नेपथ्य लाइभ कन्सर्टमा सात वटा वसको व्यवस्था
फोनिज कोरिया संवाददाता
सउल
तामाइ० संघ दक्षिण कोरियाले सेम्टेम्बर १५ तारिख आयोजना गर्न लागेको नेपथ्य लाइभ कन्सर्टमा दर्शकको यातायात सुविधा सहज बनाउन ७ वटा बसको व्यवस्था गरेको आयोजकले जनाएको छ ।
दोइ०देमूनबाट कार्यक्रम हलसम्म दर्शकलाई पुराउने २ वटा बसको व्यवस्था गरिएको छ भने आन्सन शहरबाट २ , थेगुबाट १ , बुसानबाट १ र गजेदोबाट एउटा बसको व्यवस्था गरिएको छ ।
दर्शकहरुले आफूलाई पायक पर्ने स्थानबाट निशुल्क बसमा यात्रा गरी कार्यक्रम स्थलसम्म पुग्न सकिने आयोजकले जनाएको छ । दोइ०देमूनमा दर्शकको चाप बढी हुने भएकाले धेरै समय कुर्न नपरोस भनी दुईवटा बसको व्यवस्था गरिएको कार्यक्रम संयोजक दावा स्याइ०बोले जनाए ।
बसको लागि सम्पर्क स्थान र व्यक्तिहरु
दोइ०देमुनबाट बस संख्या (२) – सुबास तामाइ० -०१० २६३५- ५७७४
बुसान र किम्हे बस संख्या (१) – स्नेहा लामा – ०१०- ४०५७-८५४९
– बाबुलाल मोक्तान – ०१०- २१६४-८३०९
थेगु क्षेत्रबाट बस संख्या (१) – चन्द्र लामा अनुराग – ०१०-८६९३-२७८७
गजेदो क्षेत्रबाट बस संख्या (१) – विश्वास तामाङ्ग – ०१०-४२६७-६८७८
आन्सान क्षेत्रबाट बस संख्या (२) – राजेश लामा – ०१० – २५६२- २०९३