सलनालमा भोजपुर परिवारको साधारण सभा हुने
,
सौल।
भोजपुर परिवार दक्षिण कोरियाले आगामी जनवरी २८का दिन सातौ साधारण सभा गर्ने भएको छ।
विगत ११वर्ष देखि कोरियामा सक्रीय भई विभिन्न संघ संस्थाहरु सँग सहकार्य गर्नुका साथै गृह जिल्ला भोजपुर र देशका अन्य विभिन्न भागहरुमा सहयोग, आपत (विपत र दैवी प्रकोपहरुमा राहत एबं विकाशका कार्यहरुमा हातेमालो गर्दै आइरहेको यस संस्थाले आफ्नो छैटौ कार्यकाल पूरा गरी सातौ साधारण सभा गर्न लागेको हो।
सवैलाई समय पायक पर्ने गरी कोरियाली नया वर्ष सलनाल (जनवरी २८)को दिन आयोजना गरिने उक्त साधारण सभामा सवै भोजपुरे वुद्धिजिवी, व्यवसायी,,विद्यार्थी ,पत्रकार एबं मजदुरहरुलाई गरिमामय उपस्थितिको लागी संस्थाले हार्दिक अपील गरेको छ।
कार्यक्रम निम्न मिति, स्थान र समयमा निर्धारण गरिएको छ।
मिति :- २०१७ जनवरी २८
स्थान :- नेपाल हाउस , ट्रेन लाइन नं १ को
दोंगम्यो आफ स्टेसन, गेट नं २ वाट सिधा २०० मिटर अगाडि०
समय :- विहान ९।४५ वजे९ २वजे
सम्ममा कार्यक्रम सक्नु पर्ने भएकोले सवैलाई निर्धारित समयमा नै उपस्थित भईदिन हुन हार्दिक अनुरोध गरिएको छ०
थप जनकारीको लागी
गोविन्द मगर ०१०(३०३६(२६३६
राम कु।भट्टराई ०१०(४४७१(०२४६
गणेश आले मगर ०१०(५१९९(७७५७
अंजन कुलङ् राई ०१०(५९४८(४२३५
रमेश लुङ्गेली मगर ०१०(२१८७(०८४४