तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

मगर संघ कोरियाले महावीरपुनको अभियानलाई सहयोग गर्ने

सौल नेपाल मगर संघ, गणतन्त्र कोरियाले डा. महाबिर पुन द्वारा नेपालमा राष्ट्रिय अनुसन्धान केन्द्रको स्थापानार्थ संचालन गरिएको महाअभियानमा साथ दिने भएको छ । राष्ट्रको बिकास अनि राष्ट्रिय हितको लागि दक्ष जनशक्तिको निर्माण र उपयुक्त अबशरको सृजनाको लागि डा. पुनले देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुमा आह्वान गर्नुभए अनुरुप उक्त राष्ट्रिय अनुसन्धान केन्द्र स्थापनार्थ मगर संघ कोरियाले सहयोग अभियान संचालन गर्ने भएको हो। हाल डा.फुर्सदमा

सानो मिल्ती खोला हाइड्रोपावरले सुवनमा अन्तरक्रिया गर्ने

सउल, सानो मिल्ती खोला हाइड्रोपावर लिमिटेडले आफ्ना शेयर धनिहरुलाई सुवनमा आयोजनाबारे अन्तरक्रिया राखेको छ । लिमिटेडले आगामी आइतबार सुवन स्थित एभरेस्ट रेस्टुरेन्टमा (गेट नम्बर १२ नजिक ) आयोजना बारे जानकारी गराउने बताईएको छ । सानो मिल्ती खोला जलबिद्युत आयोजनाको निर्माणकार्यको प्रगतिबारे कोरियामा रहेका लगानीकर्ताहरुलाई जानकारी दिने कार्यक्रम आयोजना गरिएको छ । दक्षिण कोरियामा कार्यरत नेपाली युवाहरुको प्रत्यक्ष लगानीमा रामेछापको फुलासी ३ मा निर्माणाधीन आयोजनाको हालसम्मको निर्माण कार्यबारे अवगत गराउन लागिएकोफुर्सदमा

स्वदेशमा लगानी गर्ने उदघोष गर्दै पुर्बान्चल समाजको प्रथम अधिबेशन सम्पन्न

फोनिज कोरिया सम्वाददाता कोरियामा रहेका पुर्बान्चल क्षेत्र सङ्ग सम्बन्धित १६ सस्थाहरुको छाता सस्था पुर्बान्चल सरोकार समाजको प्रथम अधिबेशन सर्बसम्मत नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । ” पुर्बान्चल सरोकार समाजको सामुहिक लगानिको अभियान , आर्थिक बिकास र समृद्द नेपाल हाम्रो स्वाभिमान ” भन्ने नाराका साथ सम्पन्न अधिबेसन बाट समाज सेवि एबम सरोकार समाजको तदर्थ समितिका सम्योजक काजी नेपालको अध्यक्षतामा २५ सदस्यिय नयाँ कार्य समिती चयन गरिएको छ । अन्य पधाधिकारीहरुमाफुर्सदमा

भोजपुर परिवारले अग्निपीड़ित राहत संकलन अभियान गर्ने

सउल, भोजपुर परिवार दक्षिण कोरियाले अग्नि पीड़ितको लागी राहत संकलन अभियान शुरू  गरेको छ। गत मंशीर ५ गते जिल्ला सदरमुकाम स्थित भोटेपसलमा आगलागी भएको थियो। गहना पसलमा ग्यासको सिलिन्डर पड्कीएर शुरू भएको आगलागी तीव्र गतिमा वजार तर्फ फैलिएको थियो।सदरमुकाम स्थित नेपाली सेना, शसस्त्र प्रहरी वल, नेपाल प्रहरी एबं स्थानीय वासीहरुको संयुक्त प्रयासमा दमकलको सहायताले निकैवेर पछि आगो नियन्त्रणमा गर्न सकिएको थियो । सो आगलागीबाट आठ ओटा घरहरु जलेर पूर्ण रुपमाफुर्सदमा

ब्लड क्यान्सर पीडितलार्इ युथफर चेन्ज कोरियाको सहयोग

सउल युथ फर चेन्ज कोरियाले बागलुङ निवासी ब्लड क्यान्सर पिडित धनमाया बिकलाइ रु ९ हजार आर्थिक सहयोग गर्नेभएको छ । अनलाइन लोकदोहोरी प्रतियोगितामा प्राप्त पुरस्कारमा थपेर सो रकम विरामी विकलाई सहयोग गर्ने भएको अध्यक्ष सज्जन कुमार सिंहले बताए । प्राप्त रकम एकमुस्ठ रुपमा नेपाल पठाइने पनि सिंहले बताए । बागलुङ रोधि घरको बार्षिकोत्सबको अबसरमा आयोजित खुल्ला लोकदोहोरि प्रतियोगितामा युथफर चेन्जको तर्फबाट सहभागि भएका कोशिस कडेलले सान्त्वना पुरुस्कार बापत प्राप्त रु.फुर्सदमा

किराया बुसानले सयुक्त बैठक तथा पत्रकार सम्मेलन गर्दै

फोनिज कोरिया सम्वाददाता बुसान, कोरियाको नयाँ वर्ष तथा महान चाड सललारको उपलक्ष्यमा किरात राई यायोख्खा बुसान दक्षिण कोरियाले वृहद नेपाली साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । सललारको पहिलो दिन जनवरी २७ तारिखका दिन नेपालका ख्याती प्राप्त कलाकारहरुको साथमा गर्न लागेको उक्त साँस्कृतिक कार्यक्रमको विषयमा आउदो डिसेम्बर ४ तारिख आइतबारका दिन बुसान आसपासमा रहेका विभिन्न सामाजिक संघसंस्था र सम्पूर्ण नेपालीहरुविच बैठक तथा पत्रकार सम्मेलन गर्ने भएको छ । 2015 माफुर्सदमा

एनसिसिको कार्यक्रम बाँडफाँडको मिति सर्यो

फोनिज कोरिया सम्वाददाता सउल, नेपाली सम्पर्क समिति (एनसिसि) दक्षिण कोरियाले कार्यक्रम बाँडफाँडको कार्यक्रम एक हप्ता अघि सारेको छ । कोरियन नयाँ बर्ष सल्लारको अवसरमा विभिन्न संघसंस्थाहरुले आयोजना गर्ने साँस्कृतिक कार्यक्रमसहित भाग्यशाली चिठ्ठा उपहारको टुंगो लगाउन एनसिसिले डिसेम्बर ११ तारिख गर्ने भनिएको कार्यक्रम बाँडफाँड कार्यक्रम विविध कारणवश डिसेम्बर ४ तारिखका दिन आयोजना गर्ने भएको छ । एनसिसिले पूर्व सुचित समय तालिका तलमाथि पर्न गएको असुविधाप्रति क्षमायाचना माग्दै यहि समाचारलाई आधार मानेरफुर्सदमा

पुर्वान्चल सरोकार समाज कोरियाको प्रथम अधिवेशन नोभेम्बर २७ तारिख हुने

राजु थापा सउल पुर्वान्चल सरोकार समाज कोरियाको प्रथम अधिवेशन आउँदो नोभेम्बर २७ तारिख आईतबार सिओलको दोङदेमुन नजिकै सिनसलदोंङ स्थित नेपाल हाउसमा मध्यान्ह १२ बजे गर्ने भएको छ। पुर्वान्चल सरोकार समाज कोरियाको तदर्थ समितिको नोभेम्बर १३तारिख सिओलमा बसेको बैठकले सो निर्णय गरेको हो । पुर्वान्चल सरोकार समाजको सामुहिक लगानीको अभियान, आर्थिक विकास र समृद्ध नेपाल हाम्रो स्वाभिमानू भन्ने मुल नारा अधिवेशनको रहने छ । समाजका सल्लाहकारहरू, पुर्वान्चल क्षेत्रका विभिन्न क्षेत्रीय रफुर्सदमा

 ओएनएफ कोरियाको आनसान क्षेत्रीय अधिवेशन भब्यरुपमा सम्पन्न

राजु थापा सउल प्रबाशी नेपाली मन्च (ओएनएफ) कोरिया को आन्सान क्षेत्रीय पाचौ अधिवेशन गत आइतबार आन्सान स्थित माइगेन्ट हलमा सम्पन्न भएको छ ।अधिवेशनले शिव बहादुर के. सि.को अध्यक्षता १३ सदस्य नया कार्यसमिति चयन गरेको छ । त्यस्तै गरेर कार्यसमितिको अन्य पदादिकारिमा उपाध्यक्ष ज्ञानेन्द्र राई, बिष्णु प्रसाद काफ्ले, महेश शापकोटा , सचिब तेज तिमिल्सिना सह सचिबमा खेम बहादुर अर्याल, कोषाध्यक्ष चिरञ्जीवी काफ्ले सदस्यहरुमा अशोक न्यौपाने, चन्द्र बुडा, शन्तोस सिग्देल, सन्देश सुब्बा,फुर्सदमा

असाहय गरिब तथा विपन्न वर्गका विद्यार्थीको छात्रवृत्ति कोषको स्थापनार्थ पुल प्रतियोगिता गरिने

फोनिज कोरिया सम्वाददाता सउल, असाहय गरिब तथा विपन्न वर्गका विद्यार्थीको छात्रवृत्ति कोषको स्थापनार्थ भक्तपुर समाज दक्षिण कोरियाले नोभेम्बर २७ आइतबारका दिन सउलस्थित दोङदेमुनमा खुल्ला पुल प्रतियोगिता गर्ने भएको छ । उक्त पूल प्रतियोगितामा उत्साहपूर्वक सहभागिताको लागि आयोजकले सबैलाई आग्रह गरेको छ । खेलका माध्यमले आपसी मित्रताको अभिवृद्धिका साथै लक्षित वर्गका बिपन्न एवं जेहेन्दार विद्यार्थीहरुलाई सहायतार्थ छात्रवृत्ति कोषको प्रारम्भ गर्ने अभिप्रायले यस प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा सहभागिताको प्रतिबद्धता जनाउनुफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...