तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
कोरियाबाट बिद्यालयलाई सहयोग
सपोर्ट नेपाल फाउण्डेशन दक्षिण कोरियाबाट नेपालको एक विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेको छ । काठमाडौं शहरको नजिक रहेर पनि भौतिक पूर्वाधारको अभावमा अति दयनीय अवस्थामा रहेको चन्द्रगिरी नगरपालिका ९ माता तिर्थस्थित श्री महालक्ष्मी निमाविलाई हालै दक्षिणमा रहेको प्रवासी नेपालीहरुको सामाजिक संस्था सर्पोट नेपाल फाउण्डेशनले एक लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको हो । सपोर्ट नेपाल फाउण्डेशनका संस्थापक सदस्य हरिकृष्ण श्रेष्ठले उक्त विद्यालयको भ्रमण गरेर विद्यालयको अवस्थाबारे बुझेका थिए । फुर्सदमा
बागलुंगको चिट्ठा नतिजा सार्वजनिक
बागलुंग संपर्क समिति दक्षिण कोरियाले सामाजिक सेवा र संस्थागत बिकासको लागि संकलनार्थ संचालन गरेको भाग्यशाली उपहार चिट्ठा कार्यक्रमको नतिजा गत आइतबार मोना कोरिया द्वारा आयोजना गरिएको म्याग्दी भलिबल प्रतियोगितामा नतिजा सार्वजनिक गरिएको छ । कार्यक्रममा प्रथम पुरस्कार बिजेता बाग्लुङ बुर्तिबाङ निबासी हिरा छन्त्याललाई पुरस्कार रकम ५ लाख कोरियन वन हस्तान्तरण गरिएको थियो । त्यसै गरी दोस्रो र तेस्रो उपहार प्राप्त गर्नेलाई क्रमशः ३ र २ लान वन पुरस्कार रकम तोकिएको छ ।फुर्सदमा
प्रवासी मजदुर संगठन एमटियुले अगष्ट १४ मा अन्र्तकृया कार्यक्रम गर्ने
सोल, प्रवासी मजदुर संगठन एमटियुले अगष्ट १४ तारिख अन्र्तक्रिया कार्यक्रम गर्ने भएको छ । कोरियामा प्रवासी मजदुरहरु प्रवेश गरि मजदूरी गर्न लागेको तीन दशक हुन लागेको अवसर पारेर उक्त अन्र्तक्रिया कार्यक्रमको आयोजना गर्न लागेको हो । हाल कोरियामा प्रवासी मजदुरहरुको संस्या १० लाख पुगिसकेको प्रवासी मजदुर संगठनले जनाएको छ । यस बिचमा प्रवासी मजदुर सम्वन्धि निति नियममा केहि हदसम्म सुधार भए पनि पुर्णरुपमा मजदुरको पक्षमा छैन र प्रवासी मजदुरले भोग्नुफुर्सदमा
दोलखाली समाज कोरियाको अधिबेसन सम्पन्न
गोकुल थोकर सउल, दोलखाली समाज, दक्षिण कोरियाको प्रथम अधिवेशन आइतबार सउलमा सम्पन्न भएको छ । दिपेन्द्र अधिकारीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष अन्जित खत्री, उपाध्यक्ष जयराम कार्की, महासचिव अंकित कार्की, सचिव पासाङ दावा शेर्पा र कोषाध्यक्षमा सुभाष भुजेल चयन भएका छन् । सदस्यहरुमा तिर्थराज ओली, टिकाराज घिमिरे, सोङदा दोर्जे शेर्पा, सरोज केसी, नवराज बस्नेत र केदार खतिवडा निर्वाचित भएका छन् । अधिबेशनलाई कोरियामाफुर्सदमा
कोरियामा कार दुर्घटनामा परी एक नेपालीको मुत्यु
फोनिकोरिया संवाददाता सउल दक्षिण कोरियामा शनिबार प्रभातकालिन साढे ३ बजेतिर कार दुर्घटनामा परी पाल्पाका हेमन्त आचार्यको निधन भएको जानकारी आएको श्रम सहचारी देवराज ढकाले बताउनुभयो । वन्जुको मुनमाकमा रोकी रहेको ट्रकमा ठोक्किएर कार दुर्घना भएको थियो । कार चालक अर्का नेपाली पाँचथर निवासी सुवास मुखिया गम्भिर घाइते भएका छन् । हाल उनी खिदोक वाइ०जु अस्पतालमा उपचार गराइरहेका छन् । मृतक आचार्य सिविटी पास गरी ७ महिना अघि पुनह कोरिया आएकाफुर्सदमा
अवैधानिक बनाउन मन्त्री नै माध्यम
सोल , दक्षिण कोरियामा नेपाली युवालाई गैरकानुनी बनाउने कार्यमा कामचलाउ सरकारका एक मन्त्री माध्यम बन्ने गरेको खुलेको छ । धार्मिक कार्यक्रममा नेपालबाट शान्ति तथा पुननिर्माणमन्त्री एकनाथ ढकाल मार्फत कोरिया आएका युवाहरु भाग्ने गरेका छन । क्रिस्चियन धर्म प्रवर्धनका लागि ढकालले पटक पटक नेपाली युवाहरु कोरिया भित्र्याएका छन । युनिभर्सल पिस फेडेरेसनले आयोजना गर्ने धार्मिक कार्यक्रममा ढकालले नेपालबाट सांसदहरुको साथमा अन्य युवाहरु पनि ल्याउने गरेका छन् । पछिल्लो पटक २९ माघफुर्सदमा
विदेशमा कामदारलाई अप्ठेरो परे कसलाई, कहाँ सम्पर्क गर्ने ?
रविन्द्र घिमिरे १४ साउन, काठमाडौं । वैदेशिक रोजगारीमा जाने धेरै नेपाली कामदारहरु गन्तव्य मुलुकमा गएर समस्या भोग्नु वा अलपत्र पर्नु सामान्य जस्तै भइसकेको छ । पछिल्लो समयमा विदेशमा अनेक कारण दुःख भोग्ने र अलपत्र पर्ने नेपालीको संख्या बढ्दो छ । म्यानपावर र दलालहरुले नक्कली भिसामा लगेर छोड्नेदेखि आश्वासन भन्दा फरक र जोखिमयुक्त प्रकृतिको काममा लगाएका कारण धेरै नेपालीहरु विदेशमा समस्यामा पर्ने गरेका छन् । काम छोड्ने, काम गर्न नसक्ने लगायतफुर्सदमा
कोरिया आउनेले कोरियनसंग यसो गर्न कहिलै नभुल्नु होला
सउल , तपाई कोरिया आउदै हुनुहुन्छ काम गर्न या अध्ययन वा व्यवसायको लागि । यदी कुनै पनि कामले कोरिया आउदै हुनुहुन्छ वा कोरिया भरखरै आउनुभएको छ भने । लामो समयको लागि कोरियनसंगै काम गर्नुपर्ने हुन्छ वा लामो संगत गर्नु पर्ने हुन्छ भने यी कुराहरुमा अवश्य ध्यान दिनुहोला । तपाइलाई मन लागेन भने पनि देश गुनाको भेष अनुसार गर्नै पर्ने हुन्छ । केही दिन अघिको घटना । नेपालबाट इपिएस मार्फत कामफुर्सदमा
राप्ती समाज कोरियाद्धारा बाढी पीडितलाई सहयोग अभियान शुरु
फोनिज कोरिया संवादाता , सउल , यस बर्षको बाढी पहिरोले हाम्रो प्यारो भूमि प्युठानमा पारेको अपार क्षतिले अत्यन्तै मर्माहत बनाएको छ । यस महाबिपत्तिमा परि ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै सम्पूर्ण घाइते हरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।साथै शोकसंतप्त परिवारमा धैर्यधारण गर्न सक्ने शक्ति मिलोस् भनि भगवानसंग प्रार्थाना गर्दछौं । महाबिपतको यस घडिमा अहिलेसम्म ४२ जना हाम्रा दाजुभाइ दिदीबहिनी तथा आमा बुबा हरुले ज्यान गुमाइ सक्नु भएकोफुर्सदमा
धौलागिरि सांगीतिक सौगातमा आधा दर्जन कलाकार छनौट ,
सज्जन कुमार सिंह सउल प्रवासमा हाम्रो एकता ,सबैको प्रतिबद्दता, सामुहिक लगानी आजको आबश्यकता भन्ने नाराका साथ बागलुङ जिल्लाको बिकट क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सहयोग पुराउने उद्देश्य सहित बागलुङ सम्पर्क समिति दक्षिण कोरियाले छुसकको दोर्सो दिन सेप्टेम्बर १५ मा आयोजना गर्न लागेको धौलागिरि सांगीतिक सौगात भाग ३ का लागि आधा दर्जन बढि चर्चित कलाकार छनौट भएका छन् । समितिको बैठकले सास्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न गर्न आधा दर्जन बढि चर्चित फुर्सदमा