कोरियामा बिहिबार सन २००८ यताकैं सब भन्दा गर्मी,शुक्रबार पनि कायम रहने
सोल-दक्षिण कोरियाको मौंसम विभागले बिहिबार अत्यधिक गर्मी भएको जनाएको छ ।सन२००८ यताकैं सर्वाधिक गर्मीका दिन भएको भन्दैं सचेत गराएको थियो ।कोरियाको धरैंजसो भागमा ३५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो ।
मध्यान्ह सब भन्दा उच्च तापमान उत्तरी ख्योंसांग प्रान्तको योंगछन मा ३७.७ डिग्री सेल्सियस पुगेको थियो ।गर्मीका कारण कोरियामा हजार बढी बिरामी भएका छन् । कोरिया भुगर्भ विभागले बताए अनुसार शुक्रकार पनि गर्मी उच्च रहने जनाएको छ । अगष्ट १६ बाट भने तापक्रम ३० डिग्रीमा झर्नेछ ।
गर्मीकारण कोरियमा हालसम्म १० जनाको मृत्यु भैंसकेको छ ।