भूकम्प पीडितलाई गुम्बाको १ करोड वन सहयोग
नेपालमा गएको भूकम्प पिडितहरुको लागि दक्षिण कोरियाको मासानमा रहेको एक गुम्बाले एक करोड वन प्रदान गरेको छ । छाङवन सिटीले शुक्रबार आयोजना गरेको ‘छाङवन सि यनदङछुक्चे’ कार्यक्रममा गुम्बाले सो रकम प्रदान गरेको थियो | तस्बिर :-स्नेहा लामा