तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
एनआरएन कोरियाको संयोजकत्वमा संयुक्त दशैं कार्यक्रम मनाइने
सउल प्रबासी नेपालीको बाक्लो उपस्थिती रहेको दक्षिण कोरियामा यस बर्ष बिजय दशमी भब्य रुपमा मनाइने जनाइएको छ । पहिलो पटक संयुक्त रुपमा आयोजना हुन लागेको दसै कार्यक्रम यहि अक्टोबर महिनाको ९ तारिख आइतबारका दिन सौल स्टेसन नजिकै रहेको केडिवी बैन्क रहेको बिल्डिङको दशौ तलाको हलमा ब्यबस्था गरिएको कुरा मुख्य आयोजक एनआरएन कोरियाका अध्यक्ष राजु क्षेत्रीले जानकारी दिनु भयो । उहाले संयुक्त रुपमा आयोजना गरेको यस कार्यक्रममा विभिन्न क्षेत्रिय तथा जातियफुर्सदमा
“कन्काई सांगीतिक सौगात”मा सहयोगीहरुको नाम सार्बजनिक
सउल झापा मिलन समाज दक्षिण कोरियाले गत सेप्टेम्बर १५ तारिख गरिएको सांगीतिक कार्यक्रममा सहयोग गर्नेहरुको नामवाली सार्वजनिक गरिएको छ । कार्यक्रमको लागी अग्रिम सहयोग गर्नुहुने , सहयोगको बचन दिनुहुने र कार्यक्रमको दिन सहयोग गर्नुहुने ब्यक्ति र संध सस्थाहरुको नाम सार्बजनिक गरिएको हो । कार्यक्रम कोरियाको महान चाड छुसकमा पाथिभरा हाउस दिर्घकालिन तथा ब्यबस्थित रूपमा सञ्चालन गर्ने उद्धेश्यका साथ नेपालका छ जना राष्ट्रिय स्तरका कलाकारहरूलाई आमन्त्रण गरि कोरियाको राजधानि सोलमा कन्काईफुर्सदमा
कोरियामा फेरी अर्को नेपालीले गरे आत्माहत्या
फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियामा एक व्यवसायी नेपालीले आत्माहत्या गरेको घाउ मेट्न नपाउदै फेरी अर्को नेपालीको आत्माहत्याको खबर आएको छ । सोमबार सउल नजिकै जोइ०गबन्दमा एक कृषी फार्ममा काम गर्दै आएका २७ वर्षिय नारायण पाण्डेले आत्माहत्या गरेको संगै काम गर्ने साथी चन्द्र राईले जानकारी दिनुभयो । विहान ५ बजे उठेर हेर्दा ओछ्यानमा नदेखेपछि खोज्दै जादा अर्को कोठामा घाटीमा विजुलीको तारको पासो लागई झुण्डिएको अवस्थामा भेटिएको संगै सुतेका साथी चन्द्रफुर्सदमा
स्व. मनोज डांगीको श्रद्धाञ्जलीसभा स्थगित
फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियामा गत सेप्टेम्बर २० तारिख आत्माहत्या गरेका व्यवसायी, समाजसेवी र साहित्यकर्मी मनोज डांगीको भोली आइतबार (अक्टोबर २ तारिख) गरिने भनिएको श्रद्धाञ्जलीसभा कार्यक्रम स्थगित गरिएको छ । श्रद्धाञ्जलीसभाका आयोजक संखुवासभा सेवा समाज दक्षिण कोरियाले परिवारबाट अहिले नगर्ने सुझाव आएकाले स्थगीत गरिएको अध्यक्ष भूपाल बस्नेतले बताउनुभयो । त्यस्तै स्व. डांगी अध्यक्ष रहेको अर्का संस्था अन्तराष्र्टिय नेपाली साहित्य समाज दक्षिण कोरियाले पनि परिवारबाट अनुरोध आएकोले श्रद्धाञ्जलीसभा स्थगित गरिएकोफुर्सदमा
कोरियामा अचानक मृत्यु भएका दूधरामको श्रद्धाञ्जलीसभा गरिने
फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियामा गत सेप्टेम्बर १८ तारिख अचानक मृत्यु भएका दूधराम लिम्बुको भोली आइतबार श्रद्धाञ्जलीसभा गरिने भएको छ । कोरियामा रहेका दुई संस्थाले संयुक्तरुपमा श्रद्धाञ्जलीसभा गरिन लागेको हो । मृतकका जिल्लाबासी ग्लोबल तेह्रथुम सेवा समाज र लिम्बु समुदायको जातिय संस्था किराँत याक्थुइ० चुम्लुइ०ले संगै गर्न लागेको हो । कोरिया आएको तीन महिनामात्रै पुगेका लिम्बुको आफ्नै काम गर्ने कम्पनीको कोठामा राती सुतेको बेला अचानक मृत्यु भएको थियो ।फुर्सदमा
कोरियामा मृतक डांगी र लिम्बुको चार संस्थाले संयुक्त श्रद्धाञ्जलीसभा गर्ने
फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियामा गत हप्ता निधन भएका व्यवसायी, साहित्यकर्मी र समाजसेवी मनोज डाँगी र इपिएस मार्फत कोरिया आएका दूधराम लिम्बुको यही आइतबार सउलमा श्रद्धाञ्जली सभा गरिने भएको छ । सउलको दोम्योआफ स्थित नेपालीहरुको साझा घर नेपाल हाउसमा गरिन लागेको श्रद्धाञ्जलीसभालाई कोरियामा रहेको चार संस्था ग्लोबल तेह्रथुम सेवा समाज, किराँत याक्थुम चुम्लुइ०, संखुवासभा सम्पर्क समिति र अन्तराष्ट्रिय नेपाली साहित्य समाजले संयुक्तरुपमा गर्ने भएको हो । मृतक मनोज डांगीफुर्सदमा
लुम्बिनी सम्पर्क समिति कोरियाको प्रथम अधिबेसन अक्टूबर २३ मा
सउल दक्षिण कोरियामा विभन्न शिलसिलामा आई बसोबास गरिरहेका लुम्बिनी अंचलबासीहरुलाई समेटेर आगामी अक्टोबर २३ तारिख प्रथम अधिवेशन गरिने भएको छ । लुम्बिनी अंचलका नवलपरासी, कपिलबस्तु , रूपन्देही, गुल्मी, पाल्पा र अर्घाखाँची जिल्लाबासीहरुको सामुहिक संस्था लुम्बिनी सम्पर्क समिति गठन गर्ने उद्देश्यका साथ सो अधिबेशन गर्न लागेका हुन् । लुम्बिनि अंचल अन्तर्गतका जिल्लाहरूका अध्यक्षहरुको सर सलल्लाहमा गत सेप्टेम्बर २५ का दिन गुल्मीका अध्यक्ष गान्दीप सुबेदी, रुपन्देही अध्यक्ष हरी गौतम, अर्घाखाँची अध्यक्ष युबराजफुर्सदमा
माम्फको तयारी पूरा विभिन्न स्थानबाट बसको व्यवस्था
फोनिज कोरिया सम्वाददाता छाङवन, हरेक वर्ष कोरियामा आयोजना हुँदै आएको आप्रवासीहरुको बहुसाँस्कृतिक मेला (माम्फ)को तयारीसँगै बहुसाँस्कृतिक परेडमा सहभागी हुन विभिन्न स्थानहरुमा नेपालीहरुको लागि बसको व्यवस्था गरिएको छ । घ्यङसाङनाम्दोको छाङवन शहरको योङजी पार्कमा यहि सेक्टेम्बर ३० तारिखदेखि अक्टोबर २ सम्म तीन दिन हुने आप्रवासीहरुसँगै बहुसाँस्कृतिक मेला माम्फ MAMF( Migrent Ariang Multicultural Festival -2016) को अन्तिम दिन नेपाल बहुसाँस्कृतिक परेडमा यसपटक दुई सय जनालाई मात्र सहभागि जनाउने नेपाल माम्फ आयोजक कमिटिकाफुर्सदमा
अन्तराष्ट्रिय नेपाली समाज कोरियाको आय व्याय सार्वजनिक
फोनिज कोरिया संवाददाता सउल नयाँ शक्ति नेपालका विदेश विभाव अन्तराष्ट्रिय नेपाली समाज दक्षिण कोरियाले गत सेम्टेम्बर १५ र १६ तारिख सउलमा गरेको कार्यक्रमको आय व्याय सार्वजनिक गरेको छ । आय १ करोड १० लाख ३५ हजार ११० कोरियन वन रहेकोमा ५७ लाख ५१ हजार ३ ७० खर्च भई बाँकी ५२ लाख ८३ हजार ७४० वन वचत रहेको जनाएको छ । आम्दानीमा सचिवालय सदस्य, परिषद सदस्य र क्षेत्रिय सदस्य शुल्कहरुदेखिएको छफुर्सदमा
कोरियामा अस्पतालको शैयाबाटै ओम कार्कीद्धारा सहयोगको अपिल
सउल मोटरसाइकल दुर्घटनामा परि उपचाररत एक युवाले सहयोगको अपिल गरेका छन । तिन महिना अगाडि इपिएस मार्फत रोजगारिको लागि कोरिया आएका दुधौलि–१ सिन्धुलिका २६ बर्षिय ओम बहादुर कार्किले अस्पतालबाटै सहयोगको याचना गरेका छन । कार्यक्षेत्र मोक्पो रहेका कार्की तिन साता अघि किनमेल गरेर मोटरसाइकलमा कम्पनी फर्कने क्रममा कारको ठक्करबाट गम्भीर दुर्घटनामा परेका थिए । कार्कीको दाँया खुट्टाको घुँडाभन्दा माथिल्लो भागमा ३ ठाँउमा हड्डि भाँचिएको छ । कार्की हाल मोक्फो किदोकफुर्सदमा