तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

सउल र काठमाण्डौ महानगारपालिकावीच मैत्रिपुर्ण सम्झौता

फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियाका राजधानी सउल र नेपालका राजधानी काठमाण्डौ महानगरपालिकावीच संस्कृतीक आदनप्रदान गर्दै एक अर्कालाई सहयोग गर्ने उद्देश्यले सोमबार सउलमा गरिएको एक समारोहवीच सम्झौता गरिएको छ । समारोहमा सम्झौतापत्रमा नेपालबाट आएका काठमाण्डौ महानगरपलिकाका मेयर रुद्रसिंह लामा र सउल विषेश शहरका मेयर पार्क वन सूनले हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा दुवै मेयरले एक अर्का शहरको सांस्कृतीक आदनप्रदान गर्दै विकासमा सघाउने उल्लेख गरिएको छ । साथै काठमाण्डौको यातायत, सूचनाफुर्सदमा

किम्हेमा अक्टोबर ९ मा दशैं मनाईने

सोल-किम्हे माईग्रेन्ट हाउसले किम्हेमा दशैं भेटघाट तथा शुभकामना आदानप्रदान गर्ने भएको छ । हरेक बर्ष दशैं मनाउदैं आएको किम्हे माईग्रेन्टले यसपाली पनि अक्टोबर ९ मा मनाउने तयारी गरेको आयोजकले जनाएको छ । सो कार्यक्रममा किम्हे वरपरका स्थानिय कलाकारहरुको प्रस्तुति रहनुको साथैं बिभिन्न समुदायको नृत्यहरु प्रस्तुत गरिनेछ ।टिकाजमरा कार्यक्रमका साथमा नेपाली परिकारको स्वाद पनि लिन पाईने जानकारी आयोजकले दिएको छ। किम्हे माईग्रेन्ट हाउसले आयोजना गर्ने उत्त कार्यक्रमको ब्यवस्थापन ईन्जे युनिभर्सिटी नेपालीफुर्सदमा

कोरियाकामा आत्माहत्या गरेका व्यवसायी डांगीको अन्त्येष्टी

फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियामा गत मंगलबार आत्माहत्या गरेका रेष्टुरेन्ट व्यवसायी मनोज डाँगीको आइतबार कोरियामै अन्त्येष्टी गरिएको छ । सउलको ह्याइ०जे शबदाहन घरमा दिनको १ बजेतिर उनको शरिरलाई विद्युतिय यन्त्रका राखी अन्त्येष्टी गरिएको थियो । डांगीका पत्नि रिता गुरुइ० र दुई छोरा अन्त्येष्टी स्थनमै पुगेर अन्तिम विदाई गरेका थिए । अन्त्येष्टीमा कोरियाका कार्यवाहक राजदूत किरण शाक्य, श्रम सहचारी देवराज ढकालदेखि एनआरएन आइसिसी प्रतिनिधी केपी सिटौला, एनआरएनए कोरियाका अध्यक्ष राजुफुर्सदमा

कोरियामा मृतक मनोज ढांगीको आत्माहत्या नै भएको ठहर

सउल दक्षिण कोरियामा गत मंगलबार (सेम्टेम्बर २०) मृत भेटिएको रेष्टुरेन्ट व्यवसायी मनोज ढांगीको आत्माहत्या नै भएको पुष्टी भएको छ । शनिबार पोष्टमार्टमको प्राथमिक प्रतिवेदनले ढांगीको मृत्यु आत्माहत्याबाटै भएको पुष्टी भएको एनआरएन आइसिसीका प्रतिनिधी केपी सिटौलाले बताए । पोष्टमार्ट प्रतिवेदनमा घाँटीमा डोरीको डोब बाहेक अन्य चोट नदेखिएको उल्लेख गरिएको छ । चिकित्कबाट उपचार गर्नेक्रममा छातीमा दवाब दिइदा नाक र कानबाट रगत निस्को र अस्पताल पुराएपछि घाँटीको मुनी प्वाल पारी पाइप हालेरफुर्सदमा

कोरियामा यो वर्ष आत्माहत्या गर्ने नेपालीको संख्या ६ पुग्यो

सउल मंगलबार साझ अचानक हावा जस्तै फैलिएको एक समाचारले दक्षिण कोरियामा नेपाली समुदायलाई स्तब्ध बनायो । विश्वासै गर्न नसकिने त्यो समाचार थियो एक रेष्टुरेन्ट व्यवसायी तथा समाजसेवी मनोज ढांगीको आत्मा हत्या । यो समाचारसंगै कोरियामा यो वर्ष (2016) अहिलेसम्म आत्माहत्या गर्नेको संख्या ६ पुगेको श्रमसहचारी देवराज ढकालले जानकारी दिए । यो वर्ष कोरियामा मृत्यु हुने नेपालीहरुमध्ये अहिलेसम्म आत्माहत्या गर्नेको संख्या सबैभन्दा बढी देखिएको छ । कोरियामा सोमबार र मंगलबार लगातार २फुर्सदमा

नयाँ शक्ति कोरिया द्वारा आफ्नो भाबी कार्यक्रम सार्बजनिक गर्दै, प्रत्येक क्षेत्रमा पार्टी प्रबेश कार्यक्रम राखिने

 फोनिज कोरिया सम्बाददाता नयाँ शक्ति कोरियाले आफ्नो संगठनलाई अझ ब्यापक बनाउन छिट्टै आफ्नो भाबी कार्यक्रम सार्वजनिक गर्ने भएको छ। यहि सेप्टेम्बर १६ तारिकका दिन राजधानी सउलमा ऐतिहासिक रुपमा कार्यक्रम सफल पारेपछि अझ उत्साहित बनेको नयाँ शक्तिले नब प्रवेशी हरुलाई उचित ब्यबस्थापन गर्न र संगठन लाइ अझ सक्रिय पार्न आफ्ना बिभाग हरुलाइ थोरै परिमार्जन गरेर भाबी रणनीतिहरु ल्याउन लागेको हो । यसका लागि आफ्नो ऐतिहासिक कार्यक्रमको समिक्षा गर्न छिट्टै केन्द्रिय समितिकोफुर्सदमा

कोरियामा रेष्टुरेण्टन व्यवसायी मनोज डांगीद्धारा आत्माहत्या

सउल दक्षिण कोरियामा रेष्टुरेन्ट व्यवसायी काठमाण्डौ रेष्टुरेन्टका प्रवन्धक मनोज डाँगीले आत्माहत्या गरेको उनका परिवारले जनाएका छन् । मंगलबार अपराहन्न ४ बजे आफ्नै कोठामा झुण्डीएको अवस्थामा भेटिएको परिवारले जनाएको छ । हाल डाँगीको शब होइ०उनदो स्थित थुइ०सिइ० अस्पतालको लास घरमा राखिएको अस्पताल पुगेका एनआरएन आइसीसीका प्रतिनिधी केपी सिटौलाले जानकारी गराए । उनका परिवारलाई प्रहरीले सोधपुछ गरिएको पनि सिटौलाले बताए । कोठामा झुण्डी रहेको अवस्थामा कान्छा छोराले देखेपछि तुरुन्तै अस्पताल पुराए पनिफुर्सदमा

कोरियामा फेरी भूकम्पको धक्का

फोनिज कोरिया सम्वाददाता कोरियामै पहिलो पटक ५.८ रेक्टरको ठुलो भुकम्प गएको एक हप्तापछि पुनः ४.५ रेक्टरको भूकम्प गएको छ । आज सोमबार बेलुकी ८ बजेर ३३ मिनेट जाँदा दक्षिण कोरियाको घ्याङसाङबुक्दोको क्यङजु केन्द्रविन्दु बनाएर गएको भुकम्पको धक्का कोरियाको सबै ठाउँमा महसुस भएको भुकम्प मापन केन्द्र कोरियाले जनाएको छ ।

कोरियामा फेरी अर्को नेपालीको मृत्यु

फोनिज कोरिया सम्वाददाता बैदेसिक रोजगारीका लागि कोरिया आएका एक नेपालीको मृत्यु भएको छ । तीन महिना अघि इपिएसबाट कोरिया आएका तेह्थुमका चौतिस वर्षिय दुधराम लिम्बुको गएराती सुतेकै ठाउँमा मृत्यु भएको हो । क्यङगिदोको किम्फो ओल्गोतस्थित फोह्यन मेटल कम्पनीमा काम गर्दै आएका लिम्बू हिजो बेलुकी राम्रोसँगै खानपीन गरेर सकुशल सुतेका थिए । बिहान तीन बजेतिर अनौठो तरिकाले शरीर चलाएपछि सँगै कोठामा सँगै सुतेका साथीले उठाउन खोज्दा नउठेपछि अर्को कोठामा बस्ने विदेशीफुर्सदमा

कोरियामा नेपाली दूतावासले संविधान दिवस मनाए

सउल दक्षिण कोरिया स्थित नेपाली राजदूताबासले आइतबार संविधान तथा राष्ट्रिय दिवस मनाएका छन् । सउल स्थित दूताबासले आफ्नै प्रांगनमा आयोजना गरेको कार्यक्रममा झण्डोत्तलन गरी नेपालको राष्ट्रिय झण्डा फराउदै केक काटेर संविधान तथा राष्ट्रिय दिवस मनाए । सोही अवसरमा दूतावासले अग्रिम आवहान गरिएका कविता प्रतियोगिताको छनौटमा परेका कविता वाचन गरिएको थियो । छनौटमा परेका २० वटा कविता मध्ये ११ कविता कार्यक्रममा वाचन गरिएको थियो । प्रतियोगितामा जीवन खत्री प्रथम, सुरेश सम्वाहाम्फेफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...