फोनिज कोरिया सम्वाददाता
सोल रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको प्रथम अधिबेशन सम्पन्न भएको छ । यहि सेप्टेम्बर १४ तारिख का दिन सोल स्थित काठमान्डौ रेस्टुरेन्टमा सम्पन्न भएको अधिबेशनले गोबिन्द गौतम को नेत्तृत्वमा २१ सदस्यीय कमिटि निर्माण गर्दै नया कार्यसमिति गठन गरेको हो ।
“रामेछाप बासि एक हौ रामेछापको बिकाशमा सहयोग पुर्याउ ” भन्ने मुल उदेश्य सहित स्थापान भएको समितिले बिल्कुल सामाजिक कार्यमा मात्र आफ्नो ध्यान केन्द्रित गर्ने अध्यक्ष गौतम ले बताए । भने अधिबेशनमा उपस्थित अधिकंश बक्ता हरुले रामेछाप सम्पर्क समितिलाई कोरियामा नमुना सस्थाको रुपमा स्थापित गराउने प्रतिबद्दता ब्यक्त गरेका थिए । गोबिन्द गौतमको सभापतित्व मा बसेको उक्त अधिबेशनमा समाजसेबी, पत्रकार, साहित्यकार साथै विभिन्न संघ सस्थाका प्रतिनिधि हरुको उपस्थित रहेको थियो भने पुरुषोत्तम गौतम ले कार्यक्रम संचालन गरेका थिए ।
समितिका पदाधिकारी हरु : अध्यक्ष – गोबिन्द गौतम
उपाध्य्क्ष्य – सुबास गौतम – राजु श्री – प्रबिन गौतम
सचिब – भिम खड्का
सह-सचिब – बम बहादुर तमाङ
कोषाध्य्क्ष्य – नबराज अधिकारी
सदस्यहरु – रमेश खड्का, बिष्णु प्रसाद चौलागाइ, डम्मर प्रसाद गौतम, सुमन चौलागाई, संजय तामांग, निर्मल प्रसाद सुबेदी, माधब चौलागाई, दिनेस खड्का, केदार चौलागाई, कुमार खडका, पवित्रा गौतम, यम खड्का, कृष्ण प्रसाद गौतम, निशान्त तिवारी, भोला तिवारी
सल्लाहाकार – घ्याम्जो लामा , बुद्द गौतम , सपना सुनुवार , पुरुषोत्तम गौतम