अहिेलेसम्मका उपलब्धि रक्षाका लागि काग्रेससंग सयुक्त सरकार बनाउनुपर्ने बाध्यता भयो ..आहुति
नेकपा माओवादि केन्द्रका स्थाइ समिति सदस्य बिश्वभक्त दुलाला (आहुतिलें ७० बर्षदेखि नेपालमा विभिन्न तबरले भएका आन्दोलन र बलिदानीले प्राप्त गरेको उपलब्धि रक्षा र राजनैतिक संकट समाधानकालागि काग्रेससंग बाध्यत्मक सहकार्य गरिएको बताए । जनअधिकार मञ्च दक्षिण कोरियाको चौथो एकता महाधिवेशन उद्घाटा गर्दै नेता आहुतिले उक्त कुरा बताएका हुन ।
अहिले सबैले भने जति नै हक अधिकार प्राप्त नभए पनि लामो बलिदानिले गणतन्त्र, समावेशि समानुपातिक प्रतिनिधित्व ,धर्म निरपक्षेता , संघियता महत्वपूर्ण कुराहरु प्राप्त गरिएकाले त्यि उपलब्ध रक्षाकालागि संविधान कार्यान्वयनमा लाग्नु पर्ने कुरामा जोड दिए।
बिस्तृत शान्ति सम्झौतामा उल्लेखित कुरालाई चटक्कै बिर्सेर माओवादिलार्इ अप्ठ्यारोमा पार्न खोजिनु गलत भएको भन्दै शान्ति सम्झौताबाट कोही भाग्न नसक्ने तथ्य अघि सारे।पहिचान र अधिकारको माग गरिरहेका आदिवासि जनजाति र मधेसिलार्इ कटाक्ष गर्दैनेता आहुतिले भने उहाहरुको मुद्दा माओवादिले उठाउने भोट कमल थापालाइ हाल्ने अनि हाम्ले भनेकोकिन भएन भनेर भन्न मिल्छ ।
माओवादिले राजनैतिक मुद्दा र गतिरोध अन्त्यसंग तिब्र आर्थिक बिकास चाहेको पनि बताए । केन्द्रका सास्कृतिक बिभाग प्रमुख समेत रहेका उनले विदेश जानेको डाटामात्र नभै बिदेशबाट फर्किनेको डाटा र उपलब्धि भुल्न नहुने बताए ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा बिदेश बिभाग सचिव युवराज चौलागाइले विदेशिएका युवालाइ देश मै रोजगारि सिर्जना गर्न देशमा राजनैतिक मुद्दा पहिला सल्टिनुपर्ने बताए ।सबै दलको दम्भका कारण देश गलत बाटोमा गएकोले माओवादि दम्भ छाडेर सहमति मार्फत देशलाई निकास दिन लागिपरेको बताए ।
ूरेमिट्यान्सबाट देश चलेपनि त्यसको उचित प्रयोग हुन नसक्दा र यसलाइ उत्पादनमा लगाउन नसक्दा प्रतिफल सोचेजति भएको छैन । देशमा सम्भावना छन र राजनैतिक निकास संगै आशाका धेरै चिज छन हामी हतोत्साहि हुनु पर्ने छैने तर बिकासमा हामि केही ढिला भएका छौ ।ूनेता चौलागाइले भने । विदेशमा कमाएको पैसाको सहि सदुपयोग हुनुपर्ने पनि उनको भनाइ थियो ।
मञ्चको उद्घाटन सत्रमा कोरिया स्थित राजनैतिक दलका र सामाजिक सघसस्थाका प्रतिनिधिले महाधिवेशन सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
जनअधिकारको नाम परिवर्तन
यसै महाधिवेशनले जनअधिकार मञ्चको नाम परिवर्तन गरि जनप्रगतिशिल मञ्च दक्षिण कोरिया राखेको छ ।
अध्यक्षमा बुढा सर्व सम्मत चयन
नव गठित जनप्रगतिशिल मञ्चको बन्द सत्रले खगेन्द्र बुढालाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको छ । अध्यक्षका अर्का प्रत्यासि उपाध्यक्ष चुडामणि अधिकारिले अन्तिममा बुढालाइ अध्यक्षमा छाडिदिए पछि सर्वसम्मत बुढा अध्यक्ष भएको मञ्चका नि अध्यक्ष गणेश कालिकोटेले बताए । बन्द सत्रले घज्ञ सदस्यिय कार्यसमिति चयन गरेको छ । नेपाली जन प्रगतिशील मञ्च दक्षिण कोरियाको नव निर्वाचित कार्य समितीका पदाधिकारी हरुमा
अध्यक्ष खगेन्द्र बुढामगर,
बरिस्ठ उपाध्यक्ष ईश्वर कुमार कठायत,
उपाध्यक्ष बिकास कार्कि ,पदम लावतप र भिम बस्याल ,
महासचिबस् गोबिन्द गौतम ,
सचिब हरी प्रसाद खनाल,नयन चाम्लिङ नवीनगुरुङ ,
कोषाध्यक्ष स्( निमेष कुमार ओलि,सह कोषाध्यक्ष स्( नवराज खड्का
सदस्यहरु,रेवत कार्कि ,अंशुबर्मा लिम्ब,पुरुषोत्तम गौतम ,बाबुलाल मोक्तान,अमर तामाङ,जगदिश महरा,गोपाल बोहोरा,गोबिन्द गौतम, निरज पाण्डे,सागर पोखरेल,सन्तोष कुमार राई सालिक राम सुवेदी,पाल्सान पाख्रीन,बिनोद दाहाल काशीनाथ रिमाल ,चन्द्र तामाङ, अशोक बुढा,रामप्रसाद रोका,सन्तोष बराईली,गोपाल गिरी रमेश भण्डारी, सुजाता बस्नेत,रमिला गौतम,पबित्रा भण्डारी ,रहेका छन ।