तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

कोरियामा पारिश्रमिकमा विभेद

सोल-दक्षिण कोरियाको उद्योगमा कार्यरत स्वदेशी र बिदेशी मजदूरबीच पारिश्रमिकमा विभेद देखिएको छ । ओईसीडी ईम्प्लाईमेन्ट आउट लुक २०१५ को प्रतिबेदनमा बिदेशी कामदारलाई कोरियन कामदार भन्दा न्यून पारिश्रमिक दिइने गरेको उल्लेख छ ।   बुधबार सार्बजनिक गरिएको प्रतिबेदन अनुसार कोरियन मजदूरले बिदेशी कामदारभन्दा १.५५ गुना बढी पारिश्रमिक पाउने गरेका छन् । यो ओईसिडी मुलुकका सदस्य राष्ट्रहरुमै सबैभन्दा ठुलो अन्तर हो ।   कोरियामा कानुनि रुपमा स्वदेशी तथा बिदेशी मजदूरबीच पारिश्रमिकको विभेदफुर्सदमा

फेन्तेक नेपाली समितिको साधरण सभा तथा अधिबेशन सेप्टेम्बर २० तारिख हुदै

प्यान्थेक-दक्षिण कोरियामा जातीय , क्षेत्रीय , राजनीति र धार्मिक पहिचान भन्दा अलग पृष्ठभुमिमा रहेर पुर्ब मेचीदेखि पश्चिम महाकाली सम्मका सम्पुर्ण प्रबाशी नेपालीहरुको सुखदुःखको साझा सस्था तथा सम्पुर्ण नेपालीमनको एकता चौतारी बन्दै गएको सामाजिक क्षेत्रमा सक्रिय सस्था कोरियाको वेजम्बु देखि बुसान सम्मका कार्य शिलशिलामा रहनुभएका सम्पूर्ण प्रबाशी नेपालीहरुको साझा समुदाय फेन्तेक माइग्रेन्ट सेन्टर नेपाली समितिले “हामी सबै नेपालीमा एकता, सुख – दुखमा आत्मीयता” भन्ने मूल अभिप्राय सहित यहि आउदो २० तारिकफुर्सदमा

मनोजलाई सहयोगको आवश्यक

सोल-प्रार्थना गर्ने ओठहरु भन्दा सेवा गर्ने हात हरु महान हुन्छन, तपाई हाम्रो हातहरु पनि महान बनाऔ मृगौला पिडितलाई सहयोग गरेर विदेशमा पसिनै बगाएर भएपनी राम्रोसँग कमाउँला र परिवारसँग खुसीका साथ जिबन बिताउने सपना थियो च्यासिङ्खर्क गा.वि.स.२, काभ्रेका ३० बर्षीय मनोजकुमार रुम्बाको ।   ५ वर्ष विदेशमा पसिना बगाएर कमाएको पैसाले न त परिवारमा सुख नै दिन सके न त सपना नै पुरा गर्न नै । कारण हो उनको दुवै मृगौलाफुर्सदमा

कोरियामा १३ अबैधानिक बिदेशी कामदार पक्राउ

थेगु -दक्षिण कोरियाको थेगु शहर क्षेत्रबाट १३ अबैधानिक कामदार पक्राउ परेका छन् | सोमबार दिउसो ३.३० बजे कोरियाली अध्यागमन बिभागका कर्मचारीले संजु बस पार्क नजिकै रहेको केसी टेक नामक सिएनसी कम्पनिमा काम गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेका गरेको हो |   पक्राउ पर्ने मध्ये ४ जना नेपाली रहेका छन् | त्यस्तै ४ जना भियतनामी र ५ जना चीनियाँ कामदार रहेका छन | नेपाली कामदारहरु उक्त कम्पनीमा केहि हप्ता अघिमात्र आएकोफुर्सदमा

दुई कोरियाको पारिवारिक मिलन अक्टोबरमा

सोल-दक्षिण कोरियाली संचार माध्यमहरुले दुई कोरियाबीच पारिवारिक पुनर्मिलन समारोह अक्टोबरमा हुने जनाएका छन्  | सन् १९५० -५३ मा भएको गृह युद्धका बेला छुट्टिएका २ सय परिवारलाई भेटबार्ता गराउने सहमति दुई देशबीच लामो छलफलपछि समझदारी भएको हो |   संचारमाध्यमले आउदो अक्टोबर २०-२६ सम्म पुनर्मिलन समारोह कुमगाङ पहाड नजिकै रहेको रिसोर्टमा हुन सक्ने जनाएका छन् | युद्धका बेला करिब ६६ हजार दक्षिण कोरियाली छुट्टिएका थिए   ती परिवारको पुनर्मिलन गराउने बारेफुर्सदमा

जेजु डुङगा दुर्घटनामा १० को मृत्यु

सोल – गत शनिबार साझ जेजु टापुको दक्षिणी सहाराद्धिपको उत्तरी क्षेत्रमा माछा मार्ने डुङगा दुर्घटना हुदा जेजुमा भएको डुङगा दुर्घटना मर्नेको संख्या १०  पुगेको छ | हराई रहेकाहरुको खोजी कार्य तिब्र पारिएको महासागर तथा मत्स्य मन्त्रालयले जनाएको छ तीन जनाको जिवितै उद्धार गरेर हेलिकप्टरवाट जेजुको एक हस्पिटलमा ल्याईएको छ | हाल उनिहरुको उपचार भईरहेको छ |   जीवितै रहन सफल पार्कले हस्पिटलमा भने डुङगाको ईन्जिन बन्द भयो र कप्तानले सबैलाई बाहिरफुर्सदमा

छुसकमा नवलपरासी कोरिया मंचको अधिबेशन हुने

    सोल – “नवलपरासीबासीहरुको एकता,दुख-सुखमा आत्मीयता”भन्ने मुख्य नारा सहित छुसकको दोस्रो दिन नवलपरासी कोरिया मंचले अधिबेशन गर्ने भएको छ।       विविध कारणले ओझेलमा परेको नवलपरासीबासीहरु छुसकमा एकाएक तातिने भएका छन। सोल देखि थेगु,बुसानसम्मका साथीहरूलाई ख्यालमा राखी छुसकको बेला पारी अधिबेशन गर्न लागिएको नवलपरासी कोरिया मञ्चका तदर्थ समितिको संयोजक हिराज श्रेष्ठले बताए । मंचले कोरियामा विभिन्न क्षेत्रमा रहनुहुने नवलपरासीबासी दाजुभाइ तथा दिदीबहिनीहरुलाई निम्न मिति र स्थानमा उपस्थितिको लागि आमन्त्रणफुर्सदमा

नेपाल मगर संघ कोरियाको छुसकमा कार्यक्रम गर्ने संस्थाहरुलाई अग्रिम बधाई तथा शुभकामना

    सोल – आगामी छुसकमा नेपाल सम्पर्क समितीबाट बिबिध सांस्कृतिक कार्यक्रम गर्नको लागि अनुमती प्राप्त गरि कार्यक्रम गर्न लागेका संस्थाहरु क्रमश: म्याग्दी समाज कोरिया , गोरखा परिवार कोरिया, तमु धिं कोरियालाई नेपाल मगर संघ दक्षिण कोरियाले कार्यक्रम सफलताको अग्रिम बधाई तथा शुभकामना पनि ब्यक्त गरेको छ l   दक्षिण कोरियामा रहेको सम्पूर्ण संस्थाहरुसंग निरन्तर हातेमालो गर्दै आएको नेपाल मगर संघ दक्षिण कोरियाले नेपाल सम्पर्क समितीमा सम्बंधन प्राप्त गरेको सम्पूर्णफुर्सदमा

छुसकमा तनहुँ सम्पर्क समिती कोरियाले बृहत् भेला तथा नव आगन्तुक तनहुँवासीहरुलाई स्वागत गर्ने

सोल – तनहुँ सम्पर्क समिति दक्षिण कोरियाले छुसकको पहिलो दिन सोल स्थित नेपाल हाउसमा बृहत भेला तथा नव आगन्तुक तनहुँबासीलाई स्वागत तथा परिचयात्मक कार्यक्रम गर्ने भएको छ।   समाजसेवी परियोजना, संस्थाको स्तर उन्नति साथै सामाजिक एक्यबद्धता कायम गरि विभिन्न भईपरी आउने समस्यालाई सहजै समाधान गर्न, सम्पुर्ण तनहुँ देखि कोरियामा आउनु भएका तनहुँवाशी दाजुभाई तथा दिदिबहिनिहरुलाई यस पारिवारिक पृष्ठभुमिमा समेट्दै एक्लोपनबाट बिचलित हुन नदिन र यस संस्थाप्रति पुर्ण रुपमा हक अधिकारफुर्सदमा

डोल्मा र उमेशलाई सहयोग हस्तान्तरण

सोल – किराँत राई यायोख्खा कोरिया र एमटियु कोरिया ओसानले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरी संकलन गरेको सहयोग रकम , बोनम्यारो पीडित दोलखाकी डोल्मा सेर्पा (कोरियामा उपचाररत ) र तीन बर्षअघी सवारी दुर्घट्नामा परेका झापा चन्द्रगढीका उमेश राईलाई हस्तान्तरण गरिएको छ ।   हिमालयन स्टोरी रेस्टुरेण्ट सुवनमा गत अगस्ट १५ तारिक ‘सुवोन जंक्सन म्युजिकल पार्टी तथा फुड फेस्टिभल’ बाट जम्मा भएको सहयोग रकम जम्मा नौ लाख छ हजार वनबाट पतिफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...