सोल, प्रवासी मजदुर संगठन एमटियुले अगष्ट १४ तारिख अन्र्तक्रिया कार्यक्रम गर्ने भएको छ । कोरियामा प्रवासी मजदुरहरु प्रवेश गरि मजदूरी गर्न लागेको तीन दशक हुन लागेको अवसर पारेर उक्त अन्र्तक्रिया कार्यक्रमको आयोजना गर्न लागेको हो । हाल कोरियामा प्रवासी मजदुरहरुको संस्या १० लाख पुगिसकेको प्रवासी मजदुर संगठनले जनाएको छ ।
यस बिचमा प्रवासी मजदुर सम्वन्धि निति नियममा केहि हदसम्म सुधार भए पनि पुर्णरुपमा मजदुरको पक्षमा छैन र प्रवासी मजदुरले भोग्नु परेको समस्यामा कुनै कमि आएको छैन । कम ज्यालामा जबरजस्ती काम गर्नु पर्ने अवस्था, कम्पनी परिबर्तन गर्दा हुने समस्या , कृषि क्षेत्रमाको मजदुरहरुको समस्या, अवधि थप नहुदा भिषा गुमाउन पर्ने अवस्था, औधोगिक दुर्घटणा ,आत्माहत्या तथा बिभिन्न कारणले हुने मृत्युहरु दिनानु बृद्दि भई रहेको छ ।
त्यसकारण यस्ता प्रवासी मजदुरहरुको समास्याको स्थाई समाधानकोलागि तपाई हाम्रो के भुमिका हुन सक्छ ?साथै हामी कुन ठाउमा संगठित हुने भन्ने बिषयलाई लिएर प्रवासी मजदुर संगठन (एमटियु) ले अगस्ट १४ तारिख आइतबारका दिन दिनको २ बजे एमटियु कार्यालय सउलमा हुन लागेको बृहत अन्र्तकृया साथै मजदुर निति नियम सम्बन्धि शैक्षिक कार्यक्रमको आयोजन गर्न गईरहेको हुनाले बिभिन्न देशको संघ संस्थाको प्रतिनिधि ,मजदुर ,पत्रकार साथै सम्पुर्ण दाजु भाई तथा दिदीबहिनीहरु उपस्थित भई दिनुहुन हार्दिक अनुरोध गरेको छ ।
प्रवासी मजदुर संगठन एमटियुले अगष्ट १४ मा अन्र्तकृया कार्यक्रम गर्ने कोरियामा प्रवासी मजदुरहरु प्रवेश गरि मजदुरी गर्न लागेको ३ दशक हुन लागेको छ । हाल प्रवासी मजदुुरहरुको संख्या १०लाख पुगिसकेको अवस्था छ । यस बिचमा प्रवासी मजदुर सम्बन्धि निति नियममा केहिहदसम्म सुधार भए पनि पुर्णरुपमा मजदुरको पक्षमा छैन र प्रवासी मजदुरहरुले भोग्नु परेको समस्यामा कुनै कमिआएको छैन । कम ज्यालामा जबरजस्ती काम गर्नु पर्ने अवस्था, कम्पनी परिबर्तन गर्दा हुने समस्या , कृषि क्षेत्रमाको मजदुरहरुको समस्या, अवधि थप नहुदा भिषा गुमाउन पर्ने अवस्था, औधोगिक दुर्घटणा ,आत्माहत्या तथा बिभिन्न कारणले हुने मृत्युहरु दिनानु बृद्दि भई रहेको कुरा तपाई हामीलाइ आवगतै छ । त्यसकारण यस्ता प्रवासी मजदुरहरुको समास्याको स्थाई समाधानकोलागि तपाई हाम्रो के भुमिका हुन सक्छ ?साथै हामी कुन ठाउमा संगठित हुने भन्ने बिषयलाई लिएर प्रवासी मजदुर संगठन (एमटियु) ले निम्न स्थान र मितिमा बृहत अन्र्तकृया साथै मजदुर निति नियम सम्बन्धि शैक्षिक कार्यक्रमको आयोजन गर्न गईरहेको हुनाले बिभिन्न देशको संघ संस्थाको प्रतिनिधि ,मजदुर ,पत्रकार साथै सम्पुर्ण दाजु भाई तथा दिदीबहिनीहरु उपस्थित भई दिनुहुन हार्दिक अनुरोध गरेको छ ।
अन्र्तकृया हुने स्थान र मिति मिति २०१६ अगष्ट १४ तारिक आईतबार समय: दिनको २ बजे । स्थान : एमटियु कार्यालय सउल रेल लाइन नं ३ फुल्ख्वाङ स्टेसन गेन नं २