
सियोल, ४ जुन २०२५ – दक्षिण कोरियाको राष्ट्रपति पदमा डेमोक्रेटिक पार्टी अफ कोरियाका नेता ली जे-म्यङ निर्वाचित भएका छन्। पूर्वराष्ट्रपति यून सुक-योलको महाभियोग र पदमुक्ति पछिको समय अगावैको ...
सियोल, ४ जुन २०२५ – दक्षिण कोरियाको राष्ट्रपति पदमा डेमोक्रेटिक पार्टी अफ कोरियाका नेता ली जे-म्यङ निर्वाचित भएका छन्। पूर्वराष्ट्रपति यून सुक-योलको महाभियोग र पदमुक्ति पछिको समय अगावैको ...
प्रवासी नेपाली मञ्चको आयोजनामा भौतिक योजना तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग चियापान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ। जुन १ तारिख दोङ्देमुन स्थित सेमाउल हलमा मन्त्री दाहालले ...
किरात राई यायोक्खा दक्षिण कोरियाले आइतवार सुवनमा साकेला मनाएको छ। कोरियाको ऐतिहासिक स्थल ह्वासमूनको पार्कमा कार्यक्रम आयोजना गरिएको थियो। नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष विशन ...
सउल, दक्षिण कोरिया – दक्षिण कोरियामा रहेका नेपाली बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र सउल नेपाल गुम्बाले गत साकादावा(वैशाख पूर्णिमा) को पावन अवसरमा त्रिपिटक वाचन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । बुद्ध जन्मजयान्तीको अवसरमा गत मे ११ तारिख थालनी गरेको ...
सियोल, ४ जुन २०२५ – दक्षिण कोरियाको राष्ट्रपति पदमा डेमोक्रेटिक पार्टी अफ कोरियाका नेता ली जे-म्यङ निर्वाचित भएका छन्। पूर्वराष्ट्रपति यून सुक-योलको महाभियोग र पदमुक्ति पछिको समय अगावैको निर्वाचनमा लीले ४९.४२% मत प्राप्त गरी पिपल्स पावरपार्टीका किम मून-सूलाई ...
नेपाल तामाङ घेदुङ दक्षिण कोरिया जेजु शाखाको तेस्रो अधिवेशन जेजुस्थित केसिटियु हलमा भव्य रूपमा सम्पन्न भएको छ । साथै शनिबार भएको अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ नेतृत्वको अध्यक्षमा बिमल तामाङ निर्वाचित भएका छन् । त्यस्तै बरिष्ठ ...
नेपाली आधुनिक पप विधा अन्तर्गत गीत लेखनमा शानदार डेब्यु गर्दै ईलाम घर भई कोरियामा कार्यरत गणेश तामाङ योञ्जनले "कोरियन लाहुरे ONLINE DHAIRANCHHU" बजारमा ल्याएका छन् । नेपाली गीतसंगीतको क्षेत्रमा सर्वाधिक लोकप्रिय मेलिना राई र गायक आस्मान लोप्चनले यस गीतमा आफ्नो सुमधुर स्वर ...
दक्षिण कोरिया, २६ मे २०२५ – नेपाल मगर संघ दक्षिण कोरियाले आउँदो जुन १४ र १५, २०२५मा भुमे पूजा तथा वृहत वनभोज कार्यक्रम भव्य रूपमा आयोजना गर्ने भएको छ। संघका सम्पूर्ण शाखाहरूको सहभागिता र थेगु शाखाको मुख्य व्यवस्थापनमा हुने यो कार्यक्रमले प्रवासमा रहेका नेपाली ...
किरात राई यायोक्खा दक्षिण कोरियाले आइतवार सुवनमा साकेला मनाएको छ। कोरियाको ऐतिहासिक स्थल ह्वासमूनको पार्कमा कार्यक्रम आयोजना गरिएको थियो। नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष विशन राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पुजारी लोचन राईले आफ्नो परम्परा ...
नेपाल तामाङ घेदुङ दक्षिण कोरिया जेजु शाखाको तेस्रो अधिवेशन जेजुस्थित केसिटियु हलमा भव्य रूपमा सम्पन्न भएको छ । साथै शनिबार भएको अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ नेतृत्वको अध्यक्षमा बिमल तामाङ निर्वाचित भएका छन् । त्यस्तै बरिष्ठ ...
करिब १२ वर्ष अगाडी सुर्खेतबाट स्नातकोत्तरको अध्ययन गर्न काठमाडौं छिरेका याम सरु मगर त्रिभुवन विश्वविद्यालयमा भर्ना भएकै वर्ष कोरियाली भाषा पास गरे । त्यसपछि औपचारिक पढाईका कुरा सकिए । सुरु भयो जिन्दगीको खुल्ला विश्वविद्यालयको पढाई कुरा । कोरियाली भाषा पास भए ...
चर्चित लोक गायक तथा वरिष्ट कलाकार जयनन्द लामाको ६६ वर्षको उमेरमा आज बिहान निधन भएको छ । सामाजिक सञ्जालमार्फत राष्ट्रपति विद्यदेवी भण्डरी, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्बप्रधानमन्त्री पुष्पकमल दाहालले लामाको दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जलि ...
सुन्दर भबिस्य निर्माण गर्नको लागि लाखौ नेपाली युवाहरु बिदेशमा पसिना बगाउन जाने कुरा कुनै नौलो भएन। यो बर्षौ देखि चलिआएको नेपालीको संस्कृति नै हाे। कयौं युवाहरुले आफ्नो भबिस्य निर्माण गर्न कडा मेहेनतका साथ सिप र पुँजी पनि संकलन गरेका छन् भने कति युवाहरु बिदेशमै ...
आदिवासी जनजातीको हक अधिकार प्राप्तीका लागि आवाज उठाउने योद्धादेखि सामाजिक अभियन्ताका रुपमा कोरियामा चिनिएका ब्यक्तित्व हुन् भक्त शेरचन । नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका पूर्ब अध्यक्ष भक्त शेरचन थकाली सेवा समाज कोरियाको संस्थापक अध्यक्ष देखि हाल ...
शुक्रवारबाट प्रदर्शनमा रहेको नेपाली फिल्म ऊनको स्वीटर, विशुद्ध सामाजिक पारिवारिक प्रेम र बिछोड कै कथा हो । नवीन चौहानले निर्देशन गरेको यस फिल्ममा मुख्य कलाकारहरू विपिन कार्की , मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बू , सुनिल पोख्रेल, माओत्से गुरुङ , विल्सन विक्रम ...
(१) भाषाको जिनेटिक सम्बन्ध हुन्छ, ~ भाषा भनेको ध्वनिहरुको सिस्टम्याटिक उच्चारण हो। भाषा र मानिसको सम्बन्ध लाखौँ वर्षको छ। ध्वनिहरुको उच्चारण अनुसार शारीरमा अवयवहरुको निर्माण हुन्छ। तपाईंको पुर्खाहरुले जुन ध्वनिको हजारौँ वर्ष उच्चारण गरे, तपाईंको शरीरपनि त्यही ...
बुद्ध बन्न कठिन हुन्छ । सिमामा बाँधिने भए, राज्यले तिम्रो मेरो भन्ने भए सिद्धार्थ गौतम, बुद्ध नै बन्ने थिएनन् । युद्धमा होमिन नचाहेका सिद्धार्थ जब राज्य त्यागेर हिडेका थिए तव नै बुद्धत्वको नजिक पुगेका हुन् । युद्धको अस्विकृत गर्ने सिद्धार्थलाई उनकै शाक्य संघले ...
प्रगतिशील नेपाली समाज दक्षिण कोरियाको दोश्रो अधिवेशन सम्पन्न भएको छ। मे ४ तारिख आइतवार आन्सान स्थित थेबुदोमा सम्पन्न अधिवेशनले प्रेम बर्देवालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ। यसैगरी सचिवमा अशोक विश्वकर्मालाई जिम्मेवारी दिइएको छ। दोश्रो अधिवेशनले १५ ...
दक्षिण कोरियामा २५६९ औँ वुद्ध जयन्ति मनाइने भएको छ। नेपाली सम्पर्क समिति, नेपाल आदिवासी जनजाति महासंघ, नेपाल वौद्ध परिवार र प्रदेश स्तरिय संस्थाहरुको संयुक्त आयोजनामा विशेष समारोह हुन लागेको हो। मे ११ आइतवार कोरियाको योङिन सहरमा कार्यक्रम आयोजना हुने जनाइएको ...
दक्षिण कोरियाको बौद्ध संस्था जोगेजोङद्वारा लोटस लालटेन फेस्टिभल आयोजना हुने भएको छ। महोत्सवको रुपमा मनाइदै आएको यस कार्यक्रमलाई अप्रील २६ तारिख मनाइने भएको छ। विश्व शान्तिका अग्रदुत गौतम बुद्धको २५६९ औं जन्म जयन्तीको अवसरमा आयोजना हुने कार्यक्रममा विभिन्न ...
`म त्यही अनुहार हुँ´ जिन्दगीको आकाशमा इन्द्रेणी सँगै बाँचिरहनु पर्ने - च्याब्रुङहरू तर किन चिहानमा छु भनेर चिच्याउँदै छ सङग्रहालयको वस्तीबाट हाक्पारे गाउँदै समय सँगै बगिरहनु पर्ने - खोलाहरू तर किन चुपचाप चुपचाप जमिरहेको छ दह भएर हृदयको थुम्कीमा पहाडको शीरमा शीरफूल बनेर फुलिरहनु पर्ने - ...
नेपाल आदिवासी जनजाति महासंघ कोरियाले आयोजना गरेको विश्वव्यापी खुल्ला कविता प्रतियोगिताको नतिजा सार्वजनिक गरिएको छ। मे १८ तारिख आइतवार साँझ जुम भर्जुअल कार्यक्रम मार्फत नतिजा सार्वजनिक गरिएको थियो। ३ दर्जन बढि प्रतिस्पर्धीलाई पछि पार्दै धरानका कवि तिर्थराज विश्वकर्मा प्रथम ...
नेपाल आदिवासी जनजाति महासंघ कोरियाले आयोजना गरेको विश्वव्यापी खुल्ला कविता प्रतियोगिताको नतिजा सार्वजनिक गर्ने भएको छ। नतिजा सार्वजनिक मे १८ तारिख आइतवार साँझ ९:३० बजे जुम भर्जुअल कार्यक्रम मार्फत नतिजा प्रकाशन गरिने संयोजक शुभराज बोम्जनले जानकारी गराएका छन्। प्रतियोगितामा ...
यसपटक चाईनिज तथा कोरियन नयाँ बर्ष सल्नालमा लामो(एक हप्ता) विदा हुने कुराले म पहिल्यै देखि उत्साहित थिएँ। सल्नाल विदामा हुन लागेका कार्यक्रमहरुको प्रचार प्रसार पहिल्यै देखि तिब्र गतिमा भइरहेको थियो। मेरा लागि भने यस पटकको सल्नाल सौल केन्द्रित कार्यक्रमहरुको अतिरिक्त मेरा ...
गायिका ईन्द्रेणी लोप्चन तामाङले ल्होछार विशेष सांगितीक कोसेली ‘भन भन च्याङबा’को म्युजिक भिडियो शुक्रबार आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी छिन । गायक, गीतकार तथा संगीतकार जीवन बोम्जन तामाङको तामाङ समुदायको मौलिक साँस्कृतिक पर्व सोनाम ल्होछार विशेष शब्द रहेको गीतमा गायिका ईन्द्रेणी ...
सौल। दक्षिण कोरियामा नेपालीहरुको एक मात्र रेमिट्यास स्टार रेमिटले दशैँ तिहार योजना अन्तर्गत सुनको औठी उपहार योजना ल्याएको छ। नेपालीहरुको महान पर्व दशैँ( तिहारको अवशर पारेर नेपाली ग्राहकहरुलाई लक्षित गर्दै ुस्टार रेमिटको ल्याएको दशैँ तिहार बम्पर उपहार ...
ताप्लेजुङ ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाले मिरिङ्देन गाउँपालिका दोभान बजारका अग्नि पीडितलाई ७ लाख ६५ हजार ५ सय २५ रुपैयाँ सहयोग रकम वितरण गरेको छ । आगलागीबाट ४८ घरघुरी र डेरा गरी बस्ने १० घर परिवार गरी जम्मा ५८ विस्थपित परिवारलाई १३ हजार २ सय रुपैयाँका ...
स्याङ्जाको वालिङ नगरपालिका वडा नंं. ५ स्थित एक एक आधारभूत सामुदायिक विद्यालयलाई सोही विद्यालयका पूर्व विद्यार्थी मुनेश थापा मगरले शैक्षिक सामाग्री सहयोग गरेका छन् । श्री कन्या आधारभूत विद्यालयमा अध्ययनरत करिब ३६ जना प्रत्येक विद्यार्थीहरुलाई विद्यालयमा ...
स्याङ्जा जिल्लाको वालिङ नगरपालिका वडा नं. ४ मा पर्ने एलादी गाउँमा "चौथो वार्षिकोत्सव तथा शुक्रबारे मेला २०८१" हुने भएको छ । "संयमित गतिशील र मानवप्रेमी युवाहरु लिई साथमा, सँस्कृति जगेर्ना र गाउँ विकासको नेतृत्व अब हाम्रो काँधमा" भन्ने मेलाको मूल नारा लिएर संगम युवा ...
कोरियामा रहेका उपचारार्थ रिया लामिछानेलाई आर्थिक सहयोग प्रदान गरिएको छ । हाल Shinchon Yeonsei Hospital (신촌연세병원) मा उपचार गराउँदै स्वास्थ्य चुनौतीका साथमा जीवनको कठिन समय बिताईरहेकी उनलाई वन्जु मुन्माक मैत्री समाजले सान्तवना स्वरुप आर्थिक सहयोग प्रदान गरेको हो । समाजले आफ्नो ...
विश्वकप क्रिकेटको लाइभ अपडेट नेपाली एप हाम्रो पात्रोमा पनि हेर्न पाउने भएको छ । हाम्रो पात्रोले विश्वकप क्रिकेट २०१९ को हरेक बलको प्रेडिक्ट एण्ड विन अपडेट सहितको नयाँ अपडेट सार्वजनिक गरेको हो । यो अपडेट गुगल प्लेस्टोरबाट उपडेट गर्न सकिनेछ । ‘विश्वकप फुटबल सन् ...
कोरियन भाषा परिक्षा तयारि गर्नेहरुको लागि नया मोबाइल एप्लिकेसन आएको छ l Topik Quiz,hrd korea नामक यस एप्लिकेसन एण्ड्रोइड मोबाइल प्ले स्टोरबाट डाउन्लोड गर्न सकिन्छ l Topik quiz नामक यस एप्लिकेसनमा हाल करिब २,००० कोरियन प्रस्न र त्यसको उतर रहेको छ भने केहि समय पछि उक्त एप. मा करिब ...
चितवनमा कोरियाली कम्पनि एसवाई प्यानलले आफ्नो उत्पादन शुरु गरेको छ । फेब्रिकेटेड भवन निर्माण सम्बन्धि सामान उत्पादन गर्ने कम्पनीले यसै हप्तादेखि उत्पादन शुरु गरेको हो । रत्ननगरस्थित १४ मा रहेको कम्पनिबाट विभिन्न रंगहरुमा छाना तथा वाल प्यानलहरु उत्पादन शुरु ...
अप्रील ६ तारिख आयोजित NRNA दक्षिण कोरियाको एकता महाधिवेशनमा आफू लक्षित अभिव्यक्ति प्रति अर्का NRNA पक्षका अध्यक्ष वुद्धि गुरुङले आपत्ति जनाएका छन्। उनले यस प्रकारको व्यवहार केवल व्यक्तिगत सम्मानमाथिको गम्भीर आघात मात्र नभई सम्पूर्ण संस्थागत मर्यादा र प्रवासी नेपाली समाजको गरिमा ...
गैर आवासीय नेपाली संघ (NRNA-NCC) दक्षिण कोरियाको एकता महाधिवेशन सम्पन्न भएको छ। महाधिवेशनबाट बिपिन गुरुङको नेतृत्वमा सर्बसम्मत कार्यसमिति चयन गरिएको छ। अप्रील ६ तारिक दोङ्देमुन स्थित कूक्मिन हलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री माननिय अरुण कुमार चौधरीको प्रमुख ...
अमिर योन्जन । नेपाली जनप्रगतिशील मन्च दक्षिण कोरियाको छैठौं राष्ट्रिय अधिबेशनबाट अध्यक्षमा जिवन खतिवडा निवार्चित भएको छ । आइतबार सौलमा नेपालबाट आएकी पूर्वमन्त्री तथा नेकपा माओवादीका उपाध्यक्ष प्रमुख अथितिमा सम्पन्न भएको अधिवेशनबाट खतिवडाको अध्यक्षतामा कार्यसमिति चयन भएका ...
नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको आयोजनामा माननिय सांसद गगन थापासँग बृहत अन्तर्क्रिया कार्यक्रम हुने भएको छ। थापासँगै नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण पौडेल पनि सरिक हुने आयोजकले जनाएको छ। उक्त कार्यक्रम जुलाइ २८ तारिक सौलको गुमिन ह्वेग्वानमा विहान ११ बजेदेखि ...
पूर्वी नेपाल समाज दक्षिण कोरियाले छुसकका लागि कार्यक्रम बाँडफाँड गरेको छ। मे १८ तारिख आइतवार पूर्वी नेपालको सभाहलमा कार्यक्रम बाँडफाँड गरिएको थियो। यसपालीको छुसकमा सांगीतिक कार्यक्रमको लागि पाँचथर सेवा समाजलाई नै अनुमति दिइएको छ भने डान्सपार्टीका लागि दुइ संस्था ग्लोबल तेह्रथुम सेवा समाज र ...
नेपाली आधुनिक पप विधा अन्तर्गत गीत लेखनमा शानदार डेब्यु गर्दै ईलाम घर भई कोरियामा कार्यरत गणेश तामाङ योञ्जनले "कोरियन लाहुरे ONLINE DHAIRANCHHU" बजारमा ल्याएका छन् । नेपाली गीतसंगीतको क्षेत्रमा सर्वाधिक लोकप्रिय मेलिना राई र गायक आस्मान लोप्चनले यस गीतमा आफ्नो सुमधुर स्वर दिएका छन् । विशेष ...
चलचित्र ऊनको स्वीटर सुवन शोको मिति परिवर्तन भएको छ। पाँचथर सेवा समाजले एक सूचना जारी गर्दै परिवर्तन मिति बारे जानकारी गराएको छ। यहिँ मे १८ तारिख शो गर्ने भनिएतापनि प्राविधिक कारणले शो सार्नु परेको आयोजकले जनाएको छ। शो परिवर्तनले दर्शकहरुमा पर्न गएको असर प्रति क्षमा माग्दै जुन १ ...
सुपरहिट चलचित्र अञ्जिला कोरियाको किम्हे सहरमा पनि प्रदर्शन हुने भएको छ। यहि अप्रील २७ तारिख आइतवारका दिन उन्दोङ एफसीले चलचित्र प्रदर्शन गर्न लागेको हो। कोरियाको विभिन्न सहरमा प्रदर्शन भैसकेको यस चलचित्रलाई किम्हे स्थित गाया थेहाक्योमा शो गर्न लागिएको हो। नेपाली महिला ...
बहुप्रतिक्षित चलचित्र "ऊनको स्वीटर" कोरियाभरि प्रदर्शनको तयारीमा रहेको छ। गत आइतवार सौल दोङ्देमून स्थित पूर्वी नेपालको सभा हलमा पोस्टर सार्वजनिक गरिएको थियो। यस चलचित्रलाई पाँचथर सेवा समाज दक्षिण कोरियाले वितरण गर्ने भएको छ। सौल र किम्हेमा मे ११ तारिख प्रदर्शन मिति तय भएको समाजका अध्यक्ष रमेश ...