तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

धौलागिरि सांगीतिक सौगातमा आधा दर्जन कलाकार छनौट ,

  सज्जन कुमार सिंह सउल प्रवासमा  हाम्रो  एकता ,सबैको  प्रतिबद्दता, सामुहिक  लगानी  आजको   आबश्यकता  भन्ने  नाराका  साथ     बागलुङ  जिल्लाको  बिकट क्षेत्रमा   शिक्षा र स्वास्थ्यमा  सहयोग   पुराउने उद्देश्य सहित   बागलुङ   सम्पर्क  समिति  दक्षिण कोरियाले  छुसकको   दोर्सो  दिन  सेप्टेम्बर १५  मा  आयोजना  गर्न  लागेको   धौलागिरि  सांगीतिक   सौगात  भाग ३ का लागि   आधा  दर्जन  बढि  चर्चित  कलाकार छनौट  भएका  छन्  । समितिको  बैठकले  सास्कृतिक  कार्यक्रम   भब्य  रुपमा  सम्पन्न गर्न  आधा  दर्जन  बढि  चर्चित फुर्सदमा

भिरकोट आर्थर तमु समाज कोरियाको समर क्याम्प पिकनिक सम्पन्न

धन गुरुङ , सोल । स्याङ्जा भिरकोट आर्थर तमु समाज दक्षिण कोरियाले समर क्याम्प पिकनिक भब्य रुपमा सम्पन्न गरेको छ । कोरियामा गर्मी बढेसंगै पिकनिकको लहरको बिचमा उक्त समाजले पिकनिक आयोजना गरिएको थियो । संस्थाका अध्यक्ष नर कुमार गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा नेपाली दूतावास दक्षिण कोरियाका सहचारी रमेश गैरे रहनुभएको थियो भने अतिथिहरुमा संस्थाकै सल्लाहकारहरु अमन गुरुङ, सतिश गुरुङ , बिपना गुरुङ र समाजसेवी युवराज गुरुङ रहनु भएकोफुर्सदमा

दोलखाली समाजको अधिबेशन हुदै

जुलाई ३१ तारिख आइतबार दोलखाली समाज, दक्षिण कोरियाको प्रथम अधिवेशन हुने भएको छ । दोलखा जिल्लाबाट रोजगार र अध्ययनको सिलसिलामा दक्षिण कोरिया आएका दोलखालीलाई संगठित गराउने उदेश्यका साथ एक बर्ष अघि समाजको गठन भएको हो । समाजमा अहिले झन्डै दुईसय दोलखालीहरु सदस्यका रुपमा रहेका छन् । समाजले दोलखाको बिभिन्न क्षेत्रलाई सहयोग गर्दै आएको समाजका उपाध्यक्ष रामजी श्रेष्ठ बताउछन । ‘हामीले समाजको स्थापनासँगै विभिन्न कार्यक्रमहरु गरेर आर्थिक संकलन ग¥यौ । त्यसरीफुर्सदमा

कोरियाबाट तिर्सना बचाउ अभियान शुरु

फोनिज कोरिया सम्वाददाता बोनम्यारो भनिने ब्लडक्यान्सर रोगबाट पिडित सोलुखुम्बु छेस्कामकि तिर्सना किरातीको उपचारार्थ दक्षिण कोरियाबाट तिर्सना बचाउन अभियान शुरु गरिएको छ । बोनम्यारो सम्वन्धि रोग Acute myeloid leukemia (ब्लड क्यान्सर) रोगबाट ग्रसित तिर्सनालाई तिर्सना बचाउ उपसिति दक्षिण कोरियाले सहयोगको अपिल गरेको हो । सानै उमेरमा बुबा गुमाएकी अति दुर्गम गाउँको विपन्न परिवारमा जन्मेकी तिर्सनाले गाउँकै विद्यालयबाट एसएलसी सकेर १५ महिने अनमी कोर्ष गरिन् । त्यसपछि गाउँकै स्वास्थ्यचौकीमा काम गर्दै विभिन्नफुर्सदमा

डा. केसीको समर्थनमा उत्रे कोरियाका नेपाली बिद्यार्थीहरु

सोल – कोरियामा अध्यनरत नेपाली विधार्थीहरुले डा. गोविन्द के.सी. को अनसनमा पुर्न रूपमा समर्थन जनाएका छन । कोरियाका बिभिन्न विश्वविध्यालयमा अध्यनरत नेपाली विधार्थीहरुहरुले एक भिडियो सन्देश मार्फत स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील क्षेत्रमा देखिएको बिकृति तथा भ्रस्टचार बिरुद्धको डा. के.सी.को अनसनमा पूर्ण रुपमा ऐक्यवद्धता रहेको जनाएका छन् । एक ठाउमा जम्मा भएर प्रदर्शन र नारा लगाएर समर्थन गर्नुको साटो भिन्न तरिकाले कोरियामा छरियर रहेका नेपाली विधार्थीहरुले आफ्नो परिचय खुल्ने गरि सबैफुर्सदमा

उत्तर कोरियाली नेता किमले लगाउन पाएनन् स्विस घडी

बीबीसीको सहयोगमा राष्ट्रसंघको प्रतिबन्धका कारण उत्तर कोरियाली शासक किम जोंग उनले आफूलाई मन परेको महंगो स्विस घडी लगाउन पाएनन् । स्विस सरकारले महंगा लक्जरी घडीलाई उत्तर कोरियामा निर्यात गर्न बन्द गरेको छ र पछिल्लो दुइ महिनामा एउटा पनि घडी उत्तर कोरियामा बेचेको छैन । उत्तर कोरियाली शासक किम प्रायः महंगो घडी लगाएको अवस्थामा देखिन्छन् । जसका कारण राष्ट्रसंघले प्रतिबन्ध लगाउँदा पनि उनले स्विजरल्याण्डबाट घडी आयात गरिरहेको आशंका गरिएको थियो ।फुर्सदमा

कोरियाको अस्पतालमा २ महिनादेखि एक्लै जीवनसंग संघर्ष गर्दै नेपाली युवा

फोनिज कोरिया संवादाता सउल इपिएस मार्फत दक्षिण कोरिया काम गर्न आएका गुल्मी जिल्ला ढोरकोट वाग्ला गाविसका देवीराम गिरी लामो समयदेखि विमारसंग संघर्ष गर्दै छन् । हाल उनी झल्लानाम्दो ख्याइ०जुको सेगेरो अस्पतालमा जुलाई १ तारिखदेखि भर्ना भई उपचार गराइरहेका छन् । त्यसको अघिल्लो महिना जुनभरी अस्तपाल आउने १.२ दिन भर्ना हुने अनि डिस्चार्छ हुने गर्दे करिब २ महिनादेखि रोगको मुखबाट आफूलाई बचाउने प्रयास गर्दै छन् । हाल दिनभरी सामान्य ज्वरो आउनेफुर्सदमा

नेपाललाई कोइकाको २० करोड डलर सहयोग

नेपाललाई कोइकाको २० करोड डलर सहयोग फोनिज कोरिया संवादाता काठमाण्डौ कोरिया अन्तराष्ट्रिय सहयोग नियोग (कोइका) ले नेपालाई २० करोड अमेरिकी डलर बराबरको अनुदान सहयोग गर्ने भएको  छ। कोइकाले संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) द्धारा नेपालमा संचालित सामुयल शून्य भोकमरी समुदाय परियोजनाका लागि सहयोग गर्ने भएका हुन् । सो परियोजना सन २०१२ देखि डोटी जिल्लाको लाडागाडा र पोखरी गरी २ वटा गविसमा शुरु गरिएको हो । तीन वर्ष भित्र तीफुर्सदमा

कोरियामा पूर्वेली बनभोज

  फोनिज कोरिया संवाददाता सउल पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाले कोरियामा रहेको पूर्वेलीहरुलाई समेटेर आइतबार बनभोज कार्यक्रम सम्पन्न गरेको छ । २ सय भन्दा बढी भेला भएको सो बनभोजमा कोरियाको कमाईलाई नेपालमा उचित लगानी गर्ने बारे सामान्य छलफल र विभिन्न मनोरञ्जनात्मक खेलहरु खेलेर रमाएका थिए । शनिबार साँझदेखि नै तोकिएको बनभोज स्थल ख्यइ०गी दो नामयाइ०मा  पूर्वेलीहरु पुगी सकेका थिए । नेपालीहरुको बाक्लो उपस्थीती रहने दोइ०देमुन शहरबाट बनभोज स्थलसम्म पुग्न बसकोफुर्सदमा

नयाँ शक्ति कोरिया द्वारा आफ्नो क्षेत्रिय संगठन तिब्र रुपमा बिस्तार, एकै पटक ३ वटा क्षेत्रको क्षेत्रिय भेला सम्पन्न

  सोल, नयाँ शक्ति पार्टीको प्रवास संगठन अन्तराष्ट्रिय नेपाली समाज कोरियाले आफ्नो संगठनलाई तिब्र रुपमा बिस्तार गर्दै एकै दिन तीनवटा क्षेत्रको क्षेत्रिय भेला सम्पन्न गरेको छ । आगामि सेक्टेम्बर १६ तारिखमा डा. बाबुराम भट्टराईको कोरिया आगमनको पूर्व सन्ध्यामा प्रवास संगठन अन्तराष्ट्रिय नेपाली समाज कोरियाले उक्त क्षेत्रिय भेला सम्पन्न गरेको हो । यहि जुलाई १७ तारिक आइतबारका दिन आन्सान मा प्रतिक बोहरा को संयोजकत्वमा ३१ सदस्यीय, थेगुमा लाल बहादुर तामाङ् को संयोजकत्वमाफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...