तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
नाकले खाएर हैन मुखले नै खाएर नयाँ हुने हो – डा. बाबुराम भट्टराइ
नयाँशक्ति नेपालको दक्षिण कोरीया अन्तर्गत रहेको प्रवास संगठन अन्तराष्ट्रीय नेपाली समाजले गत सेप्टेम्वर १६ तारीकका दिन एक विशाल खुल्ला अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कोरीयाको ठुलो चार्ड छुसकको अवसर पारेर सम्पन्न गरिएको ” आर्थीक विकास र समृद्ध नेपाल निर्माणमा नयाँशक्तिको भुमीका ” नामक उक्त कार्यक्रममा, पुर्वप्रधानमन्त्री तथा नयाँशक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराइ प्रमुख अतिथी रहनुभएको थियो । त्यस्तै गरेर नयाँशक्ति नेपालका प्रवाश प्रमुख नवराज सुवेदी विशेष अतिथी रहनुभएकोफुर्सदमा
कोरियामा रहेका संखुवासभालीहरुको नेतृत्वमा भूपालमान
सउल दक्षिण कोरिमा रहेको संखुवासभाबासीहरूको साझा संस्था संखुवासभा सम्पर्क परिवारको शुक्रबार सउलमा सम्पन्न दोस्रो अधिवेशनले भुपालमान बस्नेतको अध्यक्षतामा सर्वसम्मत रूपले नयाँ कार्यसमिति चयन गरेको छ । निवर्तमान कार्यसमितिका अध्यक्ष श्री गणेश घिमिरेको अध्यक्षतामा सम्पन्न अधिवेशनमा १३ सदसिय नव कार्यसमिती चयन गरिएको हो । नव कार्यसमितीका पदाधिकारीहरुको नामवली निम्नअनुसार रहेको छ । अध्यक्ष – भुपालमान बस्नेत उपाध्यक्ष – याम बहादुर गुरुङ , तिर्थ कुलुङ, जीवन राना मगर सचिव – श्याम कुमार श्रेष्ठ सहफुर्सदमा
रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको प्रथम अधिवेशनमा सम्पन्न
फोनिज कोरिया सम्वाददाता सोल रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको प्रथम अधिबेशन सम्पन्न भएको छ । यहि सेप्टेम्बर १४ तारिख का दिन सोल स्थित काठमान्डौ रेस्टुरेन्टमा सम्पन्न भएको अधिबेशनले गोबिन्द गौतम को नेत्तृत्वमा २१ सदस्यीय कमिटि निर्माण गर्दै नया कार्यसमिति गठन गरेको हो । “रामेछाप बासि एक हौ रामेछापको बिकाशमा सहयोग पुर्याउ ” भन्ने मुल उदेश्य सहित स्थापान भएको समितिले बिल्कुल सामाजिक कार्यमा मात्र आफ्नो ध्यान केन्द्रित गर्ने अध्यक्ष गौतम लेफुर्सदमा
पाँचथर सेवा समाज कोरियाको अध्यक्षमा कुशुम बास्कोटा
फोनिज कोरिया संवादाता सउल पाँचथर सेवा समाज दक्षिण कोरियाको शुक्रबार सउलमा सम्पन्न साधारण सभाले कुुशुम बाँस्कोटा (एकल यात्री )को अध्यक्षमा २१ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ । निर्वतमान अध्यक्ष मणि चेम्जोइ०को अध्यक्षतामा सम्पन्न अधिवेशनले समाजका विविध पक्षमा चर्चा गर्दै नयाँ कार्यसमिती चयन गरेको हो । नयाँ कार्यसमितिका पदाधिकारीहरु निम्न अनुसार रहेका छन् । बरिष्ठ उपाध्यक्ष – राजन चेम्जुङ उपाध्यक्ष – रमेश अधिकारी, हाङ चेम्जुङ, चित्र आङ्देङ्बे ,सन नेम्बाङ सचिब फुर्सदमा
फोनिज कोरिया डट नेटका प्रधानसम्पादकलाई विदाई
सउल कोरियामा लामो समयदेखि पत्रकारितामा पहिचान बनाएका फोनिज कोरिया डट नेटका प्रधानसम्पादक र नेपाली राष्ट्रिय दैनिक कान्तिपुर प्रकाशनका कोरिया संवाददाता देवेन्द्र साम्वाहाम्फेलाई शनिबार सउलमा एक कार्यक्रम गरी सम्मान तथा विदाई गरिएको छ । फोनिज कोरिया शाखाले सम्मान तथा विदाई कार्यक्रम गरी अध्यक्ष मञ्जु गुरुइ०ले सम्मानपत्र प्रदान गर्दै दोसल्ला ओढाई सम्मान गरिएको थियो । सन २००४ साल जनवरी २८ मा कोरिया आएका पत्रकार साम्वाहाम्फे २०११ सालदेखि कान्तिपुर दैनिकको कोरिया संवादाता भएरफुर्सदमा
कोरियामा रहेका नेपालीहरुलाई डा. बाबुराम भट्टराईको आग्रह
फोनिज कोरिया संवाददाता सउल पूर्व प्रधानमन्त्री तथा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले कोरियामा रहेका नेपालीहरुलाई विकासको चेतना र स्रोतको पुञ्जी लिएर नेपाल र्फकन आग्रह गरेका छन् । अन्र्तराष्ट्रिय नेपाली समाज दक्षिण कोरियाले शुक्रबार आयोजना गरेको अन्तरकृया कार्यक्रममा बोल्दै यस्तो भनेका हुन् । डा. भट्टराईले कोरियामा रहेका नेपाली कामदारहरु श्रमिक हैन विकासदूत भएकोले धन र शिप मात्रै हैन चेतनाको विकास गर्न आग्रह गरे । ४० वर्ष अघि हाम्रै हाराहारीमा रहेकोफुर्सदमा
भाग्यशाली चिठ्ठा कार्यक्रम स्थगित
फोनिज कोरिया सम्वाददाता ईलाम सूर्योदय सेवा समाजद्वारा आयोजित भाग्यशाली चिठ्ठा कार्यक्रम स्थगित भएको छ । ईलाम सूर्योदय सेवा समाजद्वारा आयोजित अपाड्ग तथा असक्त बालबालिका एबम् संस्थाको आर्थिक बिकासमा टेवा पुर्याउने उदेश्य लिएर भाग्यशालि चिठ्ठा कार्यक्रम गर्ने अनुमति औपचारिक रुपमा नेपाल सम्पर्क समिति (NCC) द ,कोरिया बाट कोरियाको महान चाड छुसकमा गर्ने अनुमति पाएको थियो । ईलाम सूर्योदय सेवा समाजले पनि गत सेप्टेम्बर 15 तारिक झापामिलन समाजले आयोजना गरेको कंन्काई सांगितिकफुर्सदमा
भक्तपुर समाज दक्षिण कोरियाको तेस्रो अधिवेशन सम्पन्न
फोनिज कोरिया सम्वाददाता दक्षिण कोरिया, भक्तपुर समाज दक्षिण कोरियाको तेस्रो अधिवेशन हालै सम्पन्न भएको छ । रमेश गिरीको अध्यक्षतामा बसेको नयाँ कार्यसमितिमा उपाध्यक्ष रन्जित भारती, सचिव कृष्ण थापा, सहसचिव मोहन श्रेष्ठ /सुरेन्द्र श्रेष्ठ र कोषाध्यक्ष राम पोख्रेलचयन भएका छन् । त्यसैगरी सदस्यहरुमा राजेन्द्र कुबु, श्रवण कुमार साप्कोटा, रुपा बुढाथोकी, मनिश पुरी, सुदिप राउत, बिनोद राउत, रिनोज श्रेष्ठ, सुरेश राज गिरि, बिनय के सि, बिजन बनमाला, रोशन नेमाफुकी, उमेश सुनुवार, सरोज लामिछाने, अमोद राउत, हरि चापागाईं , राजु अवाल रहेका छन् । भक्तपुर समाज दक्षिण कोरियाकाफुर्सदमा
शेर्पा किदुक दक्षिण कोरियाको दोस्रो महाधिवेशन तथा छूसक विशेष सांगीतिक साँझ सम्पन्न
फोनिज कोरिया सम्वाददाता दक्षिण कोरिया, शेर्पा किदुक दक्षिण कोरियाको दोस्रो महाधिवेशनमा सेर साङबो शेर्पा सर्वसम्मतिबाट अध्यक्ष पदमा निर्विरोध चयन भएका छन् । यहि सेक्टेम्बर १६ तारिख भएको महाधिवेशनमा शेर्पाको अध्यक्षतामा सबै जिल्लालाई समेटी १९ सदस्य सहितको नयाँ कार्यसमिति गठन भएको छ । 16 तारिक बेलुका भएको छुसक विशेष सांगीतिक साँझको औपचारिक कार्यक्रम संस्थाको नव निर्वाचित अध्यक्ष सेर साङबो शेर्पाको सभपतित्वमा भएको थियो । प्रमुख अथिति Nrnअध्यक्ष राजू क्षेत्री, विशेष अथिति नेपालफुर्सदमा
डा. भट्टराईद्वारा कोरियास्थित नेपाली राजदूतावासको निरिक्षण
फोनिज कोरिया सम्वाददाता सउल, पुर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराईले कोरियास्थित नेपाली राजदूतावासको निरिक्षण गरेका छन् । नयाँ शक्ति नेपाल पार्टीको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज कोरियाले आयोजना गरेको बृहत् खुल्ला अन्र्तक्रियामा सहभागी हुन आएका भट्टराईले आज बिहान निरिक्षण गरेका हुन् । निरिक्षणका क्रममा भट्टराईले दुतावासका गतिविधी र यहाँ कार्यरत नेपाली कामदारका विषयमा जानकारी लिएका थिए । आजै एघार बजे राजधानी सोलस्थित जोगेशा हलमा अन्तर्राष्ट्रिय नेपालीफुर्सदमा