कोरियामा ह्योल्मो सोनाम ल्होसारको भव्य तयारी


 

ह्योल्मो सम्पर्क समिति-दक्षिण कोरिया द्वारा वार्षिक रूपमा आयोजना गरिने ह्योल्मो सोनाम ल्होसार कार्यक्रमको सम्पुर्ण तयारी भई सकेको  जानकारी यस संस्थाका अध्यक्ष श्री पेम्बा दोड०बा ह्योल्मोले गराउनु भयो । आफ्नो मौलिक परम्परा र  रितिरिवाज लाई निरन्तरता दिदै यस वर्षको २१४४औं (च्याह ल्हो) चरा वर्षको ह्योल्मो सोनाम ल्होसारको आगमन लाई भव्य रूपले स्वागत गर्ने र दक्षिण कोरियामा रहनु भएका सम्पुर्ण ह्योल्मोवन्धुहरू एकजुट भई एक आपसमा मेलमिलाप र सोनाम ल्होसारको शुभ-कामना आदान प्रदान गरिने छ।

यस वर्षको ह्योल्मो सोनाम ल्होसार सॉंझ 2017 कार्यक्रम विगत वर्षहरूमा आयोजना गरिएको कार्यक्रम हल  BEARSI BANQUET HALL WANGSIMNI मा आगामी 2017 January 28 शनिवारको दिन गरिने र पुर्व तयारी भई सकेको जानकारी गराउनु भयो । उक्त ल्होसार सॉझ कार्यक्रममा विभिन्न संघ संस्थाको प्रतिनिधि र अतिथिहरुलाई संस्था बाट पत्रचार गरि निमन्त्रणा गरिने र आफ्नो धार्मिक परम्परा र सांस्कृतिक अनुरूप नै कार्यक्रम लाई संचालन गरिने बताउनु भयो।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दक्षिण कोरियामा “तमू ल्होसार २०८१” आउँदो जनवरी ५ मा मनाईने
  • स्याङ्जा एलादीमा हुने “चौथो वार्षिकोत्सव तथा शुक्रबारे मेला २०८१” को तयारी अन्तिम चरणमा
  • एनसिसिको सहजिकरणमा सलनालको कार्यक्रम बाँडफाँड, कास्की र खोटाङलाई स्विकृत
  • कोरियाबाट काभ्रे र सिन्धुलीका बाढी प्रभावितलाई तीन लाखको सहयोग
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...