तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

कात्तिके देउराली समाज कोरियाद्धारा एम्बुलेन्स प्रदान

सुमन गिरी रोजगारीका लागि दक्षिण कोरियामा रहेका काभ्रेका कात्तिके देउराली गाविसका २३ युवाहरुले पारिश्रमिकबाट केहि रकम जोगाएर आफ्नो क्षेत्रका लागि एम्वुलेन्स प्रदान गरेका छन् । कात्तिके देउरालीको प्रभा बहुमुखी क्याम्पस प्रांगणमा आयोजित एक समारोहकाबीच नवप्रगतिशिल युवा समाजका अध्यक्ष दिपक प्रसाद चौलागाईं तथा जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका चिकित्सक नेत्रप्रसाद न्यौपानेले एम्वुलेन्स संचालक समितिलाई औपचारिकरुपमा हस्तान्तरण गरे । नवप्रगतिशिल युवा समाज मातहत एम्वुलेन्स संचालनका लागि घटुराज गिरीको संयोजकत्वमा कात्तिके देउरालीका स्थानीय समाजसेवीफुर्सदमा

बाबुराम भट्टराई कोरिया आईपुगे

सउल, अन्तर्राष्ट्रिय नेपाली समाज (INS), दक्षिण कोरियाले आयोजना गरेको बृहत खुल्ला भेला तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्न बाबुराम भट्टराई कोरिया आईपुगेका छन्। कोरियन पर्व छुसकको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रममा पुर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालको संयोजक डा.बाबुराम भट्टराई लगायत प्रवास विभाग संयोजक नवराज सुवेदी र अन्तर्राष्ट्रिय नेपाली समाज अष्ट्रेलिया संयोजक विनोद पौडेल पनि कार्यक्रम मा सहभागी हुन कोरिया आईपुगेका छन्। कोरिया प्रवेश गर्न साथ बसाइ अबधिभर भट्टराइ लाइफुर्सदमा

छुसक र दशैको तुलना , आज छुसकको मुख्य दिन

सउल कोरियानहरुको एक मुख्य पर्व छुसकको आज (विहिबार सेप्टेम्बर १५) मुख्य दिन हो । हिजोदेखि नै सार्वजनिक विदा दिएकाले मानिसहरु प्राय गाउमा परिवार तथा आफन्त भेट्न गइसकेका छन् । कोही आज जादै छन् । शहरका बजार सडक प्राय सुनसान भइसकेको छ । बालबालिका , बृद्धा बृद्धा सबैजना घरमा भेला भएर परिवारसंग खानपिन गर्दै रमाइरहेका हुन्छन् । धेरैदिन पछिको आफन्तसंगको भेटघाटमा भलाकुसारी त छदै छ । विशेष गरी बाल बालिका रफुर्सदमा

कोरियामा स्याङ्जालीको अधिवेशन सेप्टेम्बर १६ मा

नेत्र पौडेल , दक्षिण कोरिया ‘स्याङ्जाली एकता उपकारी मन, सद्भभाव संगै बिताउ प्रदेशी जीवन’  भन्ने मुल नाराका साथ सन १९९७ मा स्थापना भई विभिन्न सामाजिक कार्यमा सक्रिय स्याङ्जा परिवार दक्षिण कोरियाको नवौं साधारणसभा तथा अधिबेशन आगमी सेप्टेम्बर १६ मा हुने भएको छ। कार्यक्रम दक्षिण कोरियाको राजधानी सोल स्थिती नेपाल हाउसमा हुदैछ। कोरियामा रहेका सक्रिय र पुराना सामाजिक संस्थाहरु मध्येको एक स्याङ्जा परिवार दक्षिण कोरियाले दुख सुख ,आरोह अबरोहको सामाना गर्दै करिब दुईफुर्सदमा

भोलीदेखि छुसक सुरु

दक्षिण कोरिया हरेक देश, ठाउँ र समुदायमा आआफ्नै मौलिक चाडपर्वहरु हुन्छन् । कोरियाली संस्कृतिमा पनि अन्य सानातिना चाडपर्व रहेपनि विशेषगरी सललार, छुसक, दान्हो र हान्सिक गरी चारवटा मुख्य पर्व मान्ने गरिन्छ । तर पछिल्लो समय छुसक र सल्लार दुइ पर्बलाई मात्र बिसेस रुपमा मनौने गरिन्छ । (अम्यक) लुनार पात्रो अनुसार पर्ने पहिलो महिनाको पहिलो दिन नयाँ वर्षको रुपमा मनाइने पर्व सललार र आठौं महिनाको पन्धौं दिनमा पर्ने छुसक पर्व भने तीनदिनसम्म विशेषफुर्सदमा

दक्षिण कोरियामा रहेका नेपालीको छुसक कस्तो हुँदैछ?

दक्षिण कोरिया बिदा भन्ने बितिक्कै दिमागमा आउछ आराम र मनोरञ्जन । तर कसरी ? तरिका आफ्नो आफ्नो हुने गर्छ । विशेष चाडको समयमा हुने बिदाले ल्याउने खुशी दुईचार शब्दमा ब्याख्या हुदैन । दक्षिण कोरिया, ब्यस्त जिन्दगीमा फुर्सत नै  कहाँ हुन्छ र ? दैनिक काम १२ घन्टा देखि १६ घन्टा सम्म चल्छ । बाँकी समयमा सुत्ने आराम गर्ने । साप्ताहिक विदा कहिले हुन्छ कहिले हुदैन । तर विशेष चाडका रुपमा रहेकोफुर्सदमा

कोरियामा प्राप्त कल्याणकारी कोषको रकम दुरपयोग नभएको दूतावासको स्पष्टोक्ती

  सउल बैदेशिक रोजगार प्रबद्धन बोर्डले नेपाली राजदूतावास दक्षिण कोरियालाई पठाएको रकम दुरपयोग नभएको दूतावासले स्पष्ट पारेको छ । कल्याणकारी कोषको रकम दूतावासले कोरियामा मृत्यु भएका नेपालीहरुको शब नेपाल पठाउन मात्र प्रयोग गर्ने गरेको दूताबासका लेखा सहचारी रमेश गैरेले जानकारी गराए । गत आर्थिक वर्ष २०७२।७३ मा कोरियाबाट २१ शब नेपाल पठाएका मध्ये १७ शबको खर्च कल्याणकारी कोषकै रकमबाट गरिएको लेखा सहचारी गैरेले बताए । बैदेशिक रोजगार प्रबद्धन बोर्डले दूतावासलाईफुर्सदमा

कोरियामा दुतावासले राष्ट्रिय दिवस मनाउने

फोनिज कोरिया संवादादता सउल दक्षिण कोरियामा नेपाली राजदुतावासले आगामी आइतबार राष्ट्रिय दिवस मनाउने भएका छन् । असोज ३ गते नेपालको नयाँ संविधान जारी भएको दिनलाई संविधान दिवस तथा राष्ट्रिय दिवसकोरुपमा मनाउने सिलसिलामा कोरियामा पनि सो दिवस मनाउन लागेको दुतावासले जनाएको छ । असोज ३ तगे अर्थात सेप्टेम्बर १९ तारिख पर्ने भएपनि कोरियामा समयनुकुल बनउन एक दिन अघि नै गर्न लागेको हो । सोही उपलक्ष्यमा दूताबासले कोरियामा रहेको सर्जकहरुलाई कविता आवहानफुर्सदमा

बुसान अन्तराष्ट्रिय व्यापार मेलामा नेपालको सहभागिता

फोनिज कोरिया संवादाता बुसान बुसानले आयोजना गरेको तीन दिने अन्तराष्ट्रिय व्यापार मेलामा नेपालको पनि सहभािगता रहेको छ । यही सेप्टेम्बर ९ तारिखबाट शुरु भएको मेलामा नेपालको प्रतिनिधित्व गर्दै सउल स्थित नेपाली राजदूताबासको सहयोगमा स्टल राखीएको छ । मेलामा नेपालको कला संस्कृतीको पहिचान र पर्यटकीय स्थानको प्रचार प्रसार गरिनुका साथै भगवान गौतम बुद्धको जन्म स्थानको जानकारी गराएको छ । साथै स्टलमा भ्रमण गर्न आउनेहरुले नेपालमा गत वर्ष गएको भूकम्पले गरेको विनासप्रतिफुर्सदमा

कोरिया–नेपालमैत्री अस्पतालका कर्मचारीको आन्दोलन फिर्ता

रासस भक्तपुर । मध्यपुरथिमी नगरपालिकाद्वारा मध्यपुरथिमीमा सञ्चालित कोरिया–नेपालमैत्री अस्पतालमा आन्दोलनरत कर्मचारीले आन्दोलनका कार्यक्रम आजदेखि फिर्ता लिएका छन् । स्वतन्त्र कर्मचारी युनियनले चारबुँदे माग राखेर बुधबारदेखि आन्दोलनमा उत्रिएपछि अस्पताल व्यवस्थापन एवम् प्रशासनले कर्मचारीका माग पूरा गर्ने सहमति भएपछि आन्दोलनको कार्यक्रम फिर्ता लिएको हो । युनियनका अध्यक्ष बच्चुराम थापाले भने, ‘अस्पतालको कार्यकारी समिति र कर्मचारी युनियनका प्रतिनिधिबीच आज भएको वार्ताको सहमतिबमोजिम अस्पताल प्रशासनले अस्थायी कर्मचारीलाई स्थायी गर्न प्रक्रिया अगाडि बढाउने, पदपूर्ति समितिफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...