तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
अगष्ट ७ मा नेपाल पत्रकार महासंघले अन्तरक्रिया तथा चियापानको आयोजना गर्ने
सोल-नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ ।महासंघको नव निर्वाचित कार्यसमिति र संघसंस्था बीच समन्वयात्मक भुमिकाको अन्र्तक्रिया तथा चियापान गर्न लागेको हो। आगामी अगष्ट ७ तारिख सोलस्थित नेपाल हाउसमा सो चियापानको आयोजना गर्न लागेको संघले जनाएको छ ।संघले सो दिन कोरियाका विभिन्न संघसंस्था,राजनीतिक भातृसंगठन, बुद्धिजीवि,व्यापारी,पत्रकार लगायत सम्पुर्ण कोरियाबासी नेपालीलाई उपस्थित भैंदिन आग्रह समेत गरेको छ । विस्तृत जानकारी अन्तरक्रिया तथा चियापान मिति :२०१६ अगष्ट ७फुर्सदमा
सुदूरपश्चिम ग्रुप दक्षिण कोरियाको प्रथम भेला हुने
दक्षिण कोरियामा नेपालीहरुको संख्यामा वृद्धि भएसँगै विभिन्न संघसंस्थाहरु पनि खुल्ने क्रममा जारी छ । राजनीतिक, सामाजिक एवं विभिन्न जाती वर्ग र समुदायबिचको दर्जनौं संघसंस्थाहरु बिच केही समय अघि स्थापित सामाजिक संस्था सुदूरपश्चिम ग्रुप दक्षिण कोरियाको प्रथम भेला अगष्ट ७ मा हुने भएको छ । गर्मि बिदाको अबशर पारेर उक्त भेला गर्न लागिएको संयोजक केशब ब. बामले बताए । उक्त भेलामा ग्रुपको कार्यसमितिको चयन गरिने कार्यक्रम रहेको संयोजक बामले बताए ।फुर्सदमा
सरकार परिवर्तनले राष्ट्रिय सुरक्षामा खतरा :-भट्टराई
३० असार, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा। बाबुराम भट्टराईले एक वर्ष पनि बित्न नपाउँदै सरकार परिवर्तन भइरहने हो भने राष्ट्रिय सुरक्षा कमजोर हुने चेतावनी दिएका छन् । सुरक्षाको विषयमा र राष्ट्रिय सुरक्षा नीति तय गर्दा सबै राजनीतिक दलहरु एक ठाउँमा उँभिनुपर्नेमा उनले जोड दिए । रक्षा मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषदले बिहीबार आयोजना गरेको राष्ट्रिय सुरक्षा गोष्ठीमा डा। भट्टराईले सुरक्षा नीतिलाई कुनै दल विशेष र गुटफुर्सदमा
छुसकमा डा. बाबुरामा कोरिया आउने
राजु श्री / डोलु आले मगर नयाँ शक्ति नेपाल पार्टीका संयोजक तथा पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई यहि सेप्टेम्बर १५ तारिख कोरिया आउने भएका छन् l नवगठित पार्टी नयाँ शक्ति नेपालको प्रवास संगठन अन्तराष्ट्रिय नेपाली समाज दक्षिण कोरिया ले आयोजना गर्न गैरहेको बृहत खुल्ला भेलालाई सम्बोधन गर्न भट्टराई कोरिया आउन लागेका नयाँ शक्ति कोरियाले जनाएको छ l कोरियाको महान पर्व छुसक विदाको अवसर पारेर आयोजना गर्न लागिएको उक्त कार्यक्रम यहिफुर्सदमा
कोरियाबाट फर्केका नेपाली कामदारहरु नेपालमा के गर्दैछन त ?
मञ्जु गरुइ० सउल , कोरिया दक्षिण कोरियामा हाल नेपालीहरुको संख्या ३० हजार नाघेको छ । इपिएस मार्फत कोरिया आएका कामदारको संख्या मात्रै गत वर्ष नै ३० हजार नाघेको हो । ४ वर्ष १० महिनाको कार्यअवधी सकिएपछि कति भिषा परिवर्तन गरेर त कति अबैधानिकरुपमा यतै बस्ने गरेका छन् । कति नेपाल फर्के पनि सिविटी परिक्षा दिएर पुनह कोरिया आएका छन् । काम गर्न जति आएका छन त्यसको तुलनामा समय अवधि सकिएफुर्सदमा
बजेट पास गर्ने/नगर्ने बारे कांग्रेस र माओवादी संकटमा
नयाँ गठबन्धनको तयारीमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्र वर्तमान सरकारले प्रस्तुत गरेको बजेटका पक्षमा मतदान गर्ने कि नगर्ने भनेर धर्मसंकटमा परेका छन्। सरकारले आज संसदबाट बजेट अनुमोदन गर्ने भनेको थियो। तर नयाँ गठबन्धनको तयारीमा रहेका कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइसकेका छन्। यदि बहुमतले अहिले बजेट पास भए प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा बहुमत रहेको भन्ने अर्थ लाग्ने र बजेट पास नगर्दाफुर्सदमा
कोरियाका युवाहरुले प्यूठानका पहिरो पीडित बालबालिकालाई आर्थिक सहयोग पठाए
बिक्रम मल्ल गजे , कोरिया गत सोमबार प्प्यूठान जिल्लाको रजवारा गा.वि.स.वडा न. ३ नेतामा गएको पहिरोमा परी अभिभावक गुमाएका एकै परिवारका चार बालबालिकाको लागि कोरियाबाट आर्थिक सहयोग संकलन गरी सोमबार नेपाल पठाएका छन् । सोमबार राती अबिरल वर्षाको कारण पहिरोले घर च्याप्दा एकै घरको ५ जनाको सुतिरहेकै अबस्थामा ज्यान गएको थियो । श्रीमान दुर्ग बहादुर मल्ल श्रीमति सीता मल्ल सहित तिन छोरीहरुको ज्यान गएको हो । तिन छोराहरूफुर्सदमा
कोरियामा उपचारर्थ श्यामलाई आर्थिक सहयोग हस्तान्तरण
फोनिज कोरिया संवाददाता कोरियाको छग्जु शहर स्थित ह्योसइ० अस्पतालमा उपचारर्थ श्याम लामालाई स्थानिय विभिन्न नेपाली संस्थाहरुले संकलन गरेको २ करोड १० लाख ७५ हजार कोरियन वन आइतबार प्रदान गरिएको छ । सहयोगीहरुले अस्पताल मै पुगेर विरामी लामालाई रकम हस्तान्तरण गरेका थिए । गत मे ४ तारिख मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका लामा लामालाई लामो समय सघन कक्षमा उपचार गरी हाल साधरण वेड सारिएको छ । उनको स्वास्थ्य सुधारउन्मुख रहेकोफुर्सदमा
नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखामा नयाँ कार्यसमिति चयन
फोनिज कोरिया सम्वाददाता सोल, नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको पाँचौं अधिबेशन आइतबार कोरियाको राजधानी सोलमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघको केन्द्रिय उपाध्यक्ष खिलबहादुर भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले नयाँ कार्यसमितिको चयन गरेको छ । लिलु डुम्रे र राजु सन्तोषी थापा केन्द्रिय पार्शद रहेको उक्त कार्यसमितिमा परदेशी लाइफ डट कमका सम्पादक खेम कार्की अध्यक्ष पदमा चयन भएका छन् । त्यसैगरी बरिष्ठ उपाध्यक्षमा रञ्जन कुँवर,, उपाध्यक्षमा बिकाश श्रेष्ठ रफुर्सदमा
पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष खिल बहादुर भण्डारी कोरियामा
जि बि लामा सोल, नेपाल पत्रकार महासंघको केन्द्रिय बरिष्ठ उपाध्यक्ष खिल बहादुर भण्डारी शनिबार कोरिया आईपुगेका छन् । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको भोलि आइतबार सम्पन्न हुन गैरहेको ५ औं अधिवेशनमा प्रमुख अतिथिको रुपमा सहभागी हुन भण्डारी दिउसो २.३० बजे कोरिया आईपुगेका हुन् । उपाध्यक्ष भण्डारीलाई स्वागत गर्न नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका निबर्तमान अध्यक्ष खेम कार्की , अध्यक्ष अशोक मैनाली, उपाध्यक्ष रंजन कुँबर र राजु थापा इन्छन विमानस्थल पुगेका थिए । पत्रकारफुर्सदमा