तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
देवकोटाको जन्मजयन्तीको अवसरमा र्सिजना वाचन गरिने
फोनिज कोरिया सम्वाददता सउल, महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसर पारेर यहि आइतबार ख्वङ्गीदोस्थित ख्वाङ्जु शहरको यकदोङ्मा रहेको माइग्रेन्ट सेन्टरमा सिर्जना वाचन तथा लोकगीत लोकार्पण कार्यक्रम हुने भएको छ । दिनको १२ बजे सुरु हुने उक्त कार्यक्रममा साहित्यिक स्रस्टाहरुको आफ्नो सिर्जना समेत वाचन गर्ने भएकोले वाचन गर्न चाहनुहुनेहरुले अग्रिम सम्पर्क गर्न पनि आयोजकले आग्रह गरेको छ । हिमालय सेवा समाज ख्वाङ्जु कोब्रा इन्टरटेन्मेन्टले आयोजना गर्न लागेको उक्त कार्यक्रममा कोरियामा रहेका विभिन्नफुर्सदमा
कोरियाको छल्लानम्दो मिडियाहरुले चलचित्र प्रर्दन गरी दशै तिहारको शुभकामना बाडे
छल्लानाम्दो, कोरियाको दक्षिण पश्चिमी भेग छल्लानम्दो राज्यका अनलाइन मिडियाहरु नया सन्चार डट कम र अनलाइन रेडियो गोर्खालीको संयुक्त आयोजनामा शुभ बिजया दसमी तथा दिपावलीको शुभकामना साथै छक्का पन्जा फिल्म प्रदसन कार्यक्रम सम्पन्न गरेको छ । गत महिना मोटरसाइकल दुर्घटनामा पर्नु भयको सिन्धुलि १ दुधौलीका ओम बहादुर कार्कीको सहयोगार्थ गरिएको उक्त कार्यक्रममा मोक्पो चौतारी कोरिया र ह्युन्डाइ साम्हो नेप्लिज फ्रेन्डको सहकार्य पनि थियो । घाइते ओम बहादुर कार्किको सहयोगार्थ चलचित्र प्रदर्सनफुर्सदमा
कोरियाले नेपाली कामदार बढाउने
काठमाडौं, दक्षिण कोरियाले नेपाली कामदारको कोटा थप गर्ने भएको छ । नेपाल–दक्षिण कोरिया दुईपक्षीय कूटनीति संयन्त्रको शुक्रबार भएको तेस्रो बैठकमा आपसी सहकार्यका साथै कोरिया जाने नेपाली कामदारको संख्यामा बढाउन सहमति भएको हो । परराष्ट्र मन्त्रालयको उत्तरपूर्वी महाशाखा प्रमुख स्तरको उक्त स्थायी संयन्त्रको नियमित बैठकमा सहभागी हुन दक्षिण कोरियाका उत्तरपूर्वी तथा दक्षिण एसिया महाशाखा प्रमुख रिऊ जिओङ हुयन नेतृत्वको टोली नेपाल आएको थियो । कोरियामा हरेक वर्ष नेपाली कामदारको कोटा बढाउँदैफुर्सदमा
कास्की परिवार कोरियाको साधारणसभा स्थगित
सुरज गुरुइ० सउल कास्की परिवार दक्षिण कोरियाको अक्टोबर ३० तारिख आइतबार हुने भनिएको साधारणसभा विशेष कारणवश स्थगित गर्नुपरेको छ। अक्टोबर ३० आइतबारको दिन नेपाल हाउसमा साधारणसभा गरिने भनेर विभिन्न संचार माध्यमहरुमा प्रचारप्रसार गर्दै तयारी गरिरहेको अवस्थामा सोही दिन नेपाल हाउसमै नेवा पुचस् द्वारा राष्ट्रिय पर्वको रूपमा प्रत्येक वर्ष मनाउदै आइरहेको ‘नेपाल सम्बत’ पर्व मनाउने भए पछि आपसी समझदारीमा कास्की परिवारले आफ्नो साधारणसभाको कार्यक्रम अर्को मिति तय नहुँदासम्म स्थगित गरिएको अध्यक्षफुर्सदमा
चद्राकोट सेवा समाज कोरियाको मृगौला पिडित सीता काला मगरलाइ एक लाख साठी हजार सहयोग
सउल रोजगारिका शिलशिलामा दक्षिण कोरियामा रहेका केही युवाहरुको सक्रियतामा स्थापित चन्दकोट सेवा समाज कोरियाले गुल्मि शान्तिपुर निवासि मृगौला पिडित सिता काला मगरको उपचारका लागि रु एक लाख ६० हजार रुपैया सहयोग गरेको छ । आर्थिक अबस्था कमजोर भएकि मगरको दुवै मृगौलाले काम नगरेपछि काठमाडौ महाराजगन्ज स्थित टिचिडं हस्पिटलमा उपचारत छिन । समाजका प्रतिनिधिले टिचिङ पुगेर संकलित रकम बिरामि मगरलाइ हस्तान्तरण गरिएको समाजका अभियान्ता बिमल खत्रीले बताए । चद्राकोट सेवा समाजलेफुर्सदमा
कोरियामा ‘हिमालयन सोलु सेल्टर’ संचालनमा
फोनिज कोरिया सम्वाददाता सुवन, सोलुखुम्बु सम्पर्क समिति दक्षिण कोरियाले संचालनमा ल्याएको ‘हिमालयन सोलु सेल्टर’ (आभास गृह) को आइतबार सुवनमा औपचारिक उदघाटन गरिने भएको छ । समितिले आपतविपतमा परेका नेपालीहरुलाई सहयोग पुर्याउने परोपकारी उदेश्य लिएर संचालन गरेको आभास गृह हिमालयन सोलु सेल्टरको समुदघाटनसँगै कोरियामा रहेका कृयाशिल संघसंस्थाहरुबिचको सुमधुर सम्वन्धलाई अझ प्रगाढ बनाउनको लागि चियापान तथा भेटघाट कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रममा सोलुबासीसहित विभिन्न संघसंस्थाका पदाधिकारी एवं कोरियामा रहेका नेपालीहरुलाईफुर्सदमा
लगानिको सुबर्न अबसर २ दर्जन भन्दा बढी बित्तिय सस्था र हाइड्रो को शेयर खुल्दै
दक्षिण कोरिया, शेयर बजारमा चासो राखेर सुरक्षित लगानीको बाटो खोज्ने लगानी कर्ता हरुका लागि अबको केहि समय सुनौलो अवसर साबित हुन सक्ने देखिएको छ l न्युनतम पुंजी भएका लगानी कर्ता देखि दोश्रो शेयर बजारमा रमाएका लगानी कर्ता समेत आकर्षण हुने गरि २ दर्जन भन्दा बढी बैंक तथा बित्तिय सस्था र जलबिद्युत कम्पनी हरुले लगानी गर्ने अवसर जुटाईदिएका छन् । नया लगानीकर्ताले केही कम्पनीमा साधारण सेयर (आइपिओ) मा लगानी गर्न पाउनेफुर्सदमा
कोरियामा स्व. मनोज डाँगीको श्रद्धाञ्जलीसभा गरिने
सउल दक्षिण कोरियामा गत सेप्टेम्बर २० तारिख निधन भएका व्यवसायी स्व. मनोज डाँगीको आगामी आइतबार श्रद्धाञ्जलीसभा गरिने उनका परिवारले जनाएका छन् । सउलको सिन्छन स्थित उनकै रेष्टुरेन्ट काठमाण्डौमा श्रद्धाञ्जलीसभा गरिने भएको हो । डांगीका जिल्लावासी संखुवासभा सेवा समाज दक्षिण कोरिया र डांगी अध्यक्ष रहेका अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसस) कोरिया च्याप्टरले परिवारसंगै मिलेर संयुक्त श्रद्धाञ्जलीसभा गरिने अनेससका उपाध्यक्ष सुर्य खत्रीले जनाएका छन् । स्व. डांगीको आत्माहत्याको घटनाक्रममा सहयोग गरेका सबैलाईफुर्सदमा
कोरियाको अस्पतालमा उपचार्थ भगवति सलामीलाई आर्थिक सहयोगकको अपिल
फोनिज कोरिया संवाददाता सउल करिब ५ महिना अगाडि रोजगारीका लागि कृषि भिजामा कोरिया आएकी कुनाथारी -१, सुर्खेत घर भएकी बर्ष २८ की भगवती सलामी मगर कोरिया आएको केही समयपछी ढाडको जटिल समस्याबाट ग्रसित भइ एउटा खुट्टा समेत नचल्ने अबस्थामा पुगेकि छन् | सौल ख्वान आक् गुमा रहेको सिम छंग अस्पतालमा कोरियामा रहनुभएका नेपाली बुद्धिजीबी र समाजसेबीहरुको विशेष पहलमा ढाडको सफल अपरेशन गरिएता पनि सलामी मगरको स्वास्थ्य कार्ड दर्ताफुर्सदमा
कोरियामा कम्पनीका साहुसँगै नेपाली कामदारले दशैं मनाए
सोल, नेपालीहरुको गैर आवाशीय बसाई संगै नेपाली सस्कृति र परम्परा अन्तराष्ट्रियकरण बन्न पुगेको छ । हिन्दु सस्कृतिलाई गैर हिन्दुहरुले पनि अनुसरण गर्न शुरु गरेका छन । गत साता दक्षिण कोरियामा कम्पनी साहु र नेपाली कामदारहरुले मनाएको दशैँ पर्वले उक्त बिषयलाई पुष्टि गरेको छ । गत साता नेपाली दूतावासले विजय दशमीको दिन टीका ग्रहण तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्यो । एनआरएनको समन्वयमा विभिन्न सस्थाले अष्टमीमा टीका लगाउने कार्यक्रम राखे । सँगैफुर्सदमा