गजल
डर लाग्छ तिम्रो माया पोखिन्छ कि कतै ।।
भेट नभै यो ढुक्ढुकी रोकिन्छ कि कतै ।।।
भन्नत भन्थेउ तिमी साचो माया गर्छु सधै ।।
सङ्का लाग्छ चट्टानमा म ठोकिन्छु कि कतै ।।।
प्रकिर्तिमा धनी गरिब सानो ठूलो भन्छेउ ।।
तराजुमा सच्चा माया जोखिन्छ कि कतै ।।।
यहि मायाको मुल्य पनि तोकिन्छकि कतै ।।।