बिपत्तीमा छिन् हाम्री आमा ..


जीबी लामा
सोल- ‘कालो छ दिन कालो छ रात
         खुल्ला आकाशमुनी छैन है गाँस ‘

 

 

नेपाली तारा गायक प्रताप लामाले मे २४ आईतबारको दिन छम्सिल जिमन्यास्टिक हलमा यो गीत गाइरहदा एकाएक दर्शकहरु भाबुक बने | देशले भोगीरहेको पिडा गीतमार्फत व्यक्त गर्दा  केहीबेर भाबुक बनेका दर्शकहरु उनिसंगै गाउन थाले :-

‘जानेहरु गए सास हुनेलाई त बचाउँ ,
 बिपतिमा छिन् हाम्री आमा नेपाल..

लामाले गायनको सिलसिलालाई जोडी रहे | उनले मैले माया गर्न, मेरो नेपाल, सायद तिम्रो बाटोमा, जस्ता करिब ८ भन्दा बढी गीत गाएर  दु:ख भुलाएर नचाउन प्रयास गरे |
कार्यक्रमको संयोजन सेभ नेपाल फुटबल फाउण्डेसनले थियो | उसले  भूकम्प पीडित र ताप्लेजुङ आगलागी पिडितको सहयोगार्थ ‘हामी नेपाली’ नामको सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो |
कोरियाको बुद्ध जयन्तीको अवसर पारेर गरिएको कार्यक्रममा एन्ड्रीन  प्रधान १९७४ ब्याण्डले, यो मन त मेरो नेपाली हो, हिड्दा हिड्दै, गुराँस फुल्यो बनैमा, जस्ता गीत गाएर दर्शकहरु लाई मनोरन्जन दिलाएका थिय l परिना राईले ‘यो हो मेरो प्राण भन्दा प्यारो माईतिघर’ भन्ने गीतमा नृत्य प्रस्तुत गरेकी थिईन |

wene
पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठले सन्चालन गरेकी उक्त कार्यक्रमको शुरुमा विभिन्न कोरियन परम्परागत नृत्य प्रदर्शन गरियको थियो |स्थानीय गायक र स्थानीय ब्याण्डले पनी साथ दिएको थियो भने तामाङ संघ दक्षिण कोरियाले गायक प्रताप लामालाई सम्मान पत्र र खादा ओढाई सम्मान गरको थियो | निर्धारित समयभन्दा केहि ढिलो गरी सन्चालन भयको उक्त कार्यक्रममा अपेक्षा गरिए भन्दा कम दर्शक देखिन्थे |

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • कोरियाको मोक्फोमा पहिलो पटक चासोक तङनाम मनाईदै
  • सलनाल डान्स पार्टीका लागि डिजे “अमु” कोरिया आउने
  • सलनालको दोश्रो दिन ओखलढुङ्गा नाइटमा गायिका आस्था राउतको प्रस्तुति हुने
  • खोटाङ हलेसी साङ्गीतिक सौगात–५ को लागि सबिन राईको ब्यान्ड कोरिया आउँदै
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...