फोनिज कोरिया सम्वाददाता
बुसान, नेपाली हिन्दु नारीहरुको महान चाड हरितालिका (तिज)को अवसरमा द कोरियाको दोश्रो ठूलो शहर बुसानमा यहि आउदो सेप्टेम्बर ४ तारिख आइतबारका दिन NRN बुसानले तिज विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।
पछिल्लो समय कोरियाको दक्षिणी सहर बुसान आसपास क्षत्रमा रोजगारी साथै अन्य भिसामा आएका नेपाली नारिहरुको सङ्ख्या उल्लेख्य रहेको हुनाले उनिहरुलाई लक्षित गरेर यस कार्यक्रम आयोजना गर्न लागिएको जानकारि आयोजक मध्यका सुबास थापा मगरले दिएका छन ।
धार्मिक र सास्कृतिक महत्व बोकेको यस चाड मनाउने क्रमलाई निरन्तरता दिदै नेपाली दिदी बहिनी हरुलाइ भरपुर मनोरन्जन दिने उदेश्यले आयोजना गरिएको यस कार्यक्रममा खानपिनका(दर खान ) साथै नाच्न, गाउन, रमाउन सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनिहरुलाई उपस्थितिको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ । YMCA हलमा दिनको 12 बजे सुरु हुने कार्यक्रममा जानको लागि ( 초량억) बुसान मेट्रो लाइन न 1 초량억 (114) गेट न 9 बाट निस्केर सिधै 200 मिटर अगाडि
सम्पर्क रबिन राई 010- 29136772
सुबास थापा मगर 010- 39457366
सङ्गीत अधिकारी 010- 86241977
प्रतिमा आले मगर 010- 40392430