Tuesday, July 14th, 2020

 

एक छापामारको डायरी – धेरै हतियार कब्जा भएको मोर्चा, “ठोकर्पा रेड”

तूफानी वर्गसंघर्षका अस्मेल यादहरू अनगिन्ती छन्, असीमित छन् । अपराजय र अदितिय पनि । शिलशिलाबद्ध ढंगले लेख्ने हो भने रामायण बन्ला । महाभारत बन्ला । यी ठेलीहरूमा त पौराणिक, काल्पनिक कथाहरू समाविष्ट छन । तर हाम्रा कथाहरू त साँचो-साँचो कथाहरू हुन् । जीवन भोगाइका वीरताका गाथाहरू हुन । परिवर्तनको निम्ति रक्ताश्रुमिश्रीत झन्झावाततिर हुत्तिएका कहानीहरू हुन । भर्भराउँदो बैंसमै अनयासै रित्तिएका जवानीहरू हुन । यी जीवन कहानीहरू हिमालबाट झरेको झरना झैं अविरल बगिरहन्छन । हिमालमा हिउँ पर्न छोडेको दिन झरना पनि नबग्ला । त्यस्तै म मरेको दिन मात्र मेरा सम्झनाहरू रोकिएलानफुर्सदमा


भ्यालेनटाईन डे, साकुरा र तिम्रो मेरो कथामा मारिया सानहरु

आज फेरी माघे झरी प¥यो । भर्खर अस्ति मात्र त हो पुषे झरी परेको, लागेको थियो अव चिसो खत्तम, गर्मी सुरु । धत् फेरी प¥यो त पानी । उहुहु जाडो त के सारो हौ थिरथिराउंदै म सिरक भित्र गुटमुटिएं । आफु मात्र स्वतन्त्र पत्रकार, वेतलवी काम गर्ने श्रमजीवि । त्यसैले धेरै जिम्मेवारी भएता पनि काम सकाउन त्यति सारो हतारो छैन । राती विहान मेलै संग आफनो काम सक्न सक्छु । तर काम चोर र अल्छे भने म होईन है । हो आज भ्यालेनटाईन डे । प्रेमीहरुले एक अर्कासंग प्रेम साट्नेफुर्सदमा


सन् २०२१ का लागि दक्षिण कोरियामा बढ्यो मजदुरको ज्याला

दक्षिण कोरियामा सन् २०२१ को लागि श्रमिकको न्युनतम ज्याला तोकिएको छ l  ज्याला निर्धारण कमिटिको मंगलबार ल बसेको बैठकले प्रतिघन्टा  १ सय ३० वन अर्थात १.५ प्रतिशत ज्याला बृद्वी गर्ने निर्णय गरेको हो । यस अनुसार २०२१ जनवरी बाट श्रमिकको ज्याला प्रतिघन्टा ८ हजार ७ सय २० वोन हुने छ l नयाँ ज्याला अनुसार प्रतिदिन ८ घण्टा काम गर्ने श्रमिकले मासिक १८ लाख २२ हजार ४ सय ८० वन (करिब १ लाख ८० हजार नेपाली रुपैया ) ज्याला पाउने छन् l यो दक्षिण कोरियामा अहिले सम्मकै कम ज्याला वृद्धि होफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...