तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

९२ जनाको एमआरपी आइपुग्यो

सोल-सोलस्थित नेपाली राजदूताबासमा गत साउन महिनामा आवेदन दिएका नेपाली कामदारहरुको एमआरपी आइपुगेको छ | दूताबासले जनाए अनुसार पेंडीङमा रहेका ५ जना सहित ९२ जनाको एमआरपी आइपुगेको हो |     त्यस्तै ५ जना आवेदकको एमआरपी प्राबिधिक कारणले प्राप्त हुन नसकेको दूताबासले जनाएको छ |     दूताबासले जारि गरेको सूचना अनुसार एमआरपी बुझ्न पुरानो राहदानी तथा नेपाली नागरिकताको प्रमाण-पत्रको सक्कलसहित कार्यलय समयमा दूताबासमा उपस्थित हुनुपर्ने छ |     आफ्नोफुर्सदमा

झापा मिलन समाजद्वारा बृहत अन्तकृया कार्यक्रम हुदै

सोल- आउदो सेक्टेम्बर ५ तारिक शनिवारको दिन झापा मिलन समाजले कोरियाले रहेका बिभिन्न संध सस्थाहरुसँग बृहत अन्तरकृया कार्यक्रम गर्ने भएको छ । कोरिया भैरहेको विभिन्न सामाजिक गतिविधि संगै एन.आर.एन. कोरियमको आसन्न अधिवेशनलाई लक्षित गरेर एक बहस साझा धारणा पुर्वेली तथा अन्य संघ संस्था संग भेट घाट , परिचयात्मक कार्यक्रम साथै नेपाली परिकारको साथमा विभिन्न रमाइलो प्रस्तुति पनि गर्ने भएको छ ।   उक्त समय र स्थानमा कोरियामा रहनुहुने नेपाली दाजुफुर्सदमा

छुसकमा कास्की परिवारको साधारणसभा हुने

सोल-कोरियाको महान पर्व छुसकको अवसर पारी कास्की परिवार, कोरियाले सातौं साधारणसभा तथा तेस्रो अधिवेशन आयोजना गर्ने भएको छ। सन २००८ मा कोरियामा छरिएर रहेका सम्पुर्ण कास्केलीहरुलाई समेटी आपसी सद्भाव,सहयोग र आफ्नो जन्मभूमिको निमित्त केही शुभकार्यहरु गर्न सकियोस भन्ने उद्देश्यले गठित कास्की परिवार यस प्रवासी भूमिमा सकृय रहदै आएको छ। यो संस्थाले यहाँ आईपरेका हरेक सुख-दु:ख, आपद-बिपदमा सहयोग अनि सहभागी जनाउदै आइरहेको सर्वबिदितै छ । भविष्यमा अझै यो संस्थालाई अरु बढीफुर्सदमा

विद्यालय पुननिर्माणको लागी आर्थिक सहयोग हस्तान्तरण

दक्षिण कोरिया , सोलु सम्पर्क समीतीद्रारा कोरियामा रहेका नेपाली दाजुभाई दिदिबहिनिहरुबाट भुकम्प राहत सहयोग संकलन गरी सोलुखुम्बुका विभिन्न विद्यालयहरुलाइ हस्तान्तरण गरिएको छ । सोलुखुम्बु जिल्लाको विकत र भुकम्पद्रारा पूर्णरूपमा क्षती भएका विद्यालयहरु देउसा गाविस ३ स्थित दुधकोशी निमाविलाई एकलाख १७ हजार ५सय ३३ रुपैयाँ, पावै गाविस ४स्थित मदन आश्ररीत प्राविलाई एकलाख १७ हजार ३३ रुपैयाँ र वाकु गाविस ५ मा अवस्थित सगरमाथा माविलाई एकलाख १८ हजार ५ सय ३३ रुपैयाँफुर्सदमा

खोटाङको चिठ्ठा नतिजा आयो,प्रथम पुरस्कार स्मितालाई

सोल-यहि अगष्ट २३ तारिकका दिन गुल्मी सम्पर्क समितिको आयोजनामा रेसुङगा भल्लिबल रनिङ कपको कार्यक्रम स्थलमा खोटाङ सेवा समाजले खेलकुद बिकाश तथा अपतकालिन राहत कोष सहयोगार्थ भाग्यशाली चिठ्ठाको नतिजा प्रकाशित गरेको छ।   गत जुलाई १२ तारिक आयोजना गरिएको खोटाङ्ग हलेसी खुल्ला भल्लिबल रनिङ्ग कप कार्यक्रम सहयोगार्थ चिठ्ठाको नतिजा सोही दिन खोलिने भनिएकोमा बिबिध कारण बस खोल्न नसकेकोले गत २३ तारिकको कार्यक्रममा खोलिएको हो। उक्त नतिजा अनुसार पुरस्कार परेका ब्यक्तीहरुले यहिफुर्सदमा

खोटाङ्ग सेवा समाज दक्षिण कोरियाको अपिल

  सोल – खोटाङ्ग सेवा समाज दक्षिण कोरियाले कोरियाको गत छुसकको अवसर पारेर “खोटाङ्ग हलेसी सांगीतिक सौगात भाग-३” कार्यक्रम सफलता पुर्बक सम्पन गरेको कुरा पुनः जानकारी गराउदै, उक्त कार्यक्रम सफल बनाउनका निम्ति कोरियामा रहेका सम्पूर्ण नेपाली दाजु भाई दिदी बहिनी, ब्यापारी, बुद्धिजीबी, समाज सेवी,पत्रकार, विभिन्न संघ संस्थाहरुले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याएकोमा खोटाङ्ग सेवा समाजले सबैमा आभार प्रकट गरेको छ |   उक्त कार्यक्रममा सहयोगको भावनाले विभिन्न संघ सस्थाफुर्सदमा

छुसकमा कोरियाबासी नेपालीलाई मन्त्र ब्याण्डले मन्त्रमुग्ध बनाउने

आशिष थापा  मगर   सोल – कोरियामा रहेका संघ-सस्थाहरू मध्ये पुरानो तथा अत्यन्तै क्रियाशील संस्था नेपाल गोरखा परिवार दक्षिण कोरियाले भुकम्प पीडित बालबलिकाहरुको शिक्षाको लागि कोरियन महान् पर्व चुसकको दोस्रो दिन सेप्टेम्बर-२७ तारिखमा ” मनास्लु सांगीतिक सौगात भाग-२ ,मन्त्र लाईभ कन्सर्ट ईन कोरिया” नामक कार्यक्रम आयोजना गर्ने जनाएको छ | उक्त कार्यक्रमको लागी कलाकार छनोट पूर्ण रूपमा सम्पन्न भएको संस्थाले जानकारी दिएको छ |   युवापुस्ता माझ परिचित दार्जलिङगे मन्त्रफुर्सदमा

एफएनजे कोरियाको अन्तरकृया कार्यक्रम भिडियो रिपोर्ट

सोल- नेपाल पत्रकार महासंघ कोरियाले आयोजना गरेको ‘एनआरएन कोरिया र भावी नेतृत्व’ बिषयक अन्तरक्रिया कार्यक्रमको एक स्थलगत रिपोर्ट  | क्यामेरा, एडिटर र प्रस्तोता- जीबी. लामा |    एनआरएन कोरियामा दुताबासमा दर्ता भएको जम्मा १२ जना मात्रै – राजदुत लामा   जातिय, भाषिक, लैङ्गिक र क्षेत्रिय समाबेशी हुनुपर्छ – श्रम सहचारी अनिल गुरुङ   यो एनआरएन कोरियाको अधिवेशन हो, चुनाब होइन – आईसीसी प्रतिनिधि केपी सिटौला नेपाल हाउस निर्माणको लागि सहयोगफुर्सदमा

‘सोनसिक’ मा इन्दिरा तिवारी

लिलु डुम्रे सोल-नेपाली बिधार्थी समाज दक्षिण कोरियाको १२ औ साधारण सभाले इन्दिरा तिवारीको नेतृत्वमा १३ सदस्यीय नया कार्यसमिति समिति चयन गरेको छ । सनिबार र आइतबार सन्मुन बिश्वबिद्यालय छनानमा भएको सभामा तिवारीले एक सय सात मत प्राप्त गरि विजय भएकी हुन । सभापतिका अर्का प्रत्यासी निरन्जन कोइरालाले ४४ मत प्राप्त गरेका थिए ।     उपसभापतिमा चार क्षेत्रबाट एकमा ठाकुर ढकाल,दुइमा विजय बस्नेत तिनमा सौरभ भट्टराई र चारमा मोहन श्रेष्ठफुर्सदमा

'सोनसिक' मा इन्दिरा तिवारी

लिलु डुम्रे सोल-नेपाली बिधार्थी समाज दक्षिण कोरियाको १२ औ साधारण सभाले इन्दिरा तिवारीको नेतृत्वमा १३ सदस्यीय नया कार्यसमिति समिति चयन गरेको छ । सनिबार र आइतबार सन्मुन बिश्वबिद्यालय छनानमा भएको सभामा तिवारीले एक सय सात मत प्राप्त गरि विजय भएकी हुन । सभापतिका अर्का प्रत्यासी निरन्जन कोइरालाले ४४ मत प्राप्त गरेका थिए ।     उपसभापतिमा चार क्षेत्रबाट एकमा ठाकुर ढकाल,दुइमा विजय बस्नेत तिनमा सौरभ भट्टराई र चारमा मोहन श्रेष्ठफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...