तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

नेपाली महिलाहरुले कोरियन र चिनिया नागरिकसंग विवाह गर्न नपाइने

काठमाण्डौ सुन्दर भविष्यको सपना बोकेर विदेशी नागरिकसँग विवाह गर्ने अधिकांश नेपाली चेलीको सपना अधुरो हुन थालेपछि गृह प्रशासनले चीन र दक्षिण कोरियाका नागरिकसँगको विवाहमा प्रतिबन्ध लगाएको छ । यो खबर हामीले आजको गोरखापत्रबाट लिएका हौ। श्रीमती बनाउने बहानामा नेपाली चेलीलाई ती देशका नागरिकले आफ्नो देशमा लाने र चरम यातना, यौनशोषण तथा घरेलु हिंसा गरेको पाइएपछि गृह मन्त्रालयले यी देशका नागरिकसँगको विवाहमा प्रतिबन्ध लगाएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रजिअ तथाफुर्सदमा

ईलाम सूर्योदय सेवा समाज कोरियाले चिट्ठा विजेतालाई उपहार प्रदान

ईलाम सुर्योदय सेवा समाज दक्षिण कोरियाद्धारा आयोजित भाग्यशाली बम्पर उपहार २०१६ कार्यक्रमका विजेताहरुलाई आइतबार उपहार प्रदान गरिएको छ । प्रथम उपहार प्राप्त गर्ने पाल्पाका तुलसी बस्याललाई ५ तोन सुनको सिक्री र दितिय उपहार प्राप्त गर्ने इलामका कैलाश देवनलाई ३ तोनको सुनको औठी र तृतीय उपहार प्राप्त गर्ने उदयपुरका शेखर राईलाई सामसुइ०को ल्यापटप प्रदान गरिएको छ । संस्थाका अध्यक्ष हरि खनाल , उपाध्यक्ष कमल राई , सल्हाकार प्रतिक बोहोरा ,शान्तिप्रसाद गौतमफुर्सदमा

धाविका मीरा राई ‘एड्भेन्चर अफ दि इयर अवार्ड’का लागि मनोनयनमा

फोनिज कोरिया सम्वाददाता नेपाली अल्ट्रा धाविका मीरा राई नेशनल जियोग्राफी च्यानलले हरेक वर्ष वितरण गर्ने ‘एड्भेन्चर्स अफ दि इयर अवार्ड’का लागि मनोनयनमा परेकी छिन् । १२ औं एड्भेन्चर्स अफ दि इयर अवार्डका लागि नेशनल जियोग्राफीले विश्वभरका साहसी खेलसँग आवद्धहरुमध्ये रार्ईसहित १० जनाको नाम शुक्रबार सार्वजनिक गरेको छ । उक्त प्रतिष्पर्धामा अन्वेषण, साहसिक खेल, संरक्षण तथा मानवीय क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्तिहरुको नाम छनोट गरिन्छ । छनौटमा परेकालाई नेसनल जियोग्राफीको वेबसाइटमार्फत् भोटफुर्सदमा

कोरियामा नेपाल सम्बत तथा म्ह: पुजा

सौल-नेवा: पुच दक्षिण कोरियाद्वारा आयोजित नेपाल सम्बत ११३७ (न्हुस्दया भिन्तुना) तथा सामुहिक म्हस् पुजा कार्यक्रम सम्पन्न भएको छ।आईतबार सौलस्थित नेपाल हाउसमा भएको नेपालको मौलिक सम्बत नेपाल सम्बत नयाँ बर्ष शुभकामना आदानप्रदान प्रदान कार्यक्रममा कोरियामा रहेका नेवार समुदाय तथा नेपाली समुदायको संघ संस्थाको उल्लेखनिय उपस्थिती रहेको थियो । नेवारी संस्कृति,परम्परा, पहिरन, गितसंगीत, बाजागाजा, नृत्य र मिष्ठान्न भोजन सहित उल्लासमय रुपमा शुभकामना आदानप्रदान गरिएको थियो ।कोरियास्थित नेपाली दुताबासका कार्यबाहक राजदुत किरण शाक्यकोफुर्सदमा

प्रबासी नेपाली मन्च ओएजम्भु क्षेत्रिय अधिवेशन सम्पन्न

फोनिज कोरिया सम्वाददाता प्रबासी नेपाली मन्च ओएजम्भु क्षेत्रिय अधिवेशन भब्य रुपमा अक्टोवर २३ तारिकका दिन सुङुरी मा सम्पन्न भएको छ । ओ एन एफ केन्द्रिय अध्यक्ष शालिक बसेल को प्रमुख आतिथ्य तथा क्षेत्रिय अध्यक्ष नेत्र चौधरी को अध्यक्षता रहेको थियो । बिशेष अतिथीको रुपमा केन्द्रिय उपाधक्ष्य मिना थापा र महासचिब शिवलाल पन्थी र अतिथि हरुमा केन्द्रिय सह कोसाध्यक्ष्य राजु तमाङ , केन्द्रिय सदस्य तथा ओएजम्भु इन्चार्ज डम्बर साउद , केन्द्रियफुर्सदमा

बुसानमा तिहार कार्यक्रम भब्य रुपमा सम्पन्न

 बुसान, दक्षिण कोरीयाको दोस्रो ठुलो शहर बुसान वरपर रहेका नेपालीहरुले लक्ष्मी पुजाको दिन अर्थात कोरीयामा विदाको दिन पारेर गत आइतबार तिहार कार्यक्रम सम्पन्न गरेका छन् । बुसानमा प्रत्येक बर्ष मनाइने यो तिहार कार्यक्रमको प्रायोजन बुसान मुन्ह्वा झेदान, सह-प्रायोजन न्युलिटील ईन्डिया रेष्टुरेन्ट र बम्बइ बरु रेष्टुरेन्टले गरेका थिए भने आयोजक बुसान एन आर एन र एन सी सी रहेका थिए । प्रमुख अतिथी बुसान मुन्ह्वा झेदान टिम्जाङनिम रहेको उक्त तिहार कार्यक्रममाफुर्सदमा

प्रवासी नेपाली मञ्च कोरियाको शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न

फोनिज कोरिया सम्वाददाता प्रवासी नेपाली मञ्च (ओएनएफ) ले नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको अवसर पारेर शुभकामना तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । आइतबार दक्षिण कोरियाको राजधानी सउलमा २०७३ सालको बडादशैं, तिहार, नेपाल सम्वत ११३७, छठ, ल्होसार तथा उधौलीलगायतका नेपाली चाडपर्वहरुको उपलक्ष्यमा शुभकामना आदानप्रदान गरेको हो । ओएनएफका कार्यबाहक अध्यक्ष मिना थापा मगरको अध्यक्षतामा बसेको कार्यक्रममा उपाध्यक्ष दुर्गा न्यौपानेले स्वागत मन्तव्य ब्यक्त गरेका थिए । महासचिव सिबलाल पन्थीले संचालन गरेकोफुर्सदमा

क्यङनाम मल्टिकल्चरल फेमिली फेस्टिभल सम्पन्न

फोनिज कोरिया सम्वाददाता छाङवन विश्वविद्यालयको परिसरमा रहेको खेलमैदान, शनिबार विभिन्न मुलुकबाट विवाह गरेर आएका दिदीबहिनीको परिवारसहित कोरियन नागरिकहरुको बाग्लो उपस्थितिले खेलमैदान झकिझकाउ देखिन्थ्यो । हरेक वर्ष घ्यङसाङनाम्दोले आयोजना गर्दै आएको क्यङनाम मल्टिकल्चरल फेमिली फेस्टिभलमा घ्यङसाङनाम्दोमा रहेका दर्जन भन्दा बढी बहुसाँस्कृतिक सहायता केन्द्र (धामुन्ह्वा सेन्टर)को सहभागिता रहेको थियो । बिहान ११ बजेदेखि बेलुकी ४ बजेसम्म भएको उक्त फेस्टिभलमा विभिन्न मुलुकको संस्कृति झल्कने भेषभूषा र झण्डासहित सहभागि विदेशी महिलाहरुले आआफ्नो प्रस्तुति पस्केकाफुर्सदमा

मेसिनमा बेरिएर एक नेपालीको मृत्यु

फोनिज कोरिया सम्वाददाता दक्षिण कोरियामा काम गर्ने क्रममा  मेशिनमा च्यापिएर शनिबार एक नेपालीको मृत्यु भएको छ ।  छुङछङबुक्दोको थेसोस्थित सङहोन प्राइट कम्पनीमा कार्यरत रुपन्देहीका ३९ वर्षिय नुभराज भूसालको बिहान साँढे दशबजेतिर मेशिन सफा गर्ने क्रममा चलिरहेको मेशिनको मोटरमा बेरिएर मृत्यु भएको हो । मृतक भूसाल चारवर्ष दश महिनापुरा गरी पुनः सिबिटि पास गरेर साँढे दुई वर्ष अघि कोरिया आएका थिए । मृतक भूसालको मेकानिकल डिपार्ट  अन्तर्गत मेशिन जाँच गर्ने काममाफुर्सदमा

कोरियामा ब्यवसाही हर्कमान (भिम) गुरुङले पाए मानार्थ नागरिकको सम्मान

कोरियाको सोल महानगरपालिका गभर्मेन्टले  हरेक बर्ष अक्टुबर २८ तारिखका दिन प्रदान गर्ने  मानार्थ नागरिकताको सम्मान  विभिन्न देशका १८ नागरिकलाई प्रदान  गरेकोछ | नेपालको तर्फबाट ब्यवसाही हर्कमान (भिम) गुरुङले यस बर्षको मानार्थ नागरिकको सम्मान प्राप्त गरे | बिसेष गरि सौल महानगरपालिकाको आर्थिक, सामाजिक र साँस्कृतिक लगायतका क्षेत्रलाई बिशेष योगदान गर्ने बिदेशी नागरिकलाई हरेक बर्ष मानार्थ नागरिकताको सम्मान प्रदान गरिन्छ| यस बर्ष विभिन्न १८ देशका १८ जना व्यक्तित्वहरुले उक्त  सम्मान प्राप्त गरेफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...