Wednesday, September 11th, 2019

 

सेवा-सेवारो सांगीतिक कार्यक्रमका लागि कलाकारहरू कोरिया आइपुगे

बुसान कोरिया / किरात याक्थुङ चुम्लुङ र किरायत राई यायोक्खा बुसान ख्यंङसांङनाम्दो शाखाको आयोजनामा यही सेप्टेम्बर १२ तारिख किम्हेमा हुन लागेको सेवा सेवारोको मुख्य कलाकार राजेश पायल राई हिजो कोरिया आईपुगेका छन । कोरिया आएका राईलाई आयोजकले स्वागत गरेको छ । साथै अन्य कलाकारहरु आज आईपुगइसकेको आयोजकले बताएको छ । यसको साथै कार्यक्रमको लागि सम्पूर्ण तयारी पुरा भएको बताइएको छ । किम्हेमा हुन लागेको सो सांस्कृतिक कार्यक्रमको लागि कोरियाको विभिन्न ठाउँमा यातायातको व्यवस्था समेत रहेको छ ।हाम्रो पहिचान संस्कार निकाश सहितको सामाजिक अभियान, नेपाली कला संस्कृतिलाई गरौं सम्मान” भन्ने मूलफुर्सदमा


अन्तिम बिद्रोह

हो महोदय – मैले बिद्रोह गरेकै हो । बिद्रोह त त्यो बेला पनि गरेको हुं जुटको बोराभित्र आधा शरीर पोको पारेर पुर्णिमा रातको साची बस्दै गर्दा चुपचाप चुपचाप हेरिमात्रै रहने जुनले बिहानीपख असरल्ल आँसु मात्रै छोडेर मेरो जिन्दगीबाट गएको दिन । दुइछाक पेटभरी खाने र शरिर छोप्ने गरि एकसरो लाउने आशाको बीउ रोपेर मुखियाको टारिखेतमा रातदिन नभनी असारे गोरु झैं जोतिएकै हुं । हातमा कलम खेलाउने हजारौ रहरहरुलाइ बलि चढाएर साहु साइलाको बुकमा बारिमा यी हातमा कोदालो थमाएकै हुं । तर, गरिबीको चर्को राप र तिम्रो शोषणको छाँयामा परेर मेरोफुर्सदमा


गजेदाेमा च्यारीटि साेका लागि जात्रै जात्रा प्रदर्शन

नेपाल स्नेही काखको सहयोगार्थ  काेरियाकाे  गजेदो शहरमा  नेपाली चलचित्र जात्रै जात्रा भब्य रूपमा प्रदर्शन भएकाे छ। डि एस एम इ गजेदाे मगर समाजले नेपाल स्नेही काखकाे सहयाेगका लागि सेप्टेम्बर ७ तारिख बेलुकी गजेदाे शहरमा जात्रै जात्राकाे च्यारीटि साे प्रदर्शन गरेकाे हाे। गजेदोको दुई ठुला पानी जहाज कम्पनी डेउ र सामसुङमा रहेका नेपाली दाजुभाइ दिदिबहिनीहरूलाई लक्षित गरि प्रदर्शन गरिएको हाे। कार्यक्रममा दर्शकको उल्लेख्य सहभागीता रहेको थियो। उक्त कार्यक्रमको अनौपचारिक कार्यक्रमलाई चलचित्र प्रदर्शन समितिका संयोजक नारायण थापाले सम्बाेधन गरेका थिए भने संन्चालन समाजका सचिब गोपाल तुम्सिङ मगरले गरेका थिए। गजे देहाक्योको हलमाफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...