सरल रेमिटेन्स र समुहिक लगानी बारे कोरियामा अन्तर्कृया गरिने
फोनिज कोरिया संवाददाता
सउल कोरिया
कृषी विकासका लागि अन्तराष्ट्रिय कोष , ग्रामिण लगानीको आयोजना तथा सुदुरपश्चिम समाज कोरियाको सह आयोजनामा वैदेशिक रोजगारीका लागि कोरियामा आएका युवाहरुलार्इ सरल रेमिटान्स, सामुहिक लगानी र आर्थिक बचतका बिचमा परामर्श दिने भएको छ ।
अक्टोबर २ तारिक कोरियाको राजधानी सउलमा रहेको नेपालिको साझा घर नेपाल हाउसमा हुने कार्यक्रममा नेपालका विभिन्न क्षेत्रका बिग्ग्री परामर्स दाताको सहभागिता रहेने छ । पैसा कमाउनु मत्रा ठुलो कुरा होइन यस्लार्इ कसरी बचात गर्ने र लगानी गर्ने भन्ने कुरा महत्त्वपूर्ण छ । पछिल्लो समय यस्ता समस्यामा बल्झिरहेका युवाहरुको समस्यालाई मद्येनजर गरेर आयोजना गर्न लगेको छलफल कार्यक्रममा उपस्थित भइ दिनुहुन आयोजकले आग्रह गरेको छ ।
स्थन – नेपाल हाउस
मिति – २०१६ अक्टोबर २ तारिख , आइतबार
समय – बज्य बिहाना ९ बजे