कोरियाको ह्वासइ०मा ग्लोबल आइएमइ बैंक र रेमिटेन्स सम्बन्धी खाता खोलिने
फोनिज कोरिया संवाददाता
सोल – ग्लोबल आइएमइ बैंक नेपाल र इन्ड्स्ट्रियल बैंक अफ कोरिया (आई.बि.के) बीच रेमिटेन्स कारोवारका लागि सम्झौता भए संगै कोरियामा रहेका नेपालीहरुले रेमिट्यान्स पठाउन सेवा पाउदै आएका छन् ।
ग्लोबल बैंकले आफ्नो सेवालाई थप विस्तार गर्नको लागि यहि डिसेम्बर २५ र जनवरी१ तारिख सुवनको नजिकै ह्वासइ० शहरको फारान स्थित नेवारी खाजा हाउसमा सेवा दिने भएको छ । कोरियाको ह्वासंइ० फारान क्षेत्र आसपासमा रहेका नेपालीहरुलाई सेवा लिनको लागि ग्लोबल आई एम ई बैंक कोरियाका प्रतिनिधि नबिन सुबेदीले अनुरोध गरेकाछन् ।
सेवाहरु
- ग्लोबल आइएमइ बैंक नेपाल र इन्ड्स्ट्रियल बैंक अफ कोरिया ((आई बिके) को खाता खोल्न सकिने ।
- आई.बि.के. बैंकमा खाता भएकालाई स्मार्ट बैंकिंग मार्फत नेपाल पैसा पठाउन सकिने ।
- अन लाइन बैंकिंग मार्फत नेपालमा रहेका आफन्तको ग्लोबल आई.एम.ई बैंकको खातामा रकम ट्रान्सफर गर्न सकिने ।
- भिजा सकिएर बसेका नेपालीहरुलाई पनि खाता खोलि रकम पठाउने व्यवस्था भएको ।
- ग्लोबल आई एम ई बैंकको खाता नम्बर तुरुन्तै पाइने ।
खाता खोल्नको लागि आवश्यक कागजातहरु
पासपोर्ट , एलाइन कार्ड र फोटो 2 pic
खाता खोलिने मिति २०१६ डिसेम्बर २५ र जनवरी १ तारिख
समय :- आइतबार बिहान ९ बजे देखि बेलुकी ७ बजे सम्म
स्थान :- नेवारी खाजा हाउस , 화성 시, 향남음 , 평리 85-5, con :- 031- 366-3616, 010 – 6504-8055
सम्पर्क को लागि नबिन सुबेदी ०१०३२९२९०२०