Wednesday, June 16th, 2021

 

एनआरएन कोरियाको आगामी अधिवेशनको लागि निर्वाचन र विधान संशोधन समितीका सदस्य चयन

एनआरएनए दक्षिण कोरियाको आगामी जुलाई ४ तारिख गरिने आठौ अधिवेशनको लागि डा. ज्ञानेन्द्र प्रशाद जोशीको संयोजकत्वमा गठित निर्वाचन समितीमा चार सदस्य चयन भएका छन् । बुधबार सम्पन्न एनआरएनको कार्यसमिती बैठकले निर्णय गरे अनुसार निर्वाचन समितिमा एनआरएन पूर्व पदाधिकारी दिनेश हिराचन र अमुत राई, आदिवासी जनजाति महासंघ कोरियाका अध्यक्ष युगल तेण्डु शेर्पा र नेपाली समपर्क समिती कोरियाका अध्यक्ष श्री श्रेष्ठ सदस्यमा चयन भएका हुन् । त्यसैगरी ड. अग्निराज कोरियाको संयोजकत्वमा गठित विधान संशोधन समितीमा पत्रकार शिव भुषाल र आइविके बैंकका कर्मचारी दावा लामा चयन भएका छन् ।


ईपिएस

२०२२ का लागि काेरियामा बढ्याे तलब

सन २०२२ का लागि दक्षिण कोरियामा मजदुरको तलब वृद्धि भएको छ । जसअनुसार मजदुरले अव प्रतिघण्टा न्यूनतम ज्याला ९१६० वोन ($७.९८) प्राप्त गर्न सकिनेछ । जुन ५.१ प्रतिशतले वृद्धि हो । अहिले कोरियामा प्रतिघन्टा ८७२० वोन रहेको छ । सरकारी भवन सेजोङमा सोमबार मध्यरातमा २७ ...

भिषा सकिएका इपिएस कामदारलाई यही अप्रिल १३ बाट स्वत एक वर्ष भिषा थपिने

दक्षिण कोरियामा इपिएस मार्फत कार्यरत विदेशी कामदारहरुलाई भिषाको अवधि सकिएपनि यही अप्रिल १३ तारिखबाट स्वात एक वर्ष भिषा थपिदिने भएका छन् । कोरियामा कोरोनाका कारण विदेशी कामदार भित्रिन नसकेपछि कामदारको अभावलाई पुर्ति गर्र्न एक वर्षको भिषा थपिदिने निर्णय ...

दक्षिण कोरियामा कामदारको तलब बढ्यो

नयाँ बर्ष सुरु भएसँगै दक्षिण कोरियामा कामदारको न्युनतम तलब बृद्धि भएको छ । गत वर्षको तलब भन्दा १.५ प्रतिशत बढि प्रतिघन्टा ८ हजार ७ सय २० वन (८ सय ७० रुपैया) पाउने भएका छन् । यो बर्ष कोरोना महामारिका कारण देशमा आर्थिक मन्दी भएको भन्दै सन् १९८८ देखि कै कम तलब बढेको हो ...

महिला / बालबालिका

काेरियालीसँग विवाह

नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । ...

काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै ...

वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...