तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

नुवाकोट समाजको चिट्ठा सार्वजनिक , विजेताले १० दिन भित्र सम्पर्क गर्नुपर्ने

फोनिज कोरिया संवाददाता सउल नुवाकोट समाज दक्षिण कोरियाले संचालन गरेको चिट्ठाको भाग्याशाली नम्बर आइतबार सार्वजनिक गरिएको छ । तमूधिँ दक्षिण कोरियाद्धारा सउलमा आयोजित चलाचित्र झुम्की प्रदर्शनी कार्यक्रममा चिट्ठा खोलिएको हो । समाजले आवास गृह व्यवस्थापनको लागि चिट्ठा कार्यक्रम संचालन गरेका हुन । कार्यक्रममा चिट्ठाका अर्ध कट्टीलाई दूतावसका श्रमसहचारी देवराज ढकाल, आदिवासी जनजाति महासंघ कोरियाका अध्यक्ष चित्रबहादुर मोक्तान , एनआरएन कोरियाका उपाध्यक्ष जुनु गुरुइ०, महिलाका लागि महिलाका अध्यक्ष मल्लिका थकाली रफुर्सदमा

नेपालमा भैंसी पाल्न र तरकारी रोप्ने तयारीमा २ कोरियन नागरिक

काठमाडौं, पाँच हजार नेपालीको लागि रोजगारी खुल्दा ५० हजार भन्दा बढीले भाषा परिक्षा दिने देश हो कोरिया। त्यहि देशका नागरिक हुन्, किम योङ नम । उनी त्यहि देशबाट काम गर्न नेपाल आउँदैछन्। त्यो पनि नेपालीको पुर्ख्यौली पेशा कृषि गर्न। गाई, भैसी, बँगुर पालन र तरकारी खेती उध्येश्य छन् उनका। किमले ललितपुर कार्यविनायकमा प्राईम एग्रिकल्चर फार्म स्थापना गरि वार्षिक एक लाख ८२ हजार लिटर दुध, ३० मेट्रिक टन तरकारी, २५ वटा बंगुरफुर्सदमा

हुण्डीमा संलग्न एक नेपाली कामदारसहित १० जना विदेशी पक्राउ

सोल-हुण्डीमा संलग्न एक नेपाली कामदारसहित १० जना विदेशी पक्राउ  परेका छन् । ख्यंगिदो प्रान्तको नाम्बु प्रहरीले मंगलबार ३० बर्षीय चिनिया विधार्थी र ईपिएसबाट कोरिया आएका अर्का ३६ बर्षीय नेपाली कामदार कोरियाको वैंदेशिक मुद्रा स्फीति नियमको उल्लंघन गरेको आरोपमा पक्राउ परेको स्रोतले जनाएको छ ।ती व्यक्तिहरु ५ बर्षदेखि कोरियाबाट अवैंध हुण्डीको कारोबार गदैं आएका थिए ।अन्य ८ जनालाई भने सोधपुछपछि निगरानीमा छाडिएको कोरियन प्रहरीले जनाएको छ । ती नेपाली र चिनियाफुर्सदमा

आजकल दशै उजाड बन्दै गएको संचारमन्त्री कार्कीको भनाइ

फोनिज कोरिया संवाददाता सउल सूचना तथा संचार मन्त्री राम कार्कीले आजकल दशै उजाड बन्दै गएको विश्लेषण गर्नुभएको छ । एनआरएन दक्षिण कोरियाले आइतबार सउलमा आयोजना गरेको दशै कार्यक्रममा बोल्दै मन्त्री कार्कीले जनजातिहरुले दशै बहिष्कार गर्र्दै गएकाले आजकल दशै उजाड बन्दै गएको बताउनुभएको हो । आइतबार मात्रै कोरिया आइपुग्नु भएका मन्त्री कार्कीले सबै संस्कृतीलाई संयोजन गरी अर्कै तिथिमितीमा एउटा राष्ट्रिय चाड बनाउनुपर्ने बताउनुभयो । हाम्रो देशको भूगोल संस्कृती र मनोविज्ञान अनुसारकोफुर्सदमा

ओएनएफ कोरियाको इन्छन क्षेत्रीय शाखामा विष्णु कुवरको नेतृत्व

फोनिज कोरिया संवाददाता सउल प्रबाशी नेपाली मन्च (ओएनएफ) दक्षिण कोरियाको गत आइतबार सम्पन्न प्रथम अधिवेशनले बिष्णु कुवरको अध्यक्षतामा १९ सदस्य कार्यसमिति निर्बिरोध चयन गरेको छ । त्यस्तै उपाध्यक्षमा टामलाल गौतम, कुमार काफ्ले र गगन पुन रहेका छन् भने सचिबमा जीत बहादुर बि सी , सह सचिबमा दीपक अधिकारी र कोसाध्यक्षमा नबीन राना मगर चयन भएका छन् । त्यस्तै  सदस्य हरुमा योगेश बराल, प्रकाश अधिकारी , न्यूटन कार्की , कुमार थापा,फुर्सदमा

कोरियामा दशैको तयारी, दूताबासले उमारे जमरा

सउल दशैं नेपाल र नेपालीको सबैभन्दा ठूलो पर्व । धार्मिक र सांस्कृतीक पर्वको रुपमा नेपालीहरुले मनाउदै आएको पाइन्छ । केही धर्म र समुदायले दशैलाई नमनाउने भनिएता तापनि आखिर नेपालको राष्ट्रिय पर्व भएकाले सबैको ध्यान केन्द्रित गराउछ । देशमै त वर्षो शहरमा बसेका आफन्त केही दिनको लागि मात्रै भए पनि गाउँमा परिवारलाई भेट्न धाउछन भने विशेमा बस्ने नेपालीहरुको मन त नकुडीने कमै होला । त्यसैले विदेशमा रहेको नेपालीहरु एक अर्कामा भेटेरफुर्सदमा

कास्की परिवार कोरियाको  साधारणसभा  अक्टोबर ३० मा हुने

सउल “संगठित समुह नै प्रदेशको सहारा हो” मुल नाराका साथ यस प्रवासी भूमी दक्षिण कोरियामा सामाजिक क्षेत्र र खेलकुदको क्षेत्रमा अग्र पंक्तिमा सक्रिय संस्था कास्की परिवारको बार्षिक साधारणसभा आउँदो अक्टोबर ३० तारिखमा हुने भएको छ । कोरियन महान पर्व छुसकको अवसर पारी गत सेप्टेम्बर १४ तारिखमा तथा गत अक्टोबर ३ तारिख नेपाल हाउसमा भएको कार्यसमिति, सल्लाहकारहरुको विशेष उपस्थितिमा संस्थालाई विगतदेखी उल्लेख्य सहयोग गर्दै आउनुभएका दिदीबहिनी तथा दाज्युभाईको उल्लासमय उपस्थितिमा भएकोफुर्सदमा

कोरियामा दशैं, कसरी मनाउदै छन नेपालीहरुले ?

दक्षिण कोरिया, नेपाली हिन्दूहरुको महान पर्व हो दशैं । यतिखेर बडा दशैंको चहलपहल हरेक नेपालीको घरआगानमा भित्रिरहेको बेला प्रवासमा रहेका नेपालीहरुको बिचमा समेत दशैंको रौनकता छाएको छ । कोरियामा रहेका विभिन्न नेपाली संघसंस्थाहरुले विगतका वर्षहरुमा झैं यसपटक पनि दशैंको अवसर पारेर सार्वजनिक विदाको दिन आइतबार संयुक्त रुपमा दशैं मनाउने कार्यक्रमको आयोजना गरेका छन् । नेपाली पात्रो अनुसार अशोज २५ गते अर्थात अक्टोबर ११ तारिख विजया दशमी परेपनि कोरियामा रहेका नेपालीहरुलेफुर्सदमा

हुन्डाई कम्पनीका मजदुरले गरेको बन्दको प्रत्यक्ष असर नेपाली कामदारमा

सोल, विश्वको पाँचौ ठुलो कार निर्माता हुन्डाई कम्पनीका मजदुरहरुले गरेको बन्दको प्रत्यक्ष असर नेपाली कामदारहरुमा पनि परेको छ । तलव वृद्धिको माग राखि आन्दोलनमा रहेका मजदुरले काम रोकेपछि कार उत्पादनमा सुस्तता आएको छ । हुन्डाईद्वारा उत्पादित कारहरुका लागि पार्ट्सहरुको आपूर्ति गर्दै आएका साना तथा मझौला कम्पनीहरुमा कार्यरत नेपाली कामदारहरुको ज्यालामा उल्लेख्य कमि आएको छ । हुन्डाईमा सेप्टेम्बर २६ देखि सुरु गरिएको आन्दोलनका कारण साना तथा मझौला कम्पनीहरुमा माग घटेपश्चात कामदारहरुकोफुर्सदमा

कोरियामा आत्माहत्या गरेका डांगीका पत्नी र छोराले न्याय माग्दै दुतावासमा निवेदन दिए

फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियामा गत सेप्टेम्बर २० तारिख आत्माहत्या गरेका व्यवसायी स्व. डांगीकी पत्नि रिता गुरुइ० डांगी र ठूलो छोरा आकाश डांगीले न्याय माग्दै कोरिया स्थित नेपाली राजदुतावासमा निवेदन दिएका छन् । स्व. डांगीको हत्याको आरोप लगाई आफूहरुलाई ज्यानमार्ने धम्की र विभिन्न मानसिक तनाब दिइरहेकोले सम्बन्धीत विषयलाई छानविन गरी न्याय पाउ भनी निवेदन हालेको पत्नि रिताले बताउनुभयो । कोरियन प्रहरी र अस्पतालको पोष्टमार्टम रिपोर्टले आत्माहत्या प्रमाणित गर्दागर्दै पनिफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...