दक्षिण कोरियामा बुधबार आएको शक्तिशाली तूफान
दक्षिण कोरियामा गत बुधबार जापान हुदै आएको शक्तिशाली आँधी तूफानले धेरै धनजनको क्षति पुराएको छ । कोरियाको दक्षिणी भेग दोस्रो मुख्य शहर बुसान शहरको समुन्द्री किनारमा र पर्यटकिय शहर जेजु टापुमा सबैभन्दा धेरै क्षति पुराएको छ । ८ साय मिलिमिटर भन्दा बढी पानी परेकोले समुन्द्र किनारका सडक, घर, पसल, बजार डुबानमा परेको थियो भने कैयौ पार्किइ० गरिएको मोटरहरु बगाएको थियो । १० जनाको मृत्यु भएको थियो भने कैयौ हराई रहेका छन् । सयौलाई घाइते बनाएका छन् । हावा हुरी सहितको अत्यधिक वर्षाले कैयौ पर्खाल र स्तम्भहरुलाई क्षति पुराएका छन् ।