा
डाइनामिक मोरङको अधिवेशन सेक्टेम्बर २६ मा
रमेश भट्टराई सोल-मोरङ जिल्लाबाट कोरियामा आएर विभिन्न पेसामा आबद्ध मोरङबासीहरुको साझा संस्था डाइनामिक मोरङ कमिटिको अधिवेशन सेक्टेम्बर २६ मा हुने भएको छ | अधिबेशन सोलस्थित नेपाल हाउसमा हुने भएको हो । कोरियामा आपद दु:खमा परेका नेपालीहरुका साथै देशमा परेको आपद विपदमा सस्थाको बलबुताले भ्याएसम्म कमिटीले सहयोग गरिरहेको छ | राष्ट्र विकासमा आपसीय एकता, सहयोग र कोरियामा समाज सेवामा आबद्द विभिन्न संघसंस्थाहरुसंगको हातेमालो नै कमिटिको बिशेषता भएकाले कोरियाकोफुर्सदमा
दक्षिण कोरियाले मिसाइल परिक्षण गर्ने
सोल – दक्षिण कोरियाले ८०० किलोमिटर सम्म मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल को परिक्षण गर्ने तयारी गरिरहेको दक्षिण कोरिया स्थित जोइन्ट चिफ अफ स्टाफका प्रमुख गेन याङ ब्युङ ही ले जानकारी दिए । दक्षिण कोरियाको सैन्य संगठनले, उत्तर कोरियाको निरन्तर धम्की सँगै मिसाइल परिक्षणको बिरुद्धमा आफ्नो राष्ट्रको सुरक्षाको निमित्त यस्तो योजना बनाईएको बताईन्छ । ” हामीले दक्षिण कोरियाको हवाई क्षेत्र रक्षाको लागी दक्षिण प्रान्त “लेओदो” को बन्द डुब रक क्षेत्रमाफुर्सदमा
थेगुमा तीज मेला हुने
थेगु -हाम्रो कला हाम्रो सस्कृति हाम्रो देश हाम्रो गौरब” भन्ने मुल नाराको साथ एनआरएन कोरियाको क्षेत्रीय समिति एनआरएन थेगु समितिले यसपालिको तीजलाई अझ विशेष बनाउने हेतुले आउदो सेप्टेम्बर २० आइतबारको दिनमा “तिज विशेष मेला” को भब्यरुपमा आयोजना गर्ने भएको छ कोरियाकै तेस्रो ठुलो शहर थेगुमा। नेपाली कला,सस्कृती र सामाजिक क्षेत्रमा एकाएक पश्चिमि सस्कृतिले आफ्नो प्रभुत्व जमाईरहेको समयमा बिदेशी भुमिमा येसरी बिसुद्द नेपाली कला र सस्कृती झल्काउने गरि आयोजना हुनफुर्सदमा
मिर्गौला पीडित नौ महिने बालकलाई सहयोग आवश्यक
सोल- कोरियामा कार्यरत बाग्लुङका थमन काउचा मगर र म्याग्देली चेली मनु काउचा मगरको एक मात्र सुपुत्र अबिजीत काउचा मगरको मिर्गौलामा सँक्रमण भएकोले हाल सउल थेहाक्यो युनिभर्सिटी हस्पिटलमा सफल अप्रेसन गरिएको छ | पहिलो चरणमा करिब ६५ लाख कोरियन वन बुझाइसकिएको र अझै करिब ९५ लाख वन बाँकी रहेको जानकारीमा आएको छ अझै खर्च बढ्न सक्ने हुदा नीज दम्पतीसँग प्रबासमा आर्थिक अभाब भएको हुदा बाग्लुङ सम्पर्क समिती , म्याग्दी समाजफुर्सदमा
कोरियामा अवैधानिक आप्रवासीको संख्यामा बृद्धी
सोल-कोरियामा अवैधानिक आप्रवासीहरुको संख्यामा पछिल्ला ५ बर्षको तुलनामा २७ प्रतिशतले बृद्धि भएको छ । कोरियाली संसदीय कानून तथा न्यायपालिका समितिको बैठकमा सत्तापक्षिय सेनुरीदाङ्ग पार्टीका सांसद किम जीन थेले कानुन मन्त्रालयबाट प्राप्त प्रतिवेदन अनुसार कोरियामा २०१५ साल जुलाई महिना सम्म अवैधानिक आप्रवासीहरुको संख्या २ लाख १३ हजार ५ सय ५६ जना रहेको बताए । सो प्रतिवेदन अनुसार २०११ सालमा १,६७,७,८० जना, २०१२ सालमा १,७७,८,५४ जना, २०१३ सालमा १,८३,१,०६ जनाफुर्सदमा