कार्यक्रम सकेको ३ महिना भित्र हिसाब सार्वजनिक गर्छु :अध्यक्ष दिल श्रेष्ठ (चितवन समपर्क समिति)
चितवन समपर्क समितिले आगामी सेप्टेम्बर १४ तारिखको दिन चुसकको पहिलो दिन चितवन धमाकाको आयोजना गर्दैंछ ।सांस्कृतिक कार्यक्रमको मुख्य उद्देश्य चितवनका असहाय बालबालिकालाई सहयोग गर्ने अभिप्राय लिएको छ ।कार्यक्रम तयारी र उद्देश्य बारेमा के भन्छन् चितवन समपर्क समितिका अध्यक्ष दिल श्रेष्ठ ? फोनिज कोरिया डट नेटको लागि क्यामेरामा देव लिम्बूको साथमा ऐश्वर्य श्रेष्ठले गर्नु भएको कुराकानी ।