सोल, नयाँ शक्ति पार्टीको प्रवास संगठन अन्तराष्ट्रिय नेपाली समाज कोरियाले आफ्नो संगठनलाई तिब्र रुपमा बिस्तार गर्दै एकै दिन तीनवटा क्षेत्रको क्षेत्रिय भेला सम्पन्न गरेको छ । आगामि सेक्टेम्बर १६ तारिखमा डा. बाबुराम भट्टराईको कोरिया आगमनको पूर्व सन्ध्यामा प्रवास संगठन अन्तराष्ट्रिय नेपाली समाज कोरियाले उक्त क्षेत्रिय भेला सम्पन्न गरेको हो । यहि जुलाई १७ तारिक आइतबारका दिन आन्सान मा प्रतिक बोहरा को संयोजकत्वमा ३१ सदस्यीय, थेगुमा लाल बहादुर तामाङ् को संयोजकत्वमा २७ सदस्यीय र छिन्छ न थेसो मा दावा छिरिङ् तामाङ्ग को संयोजकत्वमा पनि २७ सदस्यीय समिति बन्दै क्षेत्रिय भेला सम्पन्न भएको हो l यस संगै कोरियाका मुख्य ५ स्थानमा नयाँ शक्तिको संगठन निर्माण पूर्ण भएको छ l
नेपालमा संसदीय प्रणाली अनुसार सरकार ढलाउने र बनाउने खेल हुँदै गर्दा कोरियामा रहेका युबा वर्ग भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्ने राजनीतिक एजेण्डा र समृद राष्ट्र बनाउने आर्थिक एजेन्डा बोकेको नयाँ शक्ति पार्टी प्रति अत्यन्तै आकर्षित बनेका छन् l क्षेत्र नम्बर ४ आन्सानमा सरोज ढकालको आतिथ्यमा सम्पन्न भएको क्षेत्रीय भेला का पदाधिकारी हरुमा संयोजक- प्रतिक बोहरा सह संयोजकहरु- नयन नुन्ग्सान – भीष्मराज मिश्र सचिव- तेजु काला सहसचिव- पूर्वराज पौडेल कोषाध्यक्ष- कृष्ण सापकोटा इन्चार्ज – सुरेन्द्र बजगाईं सह-इन्चार्ज- पूर्ण बहादुर सिङ अनुशासन विभाग प्रमुख-शान्ती प्रसाद गौतम संगठन विभाग प्रमुख- पुर्वतेंग्वा शेर्पा रहेका छन् l
त्यस्तै सदस्यहरुमा – रमेश अधिकारि, -प्रेम राज गिरि, -दिलिप सापकोटा – रमेश दाहाल – चेतन लिम्बु -रुद्र निरौला -अमर बर्मा -वसन्त मगर -नारायण अधिकारी – राम अछामी -सिताराम अछामी -गोपाल बस्नेत -इश्वर लामिछाने -राम खनाल -शेर शाग्बो -लिल बहादुर राना -भिमलाल न्यौपाने -बुद्ध लिम्बु -भुवानी दत्त लम्साल -जीवन दुवादी -सुवास शर्मा सल्लाहकारहरुमा :- नवराज भन्तना, सुरेन्द्र बजगाईं, सरोज ढकाल, पेम शंग्बो शेर्पा र दिपक ढकाल रहेकाछन्। यसै गरि क्षेत्र नम्बर १ को उपक्षेत्र थेगु मा निशान्त नेपालको आतिथ्यमा सम्पन्न भएको भेला द्वारा चयन भएका पदाधिकारी हरु संयोजक – लाल बहादुर तामाङ् ( लक्षित ) सह संयोजक – उज्जल राइ सचिब – बिबेक ढकाल प्रचार प्रसार – दिलिप गैरे संगठन बिभाग – राजु पोख्रेल सदस्य हरु -कृष्ण प्रसाद अधिकारि ,सन्तोष गौतम ,मनिष राइ ,देविलाल न्यौपाने ,दिपक लामिछाने ,नेत्र प्रसाद घिमिरे ,साजन श्रेष्ठ ,केशब बहादुर थापा ,अर्जुन पौडेल ,अमित गुरुङ ,अविरल आचार्य ,मेघनाथ कंडेल ,सुन्दर मणि पौडेल ,दिनेश क्षेत्री ,हिरा बहादुर तामाङ् ,कमल न्यौपाने, साजन क्षेत्रि ,छैतुप लामा ,बिनोद राइ ,रामचन्द्र न्यौपाने ,पुण्य ढकाल ,रमेश श्रेष्ठ र रमेश घले रहेका छन् l
त्यसै गरि क्षेत्र नम्बर ६ अन्तर्गत श्री पिटर कुमार श्रेष्ठ ज्यु को प्रमुख आतिथ्यतामा सम्पन्न भेला बाट श्री दावा छिरिङ तामाङ ज्यु को संयोजकत्वमा 27 सदस्यीय क्षेत्रीय कार्यसमिती बनेको छ । १. इन्चार्ज : नारायण प्रकाश गिरि २. संयोजक : दावा छिरिङ तामाङ ३. सह-संयोजक : कृष्ण प्रसाद गैरे ४. सचिब : यम पाखृन( तामाङ ) ५. कोशाध्यक्ष : दोल बहादुर थापा मगर सदस्यहरु; ६. किरण कुमार श्रेष्ठ ७. राजिब राई ८. सुरेन्द्र थापा ९. सौगात रानामगर १०. नारायण ओलि ११. तेज गुरुङ १२. पारस राई १३. टीकाराम अधिकारी १४. राजेश तामाङ १५. प्रबिन श्रेष्ठ १६. सहदेब गुरुङ १७. दिलमाया तामाङ १८. धनकुमारी तामाङ १९. प्रदिप चौलागाईं २०. धनप्रसाद लिम्बू २१. सुर्य लिम्बू २२. तेज बहादुर डागि २३. सुर्य पाण्डे २४. गनित राई २५.सरोज थापा मगर २६. सन्जय राई २७. गोबिन्द बास्तोला सल्लाहकारहरु : पिटर कुमार श्रेष्ठ , गोबिन्द बास्तोला , किरण कुमार श्रेष्ठ रहेका छन् l